पृथक पाटो


पेनड्राइभ जत्रै कम्प्युटर, गयो जमाना ल्यापटप र डेक्सटपको !

1500573532stick-pc11500374377.jpg
काठमाण्डौ । एउटा राम्रो कम्प्युटर तथा डेक्सटप खरीद गर्दा तपाईलाई कम्तीमा पनि २५ हजार रुपैयाँ लाग्छ । डेक्सटप कम्प्युटर नै लिनुुहुन्छ भने त्यसलाई राख्न घरमा अलग्गै स्थान बनाउनुपर्ने हुन्छ । तर, बजारमा यस्तो कम्प्युटर पनि आइपुुगेको छ, जसलाई तपाईले नेपाली ८ हजार रुपैयाँमै खरीद गर्न सक्नुुहुन्छ ।  कम मूल्य भएका कारण ल्यापटप र डेक्सटपको...

विजिनेश जमिरहेको छैन ? आफैंलाई सोध्नुहोस् यी ७ प्रश्न, सफल बन्नुहुनेछ

1500139478ask.jpg
काठमाण्डौ । विजिनेशमा सधैं सफल नै भइन्छ भन्ने अनिवार्य वा ग्यारेण्टी हुँदैन । कतिपय अवस्थामा असफलताहरुलाई समेत हामीले सहर्ष स्वीकार गर्नुपर्ने हुनसक्छ । यो नियम जीवन, जागिर र विजिनेश, तीनवटैमा एकसाथ लागू हुन्छ । तपाई सफल हुँदा छेउछाउमा धेरै मान्छे हुन्छन्, तर सफल हुँदा तपाई एक्लै पर्न सक्नुुहुन्छ । आफ्नो असफलतालाई तपाईले नै फेरि सफलतामा...

सेयरबाट कमाउने ५ सूत्र, बढ्नेछ तपाईको आम्दानी

1500138223stock.jpg
काठमाण्डौ । पछिल्लो समय धेरैले सेयर बजारतर्फ ध्यान दिन थालेका छन् । कतिपयले सेयरबजारमै राम्रो कमाई पनि गरिरहेका छन् । तर, कतिपय अवस्थामा बजार बढ्दा समेत लगानीकर्ताले भनेजस्तो फाइदा लिन पाउदैनन्, यसको मुख्य कारण भनेकै सेयर बजारलाई निकै जटिल रुपमा बुुझ्नुु हो । तर, वास्तविकता केही भिन्न छ । तपाईले केही निकै सामान्य कुराहरुमा ध्यान दिएर...

1695556604Online-Ad.gif

वर्षायामका यी खास व्यापार, गर्न जाने भइनेछ मालामाल

1500051557umbrella.jpg
काठमाण्डौ । मनसुनको सिजन सुरु भइसकेको छ । मुख्य रुपमा यो सिजनमा स्कूल, कलेज, अफिस जानुपर्ने मानिसहरुले वर्षाबाट जोगिनका लागि रबरको जुत्ता, छाता, ब्याग तथा रेनकोटको बढी आवश्यकता महसुुस गर्छन् । साथै, यो मौसममा खानपिनको विशेष आइटमले समेत मानिसलाई लोभ्याउँछ । यदि तपाई पनि यो बेलामा विजिनेश थाल्न चाहनुुहुन्छ भने यिनै चिजको विजिनेश ४० देखि ५०...

बाबा रामदेवले सुुरक्षागार्डको बिजिनेश थाले

1499960862security.jpg
काठमाण्डौ । खाद्यान्नको विजिनेशमा मल्टिनेशन कम्पनीलाई टक्कर दिने सफलता पाएका बाबा रामदेवले अब प्राइभेट सेक्युरिटी विजिनेश समेत सुरु गर्ने भएका छन् । बिहीबार हरिद्वारस्थित पतञ्जली योगपीठमा पराक्रम सुरक्षा प्राइभेट लिमीटेड नामबाट सेक्युरिटी कम्पनीको सुरुवात गरिएको छ ।  पराक्रम सेक्युरिटीले सेना तथा पुलिसका रिटायर्ड भएका सैनिक...

जो प्रत्येक दिन प्लेनबाटै अफिस जान्छन् !

1499958967plane-office.jpg
काठमाण्डौ । कर्ट वोन बडिन्स्की एक मेकानिकल इञ्जिनियर हुन् । यसका साथै उनी सन फ्रान्सिस्कोस्थित एक टेक कम्पनीको सहसंस्थापक पनि हुन् ।  उनी लस एञ्जल्सबाट आफ्नो अफिस जानका लागि प्रत्येक दिन ६ घण्टाको यात्रा गर्छन् । कर्ट हरेक दिन यो दूरी प्लेनबाट पूरा गर्छन् । उनी साताको ५ दिन अफिस जान्छन् ।  बीबीसीका अनुसार कर्ट बिहान ५ः३० बजे उठ्छन ।...

जो धेरै कफी पिउँछ, ऊ धेरै बाँच्छ !

1499958806getty-image.jpg
काठमाण्डौ । शोधकर्ताहरुले गरेको एक खोजको क्रममा दैनिक तीनपटकसम्म कफी पिउने मानिसको आयुु लामो हुने तथ्य पत्ता लागेको छ ।  बीबीसीका अनुसार यस्तो शोध यूरोपका १० देशका ५ लाख मानिसमा गरिएको थियो । यो शोध ३५ वर्ष भन्दा माथिका मानिसहरुमा गरिएको थियो ।  एनाल्स अफ इन्टरनल मेडिसिन नामको जर्नलमा छापिएको शोधमा भनिएको छ कि एक कप बढी कफी पिएपछि...

यो प्लान्ट घरमा राखे हुन्छ शुभैशुभ, व्यापार गरे मालामाल

1499757174bamboo.jpg
काठमाण्डौ । विभिन्न प्लान्ट राखेर घरको सजावट गर्नेहरुको संख्या धेरै छ आजकाल । मानिसहरु केही वनस्पतिहरुलाई घरमा राखेमा भाग्यवृद्धि हुने समेत ठान्छन् । तर तपाईंलाई थाहा छ, घरमा बेम्बो प्लान्ट राख्दा यसको प्रभावबाट निकै धेरै फाइदा हुन्छ भन्ने कुरा । यहीकारण, बेम्बो प्लान्टको विजिनेश बेलैमा सुरु गर्नुहोस्, राम्रो कमाई हुन्छ । यदि तपाईंले...

तपाईका पनि यी ५ बानी छन् ? तपाईं करोडपति बन्नुहुँदैछ !

1499069883rich.jpg
काठमाण्डौ । प्राय मानिसहरु आफ्नो करिअरको सुरुवातका दिनहरुमा बचततर्फ ध्यान दिंदैनन् । तर, आर्थिक व्यवस्थापनको कोणबाट हेर्ने हो भने यो बानी गलत हो । हामीले बेलैदेखि बचत गर्ने बानी बसाल्नुपर्छ । विज्ञहरुको भनाईलाई मान्ने हो भने तपाईंले बचत गर्ने काम त्यहीबेलादेखि सुरु गर्नुहोस्, जुन बेलादेखि तपाई कमाउन थाल्नुहुन्छ । हामी तपाईंलाई यस्तै...

यस्तो छ विश्वका चर्चित अर्बपतिको धनी बन्ने सूत्र

1499069988investment.jpg
काठमाण्डौ । विश्वको आर्थिक वा राजनीतिक कारण राम्रो होस् या खराब, केही व्यक्तिहरुलाई यसले कुनै असर गर्दैन । त्यस्ता व्यक्ति विश्वका सफल लगानीकर्ता हुन्, जो परिस्थिति अनुसार आफ्नो लगानी रणनीति समेत परिवर्तन गर्न माहिर छन् र दैनिक करोडौं रुपैयाँ कमाइरहेका छन् । यी व्यक्ति सेयर बजार, रियल स्टेट लगायत संभावित सबै क्षेत्रमा लगानी गरिरहेका...

अर्काकोमा काम गर्दै पनि बन्न सकिन्छ करोडपति, यी हुन ६ उपाय

1498830368success-111.jpg
काठमाण्डौ । विश्वको जोकोही व्यक्ति करोडपति बन्न चाहन्छ । तर, चाहनेजति सबै करोडपति बन्न सक्दैनन्, त्यसको एउटा कारण हो मानिसहरु जीवनभरि अर्काका लागि काम गर्छन वा काम गर्न रुचाउँछन् । तर, अरु व्यक्तिहरुका लागि काम गरेर समेत करोडपति बन्न सकिन्छ । हामी आज एजेन्सीहरुको सहयोगमा यस्तै ६ उपाय बताउन गइरहेका छौ, जसको माध्यमबाट तपाईको करोडपति बन्ने...

१० हजारको लगानी यसरी बन्छ ५० लाख !

1498494610investment.jpg
काठमाण्डौ । भनिन्छ कि तलबको तुलनामा खर्च ज्यादै तीव्र गतिले बढिरहेको हुन्छ । तर, मानिसले आफ्नो तलबलाई सही तरिकाले उपयोग गर्ने हो भने त्यो व्यक्तिको तलब बराबरको अलग्गै आम्दानी तयार हुन्छ । तर यसका लागि तपाईले खर्च र लगानीको निकै राम्रो योजना बनाउनुपर्ने हुन्छ र केही वर्ष प्रतिक्षा गर्नुपर्ने हुन्छ ।  तपाई यदि यो लक्ष्य चाँडो हासिल होस्...

यस्तो छ उमेरअनुसार जागिर खोज्ने फर्मूला

1498487571job-final.jpg
काठमाण्डौ । उमेर बढेसँगै तपाईका लागि जागिर खोज्नुु वा पाउनु निकै कठीन हुनसक्छ । पछिल्लो समय बजारमा पाको उमेरको व्यक्तिले जागिर पाउन निकै मुश्किल पर्छ । अधिकांश कम्पनीहरुको छनौटमा युवा जनशक्ति मात्र केन्द्रभागमा हुन्छ । युवाहरु धेरै उर्जावान हुने र लामो समयसम्म काम गर्न सक्ने क्षमता राख्छन् भन्ने नेपाली कम्पनीहरुमा भ्रम हुन्छ । साथै,...

टिसर्ट प्रिन्टिङ : लगानी १ लाख, मासिक कमाई ५० हजार बढी !

1498483649tshirt-printing2.jpg
काठमाण्डौ । दोश्रो चरणको स्थानीय चुनावको पूर्वसन्ध्यामा छौ हामी । यही बेला निर्वाचन आयोगले लगाएको रोकका बाबजुद विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले टिसर्ट र टोपीमा आफ्नो चुनाव चिन्ह प्रिन्ट गरेर लगाउने लहर नै चल्यो । आगामी असोज २ गते २ नम्बर प्रदेशको चुनाव हुँदैछ । त्यसपछि प्रदेश र संघीय संसदको निर्वाचन समेत हुँदैछ । एकपछि अर्को...

एकपटक मोवाइल चार्ज गरेपछि तीन महिनासम्म टिक्ने, वैज्ञानिकले पाए सफलता

1498481202mobile-charger.jpg
काठमाण्डौ । आफ्नो दाँत सफा गर्ने र कपाल कोर्ने हरेक दिनको अनिवार्य कामजस्तै अहिले मानिसका लागि मोवाइल चार्ज पनि उत्तिकै अनिवार्य काम भएको छ । वैज्ञानिकहरुको दाबीलाई मानिदिने हो भने निकट भविष्यमै अब तपाईले दैनिक यस्तो दुःख गर्न नपर्ने हुनसक्छ । तपाईले एकपटक मोवाइल चार्ज गरेपछि यति लामो समयसम्म चल्नेछ कि तपाईले आफ्नो मोवाइलको चार्जर नै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध