सेयरधनीलाई लाभांश लिन आउन युनाइटेड इन्स्योरेन्सको आग्रह

सेयरधनीलाई लाभांश लिन आउन युनाइटेड इन्स्योरेन्सको आग्रह

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी विभिन्न आर्थिक वर्षको नगद लाभांश लिन बाँकी रहेका सेयरधनीलाई बुझिलिन आग्रह...

समृद्धि फाइनान्सको साढे ७ लाख बढी कित्ता सेयर मंसिर १ बाट बिक्रीमा राखिने

समृद्धि फाइनान्सको साढे ७ लाख बढी कित्ता सेयर मंसिर १ बाट बिक्रीमा राखिने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको साढे ७ लाख बढी कित्ता सेयर मंसिर १ गतेदेखि बिक्रीमा आउने भएको छ।  कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापक तथा...

सानिमा माई हाइड्रोपावरको विद्युत बिक्रीको आम्दानी घट्यो, नाफामा पनि सामान्य संकुचन

सानिमा माई हाइड्रोपावरको विद्युत बिक्रीको आम्दानी घट्यो, नाफामा पनि सामान्य संकुचन

काठमाण्डौ । सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ४.४२ प्रतिशतले घटेको छ। गत वर्ष २४ करोड ३१...

निर्वाचनसम्म आन्दोलन स्थगित गर्न उद्योगी-व्यवसायीलाई एफएनसीसीआईको आग्रह

निर्वाचनसम्म आन्दोलन स्थगित गर्न उद्योगी-व्यवसायीलाई एफएनसीसीआईको आग्रह

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले बढ्दो ब्याजदर र चालु पुँजी कर्जा मार्गदर्शनविरुद्ध उद्योगी–व्यवसायीहरुले गरिरहेको आन्दोलन आसन्न निर्वाचनसम्म स्थगित गर्न आग्रह गरेको छ।  आज साँझ बसेको महासंघका...

काठमाण्डौ उपत्यकामा कहिले आउला मलेम्चीको पानी ?

काठमाण्डौ उपत्यकामा कहिले आउला मलेम्चीको पानी ?

काठमाण्डौ । वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउँदा खानेपानीको अभाव बढ्न थालेको छ। सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा...

कम्पनीबाट ११ हजार कर्मचारी कटौती गर्ने फेसबुकको निर्णय

कम्पनीबाट ११ हजार कर्मचारी कटौती गर्ने फेसबुकको निर्णय

काठमाण्डौ । फेसबुकको मूल कम्पनी मेटाले ११ हजारभन्दा बढी कर्मचारीलाई जागिरबाट निकाल्ने निर्णय गरेको छ। कम्पनीको आम्दानी घटेपछि सामाजिक सञ्जाल फेसबुकले कर्मचारी कटौती गर्ने निर्णय गरेको हो। यो निर्णयपछि कम्पनीका प्रमुख...

तेस्रो त्रैमासदेखि तरलता सहज हुन सक्छ : सीईओ श्रेष्ठ

तेस्रो त्रैमासदेखि तरलता सहज हुन सक्छ : सीईओ श्रेष्ठ

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले आगामी दिनमा लगानीयोग्य रकम (तरलता) सहज हुनसक्ने सम्भावना रहेको बताएका छन्।  बिजशालासँगको कुराकानीमा सीईओ श्रेष्ठले आउँदै गरेको...

नेप्सेको चार्टमा देखियो ‘इभिनिङ स्टार’, अब बजार के होला ?

नेप्सेको चार्टमा देखियो ‘इभिनिङ स्टार’, अब बजार के होला ?

काठमाण्डौ । पछिल्लोपटक १८१० को विन्दुबाट बढेर लगभग १९९० को विन्दुसम्म पुगेको बजारमा हाल ‘इभिनिङ स्टार’ प्याट्रन देखा परेको छ (हेर्नुहोस् कालो एरो)। यसले घट्दो बजारलाई संकेत गर्छ।  यदि नेप्सेको चार्टमा पहिलो क्यान्डल...

धानको भाउ बढ्यो, सरकारद्वारा न्यूनतम समर्थन मूल्य निर्धारण

धानको भाउ बढ्यो, सरकारद्वारा न्यूनतम समर्थन मूल्य निर्धारण

काठमाण्डौ । सरकारले धानको मूल्य बढाएको छ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो। जसअनुसार मोटा धानको प्रतिक्विन्टल २ हजार ९६७...

हिमालयन बैंक र दराजबीच ११.११ अभियानका लागि छुट सम्झौता

हिमालयन बैंक र दराजबीच ११.११ अभियानका लागि छुट सम्झौता

काठमाण्डौ। हिमालयन बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ। यो योजना कात्तिक २५ गतेका दिन लागू हुनेछ।  बैंकका ग्राहकहरुले दराजको ११.११ को...

NRB
रेमिट्यान्स खाता कति खुले ? राष्ट्र बैंकसँग नै छैन डाटा

रेमिट्यान्स खाता कति खुले ? राष्ट्र बैंकसँग नै छैन डाटा

– रेखा चन्द काठमाण्डौ । बैंकिङ प्रणालीमा वैधानिक ढंगले रेमिट्यान्स भित्र्याउन र तरलता संकट सहज गर्ने उद्देश्यका साथ विदेशमा रहेका नेपाली कमदारका लागि सरकारले विभिन्न नीति ल्याएको छ। ती नीतिलाई नेपाल राष्ट्र बैंकसहित...

यी हुन् नयाँ टीएमएस चलाउने ३३ ब्रोकर, तपाइँले कारोबार गर्ने पर्यो कि परेन ?(सूचीसहित)

यी हुन् नयाँ टीएमएस चलाउने ३३ ब्रोकर, तपाइँले कारोबार गर्ने पर्यो कि परेन ?(सूचीसहित)

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । लामो समयको रस्साकस्सीपछि अबको केही महिनाभित्रै ३३ वटा ब्रोकर हाउसले नयाँ टीएमएस सञ्चालनमा ल्याउने भएका छन्।  नेप्सेबाट एलओआई पाइसकेका ती ब्रोकरले भौतिक पूर्वाधार पनि तयार गरिसकेका...

नाफा बुक गर्दा सेयर बजारमा भारी गिरावट, जानकार भन्छन्-‘डराइहाल्नुपर्ने अवस्था छैन’

नाफा बुक गर्दा सेयर बजारमा भारी गिरावट, जानकार भन्छन्-‘डराइहाल्नुपर्ने अवस्था छैन’

काठमाण्डौ । सेयर बजारमा बुधबार भारी गिरावट आएको छ।  बजारमा आज ३९.१५ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक १९१७.२२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.६८ अंकले घटेर ३७६.५३ को...

ट्विटर डिल ‘घाटाको सम्झौता’ ! एलन मस्कको सम्पत्ति ७० अर्ब डलरले घट्यो

ट्विटर डिल ‘घाटाको सम्झौता’ ! एलन मस्कको सम्पत्ति ७० अर्ब डलरले घट्यो

काठमाण्डौ । टेक जगतको तेस्रो ठूलो ट्विटर डिल विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कका लागि लाभदायक सम्झौता हुन सकेको छैन। उनको सम्पत्तिमा आएको गिरावटले यही संकेत गरिरहेको छ।  हाल मस्कको कुल सम्पत्ति २०० अर्ब डलरभन्दा तल...

नेप्सेमा एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड-२का इकाइहरु सूचीकृत

नेप्सेमा एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड-२का इकाइहरु सूचीकृत

काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२का इकाइहरु आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  यो योजनाका इकाइहरु सूचीकृत गर्न नेप्से र योजना व्यवस्थापक एनएमबि...

इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल अब नेपालमा

इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल अब नेपालमा

काठमाण्डौ । सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ–सेगवे ई११०एल सार्वजनिक गरेको छ।  सेगवे ई–स्कुटर ई११०एल मध्यदेखि लामो दूरीको यात्राका लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक...

NRB
सुदूरमा पनि सुरु भयो बैंकविरुद्धको आन्दोलन, कर्जाको ब्याज एकल अंकमा झार्न माग

सुदूरमा पनि सुरु भयो बैंकविरुद्धको आन्दोलन, कर्जाको ब्याज एकल अंकमा झार्न माग

काठमाण्डौ । सुदूरपश्चिमस्थित धनगढीका उद्योगी–व्यवसायीहरु पनि बैंकको चर्को ब्याजदरलगायतका विरुद्धमा आन्दोलनमा उत्रिएका छन्।  कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आज उद्योगीव्यवसायीले शान्तिपूर्ण विरोध र्‍याली...

दराजको ‘बिगेस्ट सेल अफ द इयर’ सुरु हुँदै, ८०%सम्म छुट

दराजको ‘बिगेस्ट सेल अफ द इयर’ सुरु हुँदै, ८०%सम्म छुट

काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वर्षको सबैभन्दा ठूलो सेल ११.११ सुरु हुन गएको घोषणा गरेको छ।  यो अभियान आधिकारिक रुपमा कात्तिक २४ (नोभेम्बर १०) मध्यरातमा सुरु हुनेछ भने यस वर्षको ११.११ विगतका वर्षहरु भन्दा...

सुनको भाउ एकैदिन रु. १४००ले बढ्यो, तोलाको कति ?

सुनको भाउ एकैदिन रु. १४००ले बढ्यो, तोलाको कति ?

काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ फेरि ९५ हजार रुपैयाँ माथि उक्लेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोल फाइन गोल्ड ९५ हजार ४०० रुपैयाँ...

यसकारण रुसी तेल आयातलाई जारी राख्न चाहन्छ भारत

यसकारण रुसी तेल आयातलाई जारी राख्न चाहन्छ भारत

काठमाण्डौ । धेरै पश्चिमी देशहरुको आलोचनाका बाबजुद पछिल्ला केही महिनादेखि भारतले रुसबाट सस्तो मूल्यमा कच्चा तेलको खरिदमा भारी वृद्धि गरेको छ।  भारतीय विदेशमन्त्री एस जयशंकरले पनि रुसबाट तेल किन्नु भारतका लागि फाइदाजनक...

‘एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड’का इकाइधनीहरुले प्रतिफलको रकम पुनः लगानी गर्न सक्ने

‘एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड’का इकाइधनीहरुले प्रतिफलको रकम पुनः लगानी गर्न सक्ने

काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड’मा लाभांश पुनः लगानी योजनाका लागि आवेदन खुला गरिएको छ।  योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलका अनुसार...

पाँच वर्षभन्दा पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई नेरुडे लघुवित्तको आग्रह

पाँच वर्षभन्दा पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई नेरुडे लघुवित्तको आग्रह

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई ५ आर्थिक वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ।  संस्थाले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०६६/६७, २०६७/६८, २०६८/६९, २०७०/७१ र २०७२/७३ को नगद...

ब्याज आम्दानी घट्दा आशा लघुवित्तको नाफामा पहिरो, ६३.७४%ले घट्यो ईपीएस

ब्याज आम्दानी घट्दा आशा लघुवित्तको नाफामा पहिरो, ६३.७४%ले घट्यो ईपीएस

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही...

प्रथम त्रैमासमा आरम्भ चौतारी लघुवित्तको खराब प्रदर्शन, अधिकांश सूचकमा गिरावट

प्रथम त्रैमासमा आरम्भ चौतारी लघुवित्तको खराब प्रदर्शन, अधिकांश सूचकमा गिरावट

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ६६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो...

नेष्डो समृद्ध लघुवित्तको अधिकांश सूचकमा सामान्य सुधार, ईपीएस रु. ८८.५६

नेष्डो समृद्ध लघुवित्तको अधिकांश सूचकमा सामान्य सुधार, ईपीएस रु. ८८.५६

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ५ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो...

‘नबिल फ्लेक्सी क्याप फन्ड’का इकाइहरु आजबाट बिक्री खुला

‘नबिल फ्लेक्सी क्याप फन्ड’का इकाइहरु आजबाट बिक्री खुला

काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ७५ करोड रुपैयाँबराबरको म्युचुअल फन्डका इकाइहरु आउँदो कात्तिक २३ गतेबाट बिक्री खुला गरिएको छ।  कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ...

डोटी भूकम्पमा ज्यान गुमाउनेको संख्या ६ पुग्यो, केही घरहरु भत्किए

डोटी भूकम्पमा ज्यान गुमाउनेको संख्या ६ पुग्यो, केही घरहरु भत्किए

काठमाण्डौ । सुदूरपश्चिमको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।  आज बुधबार बिहान २ः१२ बजे ६.६ म्याग्निच्युडको भूकम्प गएको हो।...

पपकर्नको डब्बाबाट खुल्यो रु. ४.४४ खर्बको बिटक्वाइन चोरीको रहस्य

पपकर्नको डब्बाबाट खुल्यो रु. ४.४४ खर्बको बिटक्वाइन चोरीको रहस्य

काठमाण्डौ । अमेरिकी न्याय विभागले गत वर्ष ३.३६ अर्ब अमेरिकी डलर (झन्डै ४ खर्ब ४४ अर्ब रुपैयाँ)को बिटक्वाइन जफत गरेको घटनाको रहस्य खुलेको छ। यी बिटक्वाइन एक कुख्यात डार्कनेट वेबसाइटबाट चोरी भएका थिए। एक ह्याकरको घरबाट ५०...

सिटिजन्स बैंकद्वारा च्याटबट सेवा ‘सिटिजन्स साथी’को सुरुआत

सिटिजन्स बैंकद्वारा च्याटबट सेवा ‘सिटिजन्स साथी’को सुरुआत

काठमाण्डौ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा आफ्ना ग्राहकका लागि वेबसाइटमार्फत च्याटबट सेवा ‘सिटिजन्स साथी’को सुरुआत गरेको...

विश्वकप फुटबल हेर्न रु. ५०० तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

विश्वकप फुटबल हेर्न रु. ५०० तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले विश्वकपको प्रत्यक्ष प्रसारणको अनुमति लिएको मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले प्रतिग्राहक ५०० रुपैयाँ शुल्क लिने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। अधिवक्ता किशोर...