काठमाण्डौ । अब बैंकहरुले ५० अमेरिकी डलरभन्दा साना दरका नगद नोट खरिद गर्दा सेवा शुल्क लिन बाधा नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र–२०७९मा...
काठमाण्डौ । अब बैंकहरुले तोकिएको भिसा शुल्कसम्मको अमेरिकी डलर सटही सुविधा प्रदान गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र–२०७९मा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी इष्टमित्र र ग्राहकबाट उपहारमा प्राप्त रकम अधिकतम ५०० अमेरिकी डलरसम्म मात्रै सटही गर्न पाइने भएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी गरिएको एकीकृत परिपत्र,...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार बढ्यो भने २ दिन घट्यो। अघिल्लो साता १९०४.४ मा बन्द भएको बजार यो साता १८८९.७३ मा बन्द भएको छ। यो हिसाबले यो साता दोस्रो बजारमा १४.६२...
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने स्पष्ट पारेका छन्। अयोग्य लडाकुलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा अर्थ मन्त्रालयका धारणा स्पष्ट पार्दै मन्त्री डा. महतले भने,...
काठमाण्डौ । वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्यरत एउटा ब्रिटिश संस्थाले विश्वकै सबैभन्दा दुर्गममध्येको एउटा टापुमा १३ महिना काम गर्ने मानिसहरूको खोजी गरिरहेको छ। ‘गोफ आइल्यान्ड’ नामक उक्त टापु दक्षिण आन्ध्र...
काठमाण्डौ । डेंगी संक्रमण नियन्त्रणका लागि सरकारले हरेक शुक्रबार सरकारी तथा सार्वजनिक कार्यालयमा सरसफाइ अभियान सञ्चालन गर्न सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज शुक्रबारबाट यो अभियान सञ्चालन गरेको हो।...
काठमाण्डौ । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैर सरकारी संस्था लक्ष्मी केयर्सले लुम्बिनी सम्पदा क्षेत्र परिसरमा प्रयोगका लागि दुई थान विद्युतीय सवारी प्रदान गरेको छ। उक्त सवारीसाधनहरु ज्येष्ठ नागरिक,...
काठमाण्डौ । गत वर्षदेखि सुरु भएको कर्मचारी कटौतीको प्रक्रिया यस वर्ष पनि रोकिने छाँटकाँट छैन। पहिले आईटी र एडटेक कम्पनीका कर्मचारी मारमा परे पनि अहिले यसको दायरा बढेर धेरै क्षेत्रमा पुगेको छ। चर्चित अमेरिकी फेसन ब्रान्ड...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो आइतबार (वैशाख १७ गते) २७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख १९ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न...
काठमाण्डौ । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख...
काठमाण्डौ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानको अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ। अहिलेसम्म उनले ठूलो आर्थिक सहयोग पाउन सकेका छैनन्। पाकिस्तान सरकारले यो कठिन परिस्थितिबाट बाहिर निस्कन हरसम्भव प्रयास गरिरहेको छ तर...
काठमाण्डौ । ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको आईपीओ अहिलेसम्म साढे ६ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओको निष्कासन बन्द वैशाख १७...
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बंकुल रौतहटले बीमा दाबी रकम भुक्तानी गरेको छ। रौतहटको परोहा नगरपालिका–८ नरकटीया टोलमा रहेको केन्द्र नं. १५ कि सदस्य चनचल देवीका पति लखीचन राउत कुर्मीको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा एउटा विकास बैंकसहित दुई कम्पनीको साढे ७३ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा गरिमा विकास बैंक र अरुण भ्याली हाइड्रोपावरको ७३ लाख ५१ हजार ८११.५५ कित्ता सेयर सूचीकृत भएको हो। जसमा गरिमा...
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार पैयाँको ‘वैदेशिक रोजगार बचतपत्र–२०८५’ वैशाख १७ गते (आइतबार)देखि बिक्री खुला गर्ने भएको छ। राष्ट्र बैंकले वैदेशिक रोजगारमा संलग्न नेपाली तथा...
काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको चैत महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२,...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणघाट शाखाले बिहीबार एक कार्यक्रम गरी कावासोती नगरपालिका–१३ का बीमित स्वर्गीय कमलापति काफ्लेकी पत्नी पेमाकुमारी अधिकारी काफ्लेलाई मृत्यु दाबीबापतको रकम भुक्तानी...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपालको विद्युतीय भुक्तानी प्रवर्द्धनमा योगदान पुर्याएको हुँदा नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सम्बन्धन संस्थाहरुले सञ्चालनमा ल्याएका संयन्त्र ÷ प...
काठमाण्डौ । कामना सेवा विकास बैंकको बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै कामना सेवा विकास बैंकको प्रतिकित्ता २८८.१० रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरुसँगको छलफललाई निरन्तरता दिएको छ। परिसंघले बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद्, पदाधिकारी एवं...
काठमाण्डौ। डाबर वाटिका मिस नेपाल २०२३ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरु बुधबार बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका छन्। यस भ्रमणमा प्रतियोगीहरुले विभित्र वातावरणीय समसस्याहरु...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्षको बजेट निर्माण अघि कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारका प्रतिनिधिलाई संगै राखेर अन्तर्क्रिया गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहित कृषि तथा पशु पन्छी...
काठमाण्डौ । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ। यस बैंकका खातावाला उदयकुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा...
– प्रकाश न्यौपाने काठमाण्डौ । पछिल्लो समय कम्पनीहरुले ल्याउने हकप्रद सेयरमा लगानीकर्ताको चासो घट्दै गएको छ। विगतमा नेपालको सेयर बजारमा विशेषगरी हकप्रदमा लगानीकर्ताले निकै चासो दिने गर्थे। कुन कम्पनीको धेरै हकप्रद...
काठमाण्डौ । नेपाल बिजनेस समिट २०२३ को डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना विकास बैंक रहने भएको छ। संघीय सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरी आज मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो। कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र लयमा फर्किन थालेको संकेत गरेको छ। राष्ट्र बैंकको आज ६८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र...
विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको बताएका छन्। आगामी आर्थिक वर्ष ०८०–०८१ को बजेट एवम राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रमलाई...
काठमाण्डौ । नेपाली राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले सरकारले राष्ट्र बैंकमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्। राष्ट्र बैंकको आज ६८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वगभर्नर भट्टराई यस्तो धारणा...