काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातै प्रदेशका विभिन्न पालिकामा बीमा जागरण तथा जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले छैटौँ वार्षिकोत्सवका अवसरमा संस्थागत...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुन–चाँदीको भाउमा सामान्य बढोत्तरी भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २००...
काठमाण्डौ । अमेरिकी अर्थतन्त्रमा ऋण संकटको गहिरो प्रभाव पर्ने डर बढेको छ। अमेरिकाको कुल ऋण बढेर ३३ खर्ब डलर नाघेको छ। यो एक त्रैमासमा १ ट्रिलियन डलरभन्दा बढी बढेको छ। जसका कारण सरकारी कामकाज ठप्प हुने अवस्था आउन सक्ने डर...
काठमाण्डौ । माछापुच्छ्रे बैंकको ६२ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको ६२ हजार १६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन...
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाको सवा १ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। आशा लघुवित्तको संस्थापक समूहको १ लाख ३० हजार कित्ता बढी सेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको सेयरमा इच्छुक कम्पनी तथा...
पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। फाइनान्सको गत भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा नियुक्त भएका...
काठमाण्डौ । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)का ४०७ जना विद्यार्थी दीक्षित भएका छन्। बौद्धस्थित हायत रिजेन्सी होटलमा शुक्रबार भएको कार्यक्रममा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) र द युनिभर्सिर्टी अफ...
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मिति शनिबार काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। ट्राफिक प्रहरीहरुलाई बैंकिङ...
काठमाण्डौ । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ७ गते अन्तिम दिन रहेको छ। बैंकले लाभांश वितरण वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज ८ गतेसम्म कायम...
-लिनेट लोपेज अमेरिका 'ग्रीज्ड-पिग' अर्थतन्त्रमा फसेको छ । ग्रीस गरिएको सुँगुर समात्ने प्रयास गर्नु एक अमेरिकी परम्परा हो । यो एउटा खेल पनि हो । विभिन्न राज्यहरुमा लाग्ने परम्परागत मेलाहरुमा यस्तो खेल खेलाइन्छ । जहाँ...
काठमाण्डौ । स्टेट बैंक अफ इन्डिया(एसबीआई)ले ऋणको ईएमआई तिर्न लापरवाही गर्ने ऋणीहरूको घरमा चकलेट पठाउने योजनाले निकै काम गरिरहेको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ। रिपोर्टका अनुसार ‘चकलेट स्ट्राटेजी’ पछि बैंकले करिब...
क्यानडामा खालिस्तान पक्षधर सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयमा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले बिहीवार अमेरिकाले भारतलाई कुनै 'विशेष छुट' नदिने बताएका छन्। उनका अनुसार यस विषयमा अमेरिका सरकार...
काठमाण्डौ । तेलको मूल्य अर्को वर्ष प्रति ब्यारेल १५० डलरसम्म पुग्नसक्ने प्रक्षेपण सार्वजनिक भएको छ । यस्तो प्रक्षेपण अमेरिकास्थित जेपी मोर्गन बैंकका उर्जा रणनीतिकारले गरेका हुन् । अमेरिकामा अवस्थित यो बैंक मल्टिनेशनल...
काठमाण्डौ । यो साता दोस्रो बजारमा जलविद्युत समूहका लगानीकर्ता मालामाल भएका छन्। जलविद्युत समूहको एउटै कम्पनीबाट लगानीकर्ताले ४३ प्रतिशतसम्म आम्दानी गरेका छन्। थ्रीस्टार हाइड्रो कम्पनीका लगानीकर्ताले यो साता ४३...
काठमाण्डौ । नेपालमा माइडिया ब्रान्डका घरायसी सामग्रीका लागि आधिकारिक वितरक चौधरी ग्रुपले यसपालिको दसैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ। माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित...
काठमाण्डौ । दावा टेक्नोलोजीले नेपालभरका ‘डिलर मिट’ सम्पन्न गरेको छ। चिनियाँ ब्रान्ड दावाले नेपालको आधिकारिक बिक्रेता एचएमसी नेपालको आयोजनामा एक कार्यक्रम गर्दै डिलर मिट सम्पन्न गरेको हो। डिलर मिटका क्रममा वर्षभरि दावा...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिनमात्रै कारोबार भएको छ। जसमा ३ दिन बजार बढ्यो भने १ दिनमात्रै घटेको छ। अघिल्लो साता २००७.०६ मा बन्द भएको बजार यो साता २०२९.७८ मा बन्द भएको छ। यस हिसाबले यो साता...
काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीपत्रमा दुवै पक्षबीच आज हस्ताक्षर भएको हो। समझदारीपत्रमा...
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनको सौराहमा दोस्रो सूर्यज्योति सेल्स कन्भेन्सन सम्पन्न गरेको छ। कम्पनीले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभसहित...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को अध्यक्ष पदमा नियुक्त भएका छन्। न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि यसै संस्थामा...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारीपत्रमा बैंक र...
– मनिष सोती काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरण गर्ला कि नगर्ला भन्ने आमलगानीकर्ताको चासोको विषय बनेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६३.९१ रुपैयाँ...
काठमाण्डौ । काठमाण्डौस्थित त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध गरिएको छ। अटेर गरेमा कारबाही हुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यस्तो चेतावनी...
काठमाण्डौ । निजी क्षेत्रमाथि नियन्त्रण गर्ने र दमन समेत लाद्ने मामलामा नेपाल विश्वका नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा परेको छ। क्यानडाको थिंक ट्याङ्क फ्रेजर इन्स्टिच्युटले जारी गरेको प्रतिवेदनअनुसार निजी क्षेत्रलाई...
काठमाण्डौ । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकांक्षी कार्ययोजना तयार पारेको छ। मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा ऊर्जा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा अधिकतममा २० केजीसम्म पुर्याउने निर्णय गरेको छ। हाल वाणिज्य बैंकहरुले प्रतिदिन १० केजी सुन आयात गर्दै आएका छन्। राष्ट्र बैंकको यो निर्णसँगै अब दैनिक २० किलोसम्म सुन आयात...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरुलाई आफ्नो कर्तव्य तथा जिम्मेवारी इमान्दारीसाथ बहन गरी जवाफदेही भएर काम गर्न निर्देशन दिएका छन्। बीमा...
काठमाण्डौ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ। बससेवा ट्राभल्स र रिकुटेन भाइबरबीच एक कार्यक्रमका बीच अनलाइन बस टिकट काट्न सकिने सेवा...
असोज । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली चीन भ्रमणमा गएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा निजी क्षेत्रका तर्फबाट चेम्बरले पनि सहभागिता जनाउन लागेको हो। भ्रमण टोलीमा अध्यक्ष राजेन्द्र मल्ल,...
काठमाण्डौ । एनआईसी एसिया बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा डाकेको छ। नेपाल राष्ट्र बैंकले २९ प्रतिशत बोनस सेयरसहितको लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेसँगै एनआईसी एसिया बैंकले वार्षिक साधारणसभा आह्वान गरेको हो।...