काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन दिई डिजिटल नेपाल बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारबीच थप साझेदारीका लागि आह्वान गरेका छन्। ‘राष्ट्रिय...
काठमाण्डौ । सेयर बजारमा मंगलबार पनि सामान्य गिरावट आएको छ। बजार आज ४.२७ अंकले घटेर १८६६.४० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१२ अंकले घटेर ३५७.०२ को विन्दुमा आर्लेको छ। कारोबार रकम ६९...
काठमाण्डौ । नेपालीहरुको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा अघिल्लो वर्षकै विन्दुमा स्थिर देखिएको छ। चालु आर्थिक वर्ष पनि कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा प्रतिव्यक्ति आय अघिल्लो वर्षकै जति रहने केन्द्रीय तथ्यांक...
काठमाण्डौ । केन्द्रीय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमात्र कायम हुने प्रक्षेपण गरेको छ। कार्यालयले चालु आर्थिक वर्षको वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै...
काठमाण्डौ । टेक कम्पनी इन्टरनेसनल बिजनेस मेसिन्स कर्पोरेसन (आईबीएम)ले कर्मचारीको ठाउँमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भर्ती गर्ने योजना बनाएको छ। कम्पनीका सीईओ अरविन्द कृष्णले ब्लुमबर्गलाई दिएको अन्तर्वार्तामा यस्तो...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले दुईदिने शाखा प्रबन्धक दक्षता विकास तालिम कार्यक्रम चितवनको सौरहामा सम्पन्न गरेको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले उद्घाटन गरेको कार्यक्रममा...
काठमाण्डौ । हलिउडका टीभी र सिनेमाका लेखकहरु मंगलबारबाट हड्ताल उत्रिएका छन्। तलबको विषयमा धेरै ठूला स्टुडियोसँग वार्ता सफल हुन नसकेपछि उनीहरु हड्तालमा उत्रिएका हुन्। विगत १५ वर्षमा पहिलोपटक राइटर्स गिल्ड अफ अमेरिकाका ९...
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम...
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई थप ५ करोड २८ लाख अमेरिकी डलर ऋण सुविधा दिने निर्णय गरेको छ। यो ६ अर्ब ८९ करोड ७२ लाख रुपैयाँबराबर हुन आउँछ। आईएमएफको कार्यकारिणी समितिको बैठकले विस्तारित कर्जा...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहकले चितवनको पतिहानीस्थित जंगल भिल्ला रिर्सोटमा विशेष छुट पाउने भएका छन्। छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकहरुले जंगल भिल्ला...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार...
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आजबाट दोस्रो बजारमा खुलेको छ। बिपिडब्लु लघुवित्तको सेयर कारोबार भने खुल्न सकेन। आज स्पेसल प्रि–सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र...
काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का ‘गडफादर’ मानिने जेफ्री हिन्टनले यो क्षेत्रमा नयाँ प्रयोग खतरनाक बन्दै गएको भन्दै गुगलबाट राजीनामा दिएका छन्। राजीनामा दिने क्रममा ७५ वर्षीय हिन्टनले ‘न्युयोर्क ...
काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम प्रभु क्यापिटलको...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन्। “सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि” भन्ने मूल...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले बचत तथा निक्षेप खाता सञ्चालन गरेबापत कुनै पनि किसिमको शुल्न लिन नपाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत...
काठमाण्डो । कुमारी बैंकको १४ लाख ९० हजार कित्ता सेयर आज (वैशाख १९ गते)बाट बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म तथा कम्पनी र...
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आज वैशाख १९ गतेदेखि प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला...
काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले आज (वैशाख १९ गते)देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। नेपाल धितोपत्र बोर्डले मोदी इनर्जीलाई १०० रुपैयाँ अंकित दरका कुल ७२ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति...
काठमाण्डौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो। आईओसीले हरेक १५ दिनमा पेट्रालियम पदार्थको नयाँ सूची...
काठमाण्डौ । चर्चित मास्टर शेफ कार्यक्रमका जज जोक जोनफ्रिलोको ४६ वर्षको उमेरमा निधन भएको छ। उनको अस्ट्रलियाको मेलबर्नमा आइतबार निधन भएको हो। सीएनएनका अनुसार जोक सन् २०१९ मा मास्टर शेफ कार्यक्रमको निर्णायक मण्डलीमा सामेल...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर केही घटेको र निकट भविष्यमा ब्याजदर थप घट्ने बताएका छन्। मौलाकालिका केबलकार प्रालिद्वारा निर्मित मौलाकालिका केबलकारको सोमबार उद्घाटन गर्दै...
काठमाण्डौ । अर्थतन्त्रमा चुनौतीहरु बढ्दै गइरहेको सन्दर्भमा सरकार र निजी क्षेत्रको साझेदारीमा ‘नेपाल बिजनेस समिट २०२३’ आयोजना हुने भएको छ। सरकार र निजी क्षेत्रबीचको दूरी कम गर्दै उद्यमी–ब्यवसायी र बैंक तथा वित्तीय...
काठमाण्डौ । बैंकिङ संकटबीच अमेरिकाको अर्को एउटा बैंक डुबेको छ। लामो समयदेखि नगद संकटको सामना गरिरहेको फर्स्ट रिपब्लिक बैंक (एफआरबी) डुबेको हो। यो बैंक बन्द छ। योसँगै जेपी मोर्गनले यो बैंकको सबै एसेट्स (सम्पत्ति) किनेको छ।...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कमोडिटिज स्टक एक्सचेन्जका कम्पनी छनोट गर्न सहसचिव फाणिन्द्र गौतमको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको छ। सेबोनको सोमबार बसेको सञ्चालक समितिको बैठकले कानुन मन्त्रालयका...
काठमाण्डौ । नेपाल आर्थिक संघ नेपालका वरिष्ठ उपाध्यक्ष डा भवानीप्रसाद ढुंगानाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटी विभिन्न विषयमा जानकारी गराएको छ। आगामी आर्थिक वर्ष २०८०–८१को बजेट...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औँ वार्षिक साधारणसभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा सोमबार सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले...
काठमाण्डौ । पिकअप, ट्रक, टिप्पर, बस जस्ता कमर्सियल गाडीहरुको लागि उच्च प्रविधिबाट निर्मित एक्साइडको एक्सप्रेस ब्याट्री नेपालमा किफायती साबित भइरहेको छ। सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा सबै प्रकारका ठूला...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १६ वटा नयाँ ब्रोकर कम्पनीलाई सञ्चालनका लागि आशयपत्र (एलओआई) दिने निर्णय गरेको छ। सेबोनको आज बिहान बसेको सञ्चालक समितिको बैठकले नयाँ १६ वटा ब्रोकर कम्पनीलाई सञ्चालनका लागि आशयपत्र...