– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजारको चर्चा प्रायः दुई कारणले निकै चल्ने गर्छ। एउटा कारण भनेको बजार बढेर दैनिक नयाँ रेकर्ड बनाउँदा र अर्को कारण भनेको जब बजार घटेर तल्लो विन्दुमा पुग्छ। सेयर बजारमात्रै एउटा...
काठमाण्डौ । साना किसान वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको नियमअनुसार नै आफ्ना ऋणीलाई कर्जा प्रवाह गरेको पाइएको छ। संस्थाले नियामकको नियमको पालना गर्दै गत आर्थिक वर्षमा ऋणीबाट १.५ प्रतिशतमात्रै सेवा शुल्क लिएको हो।...
काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार २०० रुपैयाँ र तेजाबी...
काठमाण्डौ । विगत लामो समयदेखि मोबाइल फोन मर्मतसम्बन्धी सेवा सञ्चालन गर्दै आएको काठमाण्डौको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौँ तल्लामा रहेको इजी मोबाइल केयर प्रालिले नेपालमै पहिलोपटक मात्र रु.९९९ मा मोबाइल फोनको...
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) निवेदन दिँदै आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको हो। कम्पनीले २५ करोड...
काठमाण्डौ । भारतको नेसनल स्टक एक्सचेन्ज (एनएसई)ले दिग्गज व्यापारी गौतम अडानीलाई खुसीको खबर दिएको छ। एनएसईले आफ्नो अर्धवार्षिक समीक्षामा निफ्टी ५० सूचकांकमा कुनै परिवर्तन गरेको छैन तर अन्य प्रमुख सूचकांकको घटक परिवर्तन...
काठमाण्डौ । युक्रेन र रुस युद्धपछि भारतले रुसबाट सस्तोमा धमाधम कच्चा तेल खरिद गरिरहेको छ। भारतको रुसी तेल आयात जनवरीमा प्रतिदिन १.४ मिलियन ब्यारेलमा बढेको छ। यो डिसेम्बरदेखि ९.२ प्रतिशतले बढेको हो। जनवरीमा भारतको तेल...
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवनपद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी...
काठमाण्डौ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन्। बैंक सञ्चालक समिति (बोर्ड)को शनिबार बसेको बैठकले गुरुङलाई सीईओमा नियुक्त गरेको हो। यसअघि सीईओ छनोट समितिले तीनजनाको नाम...
काठमाण्डौ । तपाइँ बीमा गर्ने सोचमा हुनुहुन्छ भने विभिन्न विषयमा ध्यान दिनुपर्ने हुन्छ। बिना जानकारी बीमा गर्दा पछि पछुताउनुपर्ने अवस्था पनि आउन सक्छ। त्यसैले नेपाल बीमा प्राधिकरणले बीमा गर्दा ध्यान दिनुपर्ने...
काठमाण्डौ । आफ्ना उपकरणहरु (मोबाइल, ट्याब्लेट, ल्यापटप वा डेस्कटप कम्प्युटर)लाई सकेसम्म लक गरेरमात्र छाड्न आग्रह गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षाका लागि जनहितमा जारी सन्देशमा यस्तो आग्रह गरिएको हो।...
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आफ्नो वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आउँदो चैत ४ गते वार्षिक साधारणसभा डाकेको हो। सभा चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित उद्योग...
काठमाण्डौ । फूटको संघारमा पुगेको सत्ता गठबन्धनको आकाशमा मडारिरहेको कालोबादल केही फाटेको छ । सत्ता घटकको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल द...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यका सबै निकायले नीति, नियम तथा कानूनहरु बनाउँदा सम्बन्धित सरोकारवाला पक्षहरुसँग छलफल गरेर बनाएमा मात्र खोजेको उद्देश्य र नतिजा प्राप्त...
काठमाण्डौ । उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायलाई स्वदेशी उत्पादनका वस्तुमात्रै प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका २०७१...
काठमाण्डौ । लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। विश्व बजारमा आज बिटक्वाइनको मूल्य २३७८८ डलरमा अन्तिम कारोबार भएको हो। गत वर्ष जुलाईमा बिटक्वाइनको मूल्य २३००० डलरमा कारोबार...
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले यही फागुन १० गतेबाट नागरिक बचतपत्र–२०८४ ‘क’ बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले रु. २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो। यो बचतपत्र...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो फागुन ८ गते १३.२३ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन १० गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र...
काठमाण्डौ । भारतको नम्बर एक वेरेबल ब्रान्ड बोटले नेपाल पोर्टफोलियोमा आफ्नो हियरेबल र वेरेबल क्याटेगोरी तर्फ केही उत्पादनहरु थप गरेको छ। नेपालमा स्मार्टवाच र हियरेबल एक्सेसरिजहरुको बढ्दो मागसँगै सो कम्पनीले उच्च गुणस्तरका...
काठमाण्डौ । नेपालकै अग्रणी लजिस्टिक्स कम्पनि उपायले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजना अनुरुप विराटनगरमा ‘उपाय स्टेसन’ सञ्चालनमा ल्याएको छ। करिब ३ बिगाको क्षेत्रफलमा फैलिएको...
काठमाण्डौ । आइएमई पे अब नेपाल क्लियरिङ हाउसमार्फत प्रवर्द्धित नेसनल पेमेन्ट स्विचमा सहभागी हुने भएको छ। विद्युतीय भुक्तानी प्रणालीलाई झनै व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ सोसम्बन्धी सम्झौता सम्पन्न भएको...
– रेखा चन्द काठमाण्डौ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी आउँदो साताभित्र एकीकृत कारोबारको सुरुआत गर्दैछ। आगामी फागुन १२ गते हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो। नेपाल राष्ट्र बैंकले पनि...
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको फागुन ४ (बिहीबार) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा मकवानपुरको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ करोड ११ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा हिमालयन बैंक र राधी विद्युत कम्पनीको कुल १ करोड ११ लाख ३४ हजार ९७१.४२२ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जिसमा हिमालयन बैंकको १ करोड ३...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा चार दिन कारोबार भएको छ। बजार चारै दिन ओरालो लागेको छ। अघिल्लो साता बजार २१८२.६४ अंकमा बन्द भएको बजार यो साता २०७०.४१ मा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा ११२.२३...
काठमाण्डौ । महाशिवरात्रि पर्वका अवसरमा भोलि शनिबार गौशालास्थित पशुपति क्षेत्रमा दिनभर यातायात प्रभावित हुने भएको छ। पशुपति क्षेत्रमा आज रातिदेखि नै दर्शनार्थीको भीडभाड हुने भएकोले आवश्यकताअनुसार सवारी साधनलाई ...
काठमाण्डौ । प्रचण्ड नेतृत्वको सरकारले जनयुद्ध दिवसलाई पृथ्वी जयन्तीबराबरकै मान्यता दिंदै सार्वजनिक विदाको क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको छ । जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने प्रचण्ड नेतृत्वको सरकारको...
कठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्लोबल...
काठमाण्डौ । धितोपत्र दलाल व्यवसायी(सेयर ब्रोकरेज कम्पनी)हरुले शाखा कार्यालय खोल्दा प्रतिशाखा १ करोड ५० लाख रुपैयाँको दरले चुक्तापुँजी कायम गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र...
काठमाण्डौ । नेचर इनर्जी जर्नलमा बिहीबार प्रकाशित नयाँ प्रतिवेदनअनुसार युक्रेनमा रुसको युद्धबाट सुरु भएको ऊर्जा सङ्कटले विश्वभरका १४ करोड १० लाख बढी मानिसहरूलाई चरम गरिबीमा धकेल्नसक्छ। नेदरल्यान्ड्स, युनाइटेड किङडम, चीन र...