काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन गरेको छ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०७९–८०का लागि ल...
काठमाण्डौ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवाहरु क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एशिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम)...
काठमाण्डौ । सेयर बजारमा मंगलबार दोहोरो अंकको करेक्सन आएको छ। बजार आज २१.३४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१९०.४२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७५ अंकले घटेर ४१९.१६...
काठमाडौ । उपायले नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबाट ६ करोड रुपैयाँको लगानी पाउन सफल भएको छ। ग्लोबल इक्विटी फन्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा संयुक्त रुपमा प्रचार...
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९को वार्षिक साधारणसभा चैत मसान्तसम्ममा गर्ने भएको छ। सिभिल लघुवित्तले आज एक सूचना जारी गर्दै उक्त आर्थिक वर्षको वार्षिक साधारणसभा चैत म...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारलाई जनताले गरेको विश्वासकै पुँजीबजारमा सुधार आएको बताएका छन्। प्रतिनिधिसभा बैठकले विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो धारणा...
काठमाण्डौ । केही समयअघि पेगासस स्पाइवेयर निकै विवादमा परेको थियो। अब भने पेगासस स्पाइवेयर बनाउने इजरायली जासुस कम्पनी एनएसओ समूह समस्या पर्ने देखिएको छ। पेगाससविरुद्ध मेटाको इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले महिला लघुवित्त र महुली लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले कारोबार समयमा लाभांशसम्बन्धी सूचना प्रकाशित गरेको भन्दै महिला लघुवित्त र महुली लघुवित्तको...
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९को वार्षिक साधारणसभा चैत मसान्तसम्म गर्ने भएको छ। संस्थाद्वारा जारी सूचनामा उक्त आर्थिक वर्षको वार्षिक साधारणसभा पुस मसान्तसम्म गर्न...
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। संस्था सञ्चालक समितिको सोमबार (पुस २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई...
काठमाण्डौ । कृषि विकास बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले हाल कायम चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार...
काठमाण्डौ । सेञ्चुरी बैंकलाई गाभेर आजबाट एकीकृत कारोबार सुरु गरेको प्रभु बैंकको नयाँ सञ्चालक समिति गठन गरिएको छ। आज आयोजित एकीकृत शुभारम्भ कार्यक्रममा लीलाप्रकाश सिटौलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरिएको...
काठमाण्डौ । साबिक सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले प्रभु र सेञ्चुरी बैंकको मर्जरले बैंकिङ क्षेत्रमा नयाँ सिनर्जी क्रिएट गर्न सफल भएको बताएका छन्। सेञ्चुरी बैंकलाई प्राप्ति गरी आजबाट प्रभु बैंकको नाममा...
काठमाण्डौ । प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी आज पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ। आज एक समारोहबीच प्रभु बैंक लिमिटेडको नाममा एकीकृत कारोबारको शुभारम्भ गरिएको हो। प्रभु बैंकले सेञ्चुरी बैंकलाई...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको सोमबार (पुस २५ गते) बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको सोमबार (पुस २५ गते) बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम...
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आउँदो माघ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १०...
काठमाण्डौ । मनकामना दरौँदी हाइड्रोपावर कम्पनीले ११ लाख कित्ता बढी सेयर बिक्री गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको बैठकले ११ लाख २ हजार १५० कित्ता सेयर नेपाल विद्युत प्राधिकरणका पूर्वकर्मचारीलाई बिक्री गर्ने भएको...
काठमाण्डौ । साबिक सेञ्चुरी कमर्सियल बैंकका खाताधनीहरुको खाता नम्बर परिवर्तन भएको छ। सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी प्रभु बैंकले आज पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ। प्रभु बैंक लिमिटेडको नाममा एकीकृत...
काठमाण्डौ । एनएमबि बैंकले आर्थिक वर्ष २०७८–७९ को नगद लाभांश आज पुस २६ गतेबाट सेयरधनीहरुको बैंक खातामा पठाउने भएको छ। बैंकको हिजो पुस २५ गते सम्पन्न २७ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ८.२५ प्रतिशत...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाण्डौको जनबाहलस्थित भेडासिंह शाखा पुस २५ गतेबाट सञ्चालनमा आएको छ। शाखाको उद्घाटन काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष राजेश डंगोलले...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस २६ गते अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको...
काठमाण्डौ । नेप्सेको चार्टमा आज बुलिस मारुबुजु क्यान्डल बनेको छ। आज कारोबार खुलेदेखि नै एकनाशले बढेको बजार दिनभर नै बढेर बन्द भएको छ। यसकारण बजारमा आज बुलिस मारुबुजु क्यान्डल बनेको छ। बोलिंगर ब्यान्डमार्फत हेर्दा भने...
काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रममा पुँजीबजारलाई प्राथमिकतामा राखिएको छ। सरकार सञ्चालन गर्न बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुँजीबजारलाई समेत समेटेर आज...
काठमाण्डौ। सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ गतेमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको स्रोत बताउँछन्। सत्ता गठबन्धन दल राप्रपाले पुस...
– प्रकाश न्यौपाने काठमाण्डौ । कोरोना महामारीपछि नेपालको सेयर बजारमा आमसर्वसाधारणको बिछट्टै आकर्षण देखियो। कम समयमै कीर्तिमानी उचाइ ३२०० को विन्दु चुमेको बजारबाट केही लगानीकर्ताले मनग्य कमाए। तर, अझै बढ्ने लोभ वा बजारको...
काठमाण्डौ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नम्बर सिरिजमा नयाँँ मोडल थपेको छ। रु. ३० हजारभन्दा बढी मुल्यको सामानमा लगाइएको आयात प्रतिबन्ध फुकुवा भएपछिको पहिलो प्रिमियम मिड रेन्ज...
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आइतबार काठमाण्डौको हायत प्लेसमा एमडीआरटी अचिभर्स अवार्ड–२०२३ सम्पन्न गरेको छ। वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरीदेखि...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालका जलविद्युत कम्पनीमध्ये साहास ऊर्जा पनि एउटा हो। यो कम्पनी २०७० सालमा प्राइभेट लिमिटेडका रुपमा स्थापना भएको थियो भने २०७१ मा पब्लिक लिमिटेड कम्पनीका रुपमा सञ्चालनमा आएको हो। यो...