– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालमा हाल सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकमध्ये माछापुच्छ्रे बैंक पनि एउटा हो। यो बैंकका काठमाण्डौ उपत्यकाभित्र र बाहिर गरेर १५५ वटा शाखा रहेका छन्। यो बैंकले डिजिटल बैंकिङ, लकर,...
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपालको तुलनामा छिमेकी मुलुकहरुको पुँजीबजारले निकै फड्को मारिसकेको छ। तर, नेपालमा भने यस क्षेत्रको विकास र विस्तार कछुवाको गतिमा भइरहेको छ। पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ...
काठमाण्डौ । मौलाकाली केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार गैँडाकोट–१ मा रहेको मौलाकाली केबलकार बटम स्टेसनमा ताम्रपत्र अनावरण गर्दै केबलकार सञ्चालनको औपचारिक...
काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि मंगलबार बाँडफाँड गरिने भएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड गर्नेछ। आईपीओ बाँडफाँड कार्यक्रम प्रभु क्यापिटलको...
काठमाण्डौ । कुनै बेला नेपालको सेयर बजारमा एकैदिन २१ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो। केही दिनयता भने बजारमा १ अर्ब रुपैयाँभन्दा कमको कारोबार भइरहेको छ। सेयर बजार पछिल्लो डेढ वर्षभन्दा बढी अवधिदेखि प्रभावित भइरहेको...
काठमाण्डौ । विश्वव्यापी रोजगार बजारमा संकटको बादल देखिन्छ। आगामी ५ वर्षभित्र १ करोड ४ लाखजनाको रोजगारी जोखिममा पर्नेछ। रोजगारी जोखिममा पर्नुको पहिलो कारण भनेको अर्थतन्त्र कमजोर हुनु हो। अर्को कारण कम्पनीहरुले ...
काठमाण्डौ । सिद्धार्थ बैंकको १ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएकोछ। सिद्धार्थ बैंकको संस्थापक समूहको १ लाख ४ हजार ८१३ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथ अन्य योग्य व्यक्ति तथा...
काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ५००...
काठमाण्डौ । पुँजीबजारसम्बन्धी नयाँ व्यापारिक लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न लगानीकर्ताहरुले माग गरेका छन्। पुँजीबजार सुधार सम्बन्धमा नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले यही वैशाख २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। मर्जर प्रक्रिया पूरा गरी यी दुवै कम्पनीले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट...
काठमाण्डौ । ट्विटर प्रयोगकर्तालाई एलन मस्कले झट्का दिएका छन्। एलन मस्कले समाचार संस्था (मिडिया पब्लिसर)ले यो महिनादेखि यस सोसल मिडिया प्लेटफर्ममा आफ्ना लेखहरु पढ्नका लागि प्रयोगकर्ताबाट शुल्क लिन सक्ने घोषणा गरेका हुन्।...
काठमाण्डौ । अमेरिकाको चिन्ता प्रस्ट देखिन थालेको छ। डलरको वर्चश्वलाई चुनौतीले अमेरिकामा शंकाहरु जन्माएको छ। विश्वभर आवाज उठिरहेको छ कि डलरबाट दूरी कायम गर्ने प्रयास गर्नुपर्छ। प्रख्यात अमेरिकी अर्थशास्त्री जोसेफ...
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कोषले तेस्रो त्रैमासम्म ७७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रबाट प्रदान गरिने सम्मानमा कम्तीमा २ प्रतिशत मजुदरलाई समावेश गर्ने नीति लिइने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा प्रधानमन्त्री...
काठमाण्डौ । सेयर बजार आज सोमबार बन्द रहनेछ। आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस। यो दिन सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिइएकोले सेयर बजार पनि बन्द रहने भएको हो। बजार अब मंगलबार खु...
काठमाण्डौ । कोशी प्रदेशअन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ। राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबीच भएको त्रिपक्षीय समझदारीअनुसार एक साता लामो तालिम...
काठमाण्डौ । विश्व बजार लयमा फर्किने थालेको छ। डाउ जोन जनवरीपछिकै उच्च विन्दुमा पुगेको छ भने एसियाली सेयर बजारमा उछाल आएको छ। अमेरिकी सेयर बजारमा शुक्रबार डाउ जोनमा २५० अंकको वृद्धि आएको छ । यो भनेको जनवरीपछिकै उच्च हो । हाल...
काठमाण्डौ । ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म करिब ११ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म...
काठमाण्डौ । दोस्रो बजारमा सर्वसाधारण लगानीकर्ता घाटामा हुनु कुनै नौलो होइन। सर्वसाधरणले सेयरमा गुमाए भन्नु पनि कुनै अनौठो विषयबस्तु होइन। तर, सर्वसाधारण लगानीकर्ताले नै ‘ज्वाइँ सुविधा पाए’ भनेर आरोप लगाउँदै आएका...
काठमाण्डौ । नमस्ते पेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणराज पोखरेलले आज वैशाख १७ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन्। गत वैशाख १५ गते नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको सञ्चालक समितिद्वारा औपचारिक...
काठमाण्डौ । महिनावारी सुकेको ५ वर्षपछि काठमाण्डौकी एक महिला आईभीएफ प्रविधिबाट जुम्ल्याह सन्तान जन्माउन सफल भएकी छिन्। थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरमा उपचार गराइरहेकी ५२...
– प्रकाश न्यौपाने काठमाण्डौ । हरेक आइतबार बजार खुलेको दिन काठमाण्डौमा रहेका ब्रोकर हाउस पुगेर लगानीकर्ताका कुरा सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। आज हामी बजार खुलेको पहिलो घन्टामै काठमाण्डौको नारायणहिटी...
काठमाण्डौ । आसियाना बासमती राइस (चामल)को नेपालका लागि आधिकारिक बिक्रेता रानी सती इन्टरनेसनल प्रालिले कारोबार सुरु गरेको १ वर्ष पुगेको छ। सो अवसरमा काठमाण्डौमा एक कार्यक्रम आयोजना गरिएको थियो। व्यापार सुरु भएको १ वर्ष...
काठमाण्डौ । विगत १७ वर्षदेखि नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र ग्रीन डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल...
काठमाण्डौ । आज बजार दिनभर नै घटेर कारोबार भएको छ। कारोबारको अन्त्यमा करिब २० अंकले बजार घटेर बन्द भएको छ। प्राविधिक रुपमा पनि आज बजारले १८८० को सपोर्टको विन्दुबाट तल झरेको छ। क्यान्डल स्टिकमार्फत हेर्दा पनि आज बजारमा...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्जका कम्पनी छनोट गर्न सहसचिव फाणिन्द्र गौतमको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको छ। सेबोनको आइतबार बसेको सञ्चालक समितिको बैठकले कानुन मन्त्रालयका सहसचिव...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ६ लाख १७ हजार बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ६ लाख १७ हजार ७६० कित्ता बोनस सेयर सूचीकृत भएको...
काठमाण्डौ। नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागी अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी डिजी पे प्रालिद्वारा पत्रकार सम्मेलन गरी आफूले प्रदान गर्ने सेवा तथा सुविधाबारे जानकारी गराएको छ। डिजी पेले नेपालमै पहिलोपटक डिजिटल...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १९.११ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८७०.६५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...
काठमाण्डौ । मुलुकभरका अधिकांश औद्योगिक क्षेत्र र त्यहाँ भएका उद्योगहरुमाथि घेराबन्दी गर्दै संकटमा पार्ने काम भएको उद्योगी–व्यवसायीहरुले बताएका छन्। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको १८औँ वार्षिक साधारणसभा तथा...