हाइफ्युचरको ब्रान्ड एम्बेसेडरमा पारस खड्का नियुक्त

हाइफ्युचरको ब्रान्ड एम्बेसेडरमा पारस खड्का नियुक्त

काठमाण्डौ । नेपालमा हाइफ्युचर, स्मार्ट वियरेबल र अडियो उत्पादनहरुको अग्रणी ब्रान्डलगायतको ब्रान्ड एम्बेसेडरमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का नियुक्त भएका छन्।  हाइफ्युचरको ब्रान्ड एम्बेसेडरको रुपमा खड्का...

भारतबाट सस्तोमा रुसी तेल किन्दै युरोप, कसलाई होला फाइदा ?

भारतबाट सस्तोमा रुसी तेल किन्दै युरोप, कसलाई होला फाइदा ?

काठमाण्डौ । युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली संघ (ईयू) ले गत वर्ष डिसेम्बरदेखि रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाएको छ। दुई महिनापछि यो प्रतिबन्ध रुसको रिफाइन्ड तेल उत्पादनहरुमा लगाइयो। प्रतिबन्धअघि युरोपले आफ्नो तेलको ३०...

सेगवे ई१०० इलेक्ट्रिक स्कुटरमा पूर्वदेखि पश्चिमसम्मको लामो दूरीको सफल यात्रा

सेगवे ई१०० इलेक्ट्रिक स्कुटरमा पूर्वदेखि पश्चिमसम्मको लामो दूरीको सफल यात्रा

काठमाण्डौ । सेगवे इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धीरेनमान श्रेष्ठले इतिहास रच्दै पूर्वदेखि पश्चिम काँकडभिट्टा (नेपाल भारत सीमा) देखि महेन्द्रनगर (नेपाल–भारत सीमा)सम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन्।  दुईवटा...

मंगलबारबाट कारोबारमा आउँदै आत्मनिर्भर र बिपिडब्लु लघुवित्तको सेयर, ओपनिङ रेन्ज कति ?

मंगलबारबाट कारोबारमा आउँदै आत्मनिर्भर र बिपिडब्लु लघुवित्तको सेयर, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । आत्मनिर्भर र बिपिडब्लु लघुवित्तको सेयर मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएका छन्।  यी दुवै लघुवित्तको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण सम्झौता भएसँगै दोस्रो बजारमा मंगलबारबाट...

सिन्धुपाल्चोकमा ब्रोकर नं. ३४ को लगानीकर्ता सचेतना कार्यक्रम

सिन्धुपाल्चोकमा ब्रोकर नं. ३४ को लगानीकर्ता सचेतना कार्यक्रम

काठमाण्डौ । भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ३४)ले सिन्धुपाल्चोक जिल्लामा दुई दिन लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ।  भिजनले वैशाख १५ र १६ गते सिन्धुपाल्चोकको खाडीचौर, जलवीरे र चनौटेमा...

फेरि अर्को अमेरिकी बैंक डुब्ने खतरामा, के यो आर्थिक मन्दीको संकेत हो ?

फेरि अर्को अमेरिकी बैंक डुब्ने खतरामा, के यो आर्थिक मन्दीको संकेत हो ?

काठमाण्डौ । अमेरिकामा बैंकिङ संकट गहिरो हुँदै गइरहेको छ।  सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकपछि अर्को बैंक डुब्ने खतरा बढेको छ। अमेरिकाको फर्स्ट रिपब्लिक बैंकको आर्थिक अवस्था नाजुक बनेको छ।  फर्स्ट रिपब्लिक बैंकको सेयर...

नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, ग्राहकलाई छन् यस्ता सुविधा

नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, ग्राहकलाई छन् यस्ता सुविधा

काठमाण्डौ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ (नेसनल आईसीटी डे २०२३)का अवसरमा ग्राहकका लागि आईसीटी डे अफर ल्याएको छ।  यो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको हो। यो अफर आज वैशाख १७...

बैंक ऋण तिर्न शिवश्री हाइड्रोपावरले १००% हकप्रद ल्याउने

बैंक ऋण तिर्न शिवश्री हाइड्रोपावरले १००% हकप्रद ल्याउने

काठमाण्डौ । शिवश्री हाइड्रोपावर लिमिटेडले पनि हकप्रद ल्याउने भएको छ।  कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको छ।  कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने...

नयाँ स्टक एक्सचेन्ज ल्याउन भइरहेको काम तत्काल रोक्न राष्ट्रिय स्वतन्त्र पार्टीको माग

नयाँ स्टक एक्सचेन्ज ल्याउन भइरहेको काम तत्काल रोक्न राष्ट्रिय स्वतन्त्र पार्टीको माग

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ स्टक एक्सचेन्ज ल्याउने गरी भइरहेको काम तत्काल रोक्न माग गरेको छ।  नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल स्टक एक्चेन्ज (नेप्से)लाई कमजोर बनाउने उद्देश्यले नयाँ स्टक...

सुनको भाउमा सामान्य बढोत्तरी, चाँदी पनि महँगियो

सुनको भाउमा सामान्य बढोत्तरी, चाँदी पनि महँगियो

काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ सामान्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार २०० रुपैयाँ र...

बैंकहरुविरुद्ध गैरकानुनी क्रियाकलाप गर्नेलाई मुद्दा चलाउने सिबिफिनको चेतावनी

बैंकहरुविरुद्ध गैरकानुनी क्रियाकलाप गर्नेलाई मुद्दा चलाउने सिबिफिनको चेतावनी

काठमणडौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थाविरुद्ध गैरकानुनी क्रियाकलाप गर्नेलाई मुद्दा चलाउने चेवानी दिएको छ।  सिबिफिनको वैशाख १४ गते बसेको चौथो बैठकले यस्तो निर्णय गरेको हो। ...

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने हिमालयन बैंक सम्मानित

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने हिमालयन बैंक सम्मानित

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आफ्नो ६८ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेकोे एक समारोहका बीच वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भित्र्याउन सफल भएकोमा हिमालयन बैंक लिमिटेडलाई सम्मानित...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको आज (वैशाख १७ गते) बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १२ अर्ब २३ करोड २५...

२००% हकप्रद जारी गर्ने आँखुखोला जलविद्युतको निर्णय, अर्को आयोजनामा लगानी गर्ने, ऋण पनि तिर्ने

२००% हकप्रद जारी गर्ने आँखुखोला जलविद्युतको निर्णय, अर्को आयोजनामा लगानी गर्ने, ऋण पनि तिर्ने

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको वैशाख १५ गते (शुक्रबार) बसेको बैठकले चुक्तापुँजी ८० करोड रुपैयाँको २००...

आँखुखोला जलविद्युतको नाफामा ७१.५८%को संकुचन, विद्युत बिक्रीको आम्दानी पनि घट्यो

आँखुखोला जलविद्युतको नाफामा ७१.५८%को संकुचन, विद्युत बिक्रीको आम्दानी पनि घट्यो

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ८६ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही...

‘मिसम्याच’ करदाताका लागि थपियो छुट सुविधाको म्याद, अब वैशाख मसान्तसम्म पाउने

‘मिसम्याच’ करदाताका लागि थपियो छुट सुविधाको म्याद, अब वैशाख मसान्तसम्म पाउने

काठमाण्डौ । विगत आय वर्षहरुमा पूर्वअनुमानित आय विवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताले अब २०८० वैशाख मसान्तसम्म छुट सुविधा पाउने भएका छन्।  आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै आव २०७७–७८...

नेसनल हाइड्रोपावर घाटामा, ईपीएस पनि ऋणात्मक

नेसनल हाइड्रोपावर घाटामा, ईपीएस पनि ऋणात्मक

काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २ करोड २९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा...

कहिलेसम्म कायम सेयरधनीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद भर्न पाउने ?

कहिलेसम्म कायम सेयरधनीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद भर्न पाउने ?

काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावरले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।  कम्पनी सञ्चालक समितिले हकप्रद सेयर जारी गर्नका लागि यही वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ वैशाख २६...

हिमालय उर्जा विकास कम्पनीद्वारा एजीएम आह्वान, १००% जारी गर्ने मुख्य अजेन्डा

हिमालय उर्जा विकास कम्पनीद्वारा एजीएम आह्वान, १००% जारी गर्ने मुख्य अजेन्डा

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको शनिबार (वैशाख १६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...

NRB
विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धनका लागि राष्ट्र बैंकको प्रभातफेरी

विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धनका लागि राष्ट्र बैंकको प्रभातफेरी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज काठमाण्डांमा ‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी–२०८०’ कार्यक्रम आयोजना गरेको छ।  विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले उक्त...

क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई मोडुलर ओटीसहितको देशकै अत्याधुनिक अस्पताल बनाइने

क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई मोडुलर ओटीसहितको देशकै अत्याधुनिक अस्पताल बनाइने

काठमाण्डौ । क्षत्रपाटी निःशुल्क चिकित्सालयका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।  डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय वीरगन्जले महागढीमाई नगरपालिका वडा नं. ३ का बीमित स्व. नगनारायण प्रसाद जयसवलकी  श्रीमती गुन्जा जयसवललाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको...

घलेम्दी हाइड्रोको एजीएमबाट २००% हकप्रद पारित, छुजुङ खोला जलविद्युतमा लगानी गर्ने

घलेम्दी हाइड्रोको एजीएमबाट २००% हकप्रद पारित, छुजुङ खोला जलविद्युतमा लगानी गर्ने

काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडको नवौँ वार्षिक साधारणसभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ।   कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा शनिबार नयाँ...

मुक्तिनाथ विकास बैंकको बृहत वित्तीय साक्षरताः विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन र घरदैलो कार्यक्रम

मुक्तिनाथ विकास बैंकको बृहत वित्तीय साक्षरताः विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन र घरदैलो कार्यक्रम

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०७९–८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन रुपमा मनाउने अभियानसँगै मुक्तिनाथ विकास बैंक लिमिटेडले सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरुका...

ईङवा हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

ईङवा हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाण्डौ । ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको आईपीओ भने आज वैशाख १७ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन...

‘आरबीबी म्युचुअल फन्ड–२’का इकाइहरु आजबाट बिक्री खुला

‘आरबीबी म्युचुअल फन्ड–२’का इकाइहरु आजबाट बिक्री खुला

काठमाण्डौ । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने आरबीबी म्युचुअल फन्ड–२ का इकाइहरु आज वैशाख १७ गतेबाट बिक्री खुला गरिएको छ।  यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गर्न लागिएको हो। कुल...

अन्तर्राष्ट्रिय बजारमा सुन र क्रिप्टोको भाउ घट्यो, अमेरिकी र एसियाली सेयर बजारमा भने उछाल

अन्तर्राष्ट्रिय बजारमा सुन र क्रिप्टोको भाउ घट्यो, अमेरिकी र एसियाली सेयर बजारमा भने उछाल

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र क्रिप्टोकरेन्सीको भाउमा सामान्य गिरावट आएको छ।  शुक्रबार यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस ८ डलरले घटेर १ हजार ९९० डलरमा कारोबार भइरहेको छ। एक...

एनएमबि लघुवित्तको एजीएमबाट १०% बोनस सेयर पारित

एनएमबि लघुवित्तको एजीएमबाट १०% बोनस सेयर पारित

पोखरा । कास्कीको हेम्जामा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सम्पन्न १० औँ वार्षिक साधारणसभा (एजीएम)बाट लाभांश अनुमोदन भएको छ।  पोखरामा सम्पन्न सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष...

वर्षौंदेखि लाभांश नदिएका कम्पनीका सेयरभाउ नै उच्च, के हो खास कारण ?

वर्षौंदेखि लाभांश नदिएका कम्पनीका सेयरभाउ नै उच्च, के हो खास कारण ?

– प्रकाश न्यौपाने काठमाण्डौ । अन्य क्षेत्रजस्तै सेयर बजार पनि एउटा लगानीको क्षेत्र हो। तर, अन्य क्षेत्रभन्दा लगानीका लागि सेयर बजार अलि बढी जोखिम मानिन्छ।  नेपालको सेयर बजारमा लगानी गरेर प्रशस्त पैसा कमाउने लगानीकर्ता...

न्यूनतम पारिश्रमिकसम्बन्धी रोजगारदाताको आधारपत्रमाथि छलफल

न्यूनतम पारिश्रमिकसम्बन्धी रोजगारदाताको आधारपत्रमाथि छलफल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सँगको सहकार्यमा काठमाण्डौमा ‘नेपालमा न्यूनतम पारिश्रमिक नीति तथा निर्धारण पद्दति’ शीर्षकमा संवाद कार्यक्रम आयोजना गरिएको छ।  कार्यक्रममा...