चन्द्रागिरी हिल्स नाफामा, ईपीएस कति ?

चन्द्रागिरी हिल्स नाफामा, ईपीएस कति ?

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ३७...

आरएमडीसी लघुवित्तको नाफामा ५४%को बढोत्तरी, ब्याज आम्दानी पनि ३७.६६%ले बढ्यो

आरएमडीसी लघुवित्तको नाफामा ५४%को बढोत्तरी, ब्याज आम्दानी पनि ३७.६६%ले बढ्यो

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १० करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो...

ज्योति लाइफ इन्स्योरेन्सको नाफामा उछाल, खुद बीमा शुल्क आर्जन रु. ९१.४० करोड

ज्योति लाइफ इन्स्योरेन्सको नाफामा उछाल, खुद बीमा शुल्क आर्जन रु. ९१.४० करोड

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्सँग मर्जर प्रक्रियामा रहेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९१ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत...

मुक्तिनाथ कृषि कम्पनीको २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला

मुक्तिनाथ कृषि कम्पनीको २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले आज कात्तिक २५ गतेबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ५५.५५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ।  कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० अंकित दरका कुल २० लाख कित्ता हकप्रद बिक्री खुला...

बाराही हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

बाराही हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज कात्तिक २५ गते अन्तिम दिन रहेको छ।  गत कात्तिक ४ गतेबाट कम्पनीले १०० अंकित दरका कुल २ लाख ५० हजार कित्ता...

पिपुल्स हाइड्रोपावरको आईपीओमा आजबाट आवेदन खुला

पिपुल्स हाइड्रोपावरको आईपीओमा आजबाट आवेदन खुला

काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आज कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्कासन गरेको छ। यसमा आयोजन प्रभावित...

बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिएको बजारमा सुपर ट्रेन्डले दियो सेल सिग्नल

बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिएको बजारमा सुपर ट्रेन्डले दियो सेल सिग्नल

काठमाण्डौ । सेयर बजार आज बिहीबार २३.५२ अंकले ओरालो लागेको छ। अघिल्लो दिन बुधबार पनि बजारमा करिब ४० अंकको गिरावट आएको थियो। पछिल्लोपटकको उच्च विन्दु १९९० बाट बजार करिब १०० अंकले घटिसकेको छ। बजारले आज दैनिक चार्टमा बोलिंगर...

कुमारी बैंक र दराजबीच ११.११ अभियानका लागि सम्झौता

कुमारी बैंक र दराजबीच ११.११ अभियानका लागि सम्झौता

काठमाण्डौ । कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा  छुट प्रदान गर्ने सम्झौता भएको छ।  यो योजना नोभेम्बर ११ देखि लागू हुनेछ। उक्त सम्झौतापत्रमा बैंकका...

NRB
कात्तिकयता बैंकहरुले लिए रु. ३ खर्ब बढी स्थायी तरलता सुविधा

कात्तिकयता बैंकहरुले लिए रु. ३ खर्ब बढी स्थायी तरलता सुविधा

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट आजमात्रै १७ अर्ब ६९ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार विभिन्न बैंक तथा वित्तीय...

बेलायतमा वर्ल्ड टुरिजम मार्केट : नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास

बेलायतमा वर्ल्ड टुरिजम मार्केट : नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास

काठमाण्डौ । विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वर्ल्ड टुरिजम मार्केट–२०२२’ बेलायतमा सम्पन्न भएको छ।  कोभिड–१९को महामारीपछि आयोजना गरिएको यो डब्ल्यूटीएममा नेपालको सहभागिताले पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने...

मर्जरसम्बन्धी निर्देशिकालाई लगानीकर्ताले गरे स्वागत, बजारमा कस्तो पर्ला प्रभाव ?

मर्जरसम्बन्धी निर्देशिकालाई लगानीकर्ताले गरे स्वागत, बजारमा कस्तो पर्ला प्रभाव ?

– अर्जुन तिमिल्सिना काठमाण्डौ । पछिल्लोपटक १८०० को विन्दुबाट फर्केको बजार आज पुनः त्यही लाइन १८९० मा  आएको छ। करिब १९९० को विन्दुसम्म पुगेको बजार विभिन्न हल्ला फैलिएपछि फेरि घट्न थालेको छ।  यहीबीच नेपाल धितोपत्र बोर्ड...

मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमी सम्मानित

मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमी सम्मानित

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०७९–८० मा आफ्नो कार्यक्षेत्रभित्रका ५० वटा स्थानहरुमा बैंकको लघु बैंकिङ कार्यक्रममा आबद्ध सदस्यहरुलाई केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता कायक्रम आयोजना गरेको...

सानिमा बैंकको दराजसँग ‘दराज ११.११’ का लागि सहकार्य

सानिमा बैंकको दराजसँग ‘दराज ११.११’ का लागि सहकार्य

काठमाण्डौ  । सानिमा बैंकले ग्राहकका लागि दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य भएको छ।  योजना अवधिभर बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट...

सेबोनको निर्देशिकापछि रोक्का रहेका यी ३५ कम्पनीका सेयर कारोबार खुल्दै (सूचीसहित)

सेबोनको निर्देशिकापछि रोक्का रहेका यी ३५ कम्पनीका सेयर कारोबार खुल्दै (सूचीसहित)

काठमाण्डौ । सेबोनले आज कात्तिक २४ गतेदेखि लागू हुने गरी ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ लागू गरेसँगै रोक्का रहेका ३५ वटा कम्पनीको सेयर कारोबार...

रेमिट्यान्स मुद्दति निक्षेपपछि संस्थागतमा बैंकहरुको बदमासी, राष्ट्र बैंकले थाल्यो अनुुसन्धान

रेमिट्यान्स मुद्दति निक्षेपपछि संस्थागतमा बैंकहरुको बदमासी, राष्ट्र बैंकले थाल्यो अनुुसन्धान

– रेखा चन्द काठमाण्डौ । एकपछि अर्को चलाखीपूूर्ण कार्य गरेपछि बैंकहरु नेपाल राष्ट्र बैंकको अनुुसन्धानमा तानिएका छन्। चलाखीपूर्वक ढंगले बचत खाताहरुमा नियमविपरीत गई कार्य गर्दा बैंकहरु अनुुसन्धानमा तानिएका हुुन्। पछिल्लो...

निर्वाचनसम्मका लागि ब्याजदर वृद्धिविरुद्ध चेम्बरको आन्दोलन स्थगित

निर्वाचनसम्मका लागि ब्याजदर वृद्धिविरुद्ध चेम्बरको आन्दोलन स्थगित

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि  स्थगित गर्न आग्रह गरेको छ।  जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई...

बजार फेरि १९०० तल झर्यो, कारोबार पनि घट्यो

बजार फेरि १९०० तल झर्यो, कारोबार पनि घट्यो

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज २३.५२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८९३.७० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक...

एलन मस्क र ट्विटरको साउदी अरेबिया कनेक्सनमा अमेरिकी राष्ट्रपतिको नजर

एलन मस्क र ट्विटरको साउदी अरेबिया कनेक्सनमा अमेरिकी राष्ट्रपतिको नजर

काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एलन मस्कको विदेशीहरुका साथ भएको लगानीमा गलत छ वा छैन भन्ने विषयमा हेर्न बाँकी रहेको बताएका छन्।  मस्कको ट्विटर अधिग्रहण र विदेशी लगानीका विषयमा सोधिएको प्रश्नमा राष्ट्रपति...

सानिमा जीआईसी इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा सानिमा क्यापिटल नियुक्त

सानिमा जीआईसी इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा सानिमा क्यापिटल नियुक्त

काठमाण्डौ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले सेयर रजिस्ट्रारमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले सानिमा क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।  अब कम्पनीको...

सामाजिक सुरक्षा कोषबारे मोरङ र सुनसरीका रोजगारदातालाई अभिमुखीकरण

सामाजिक सुरक्षा कोषबारे मोरङ र सुनसरीका रोजगारदातालाई अभिमुखीकरण

काठमाण्डौ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको उपयोगीताबारे मोरङ र सुनसरीका औद्योगिक क्षेत्रका रोजगारदाताहरुलाई अभिमुखीकरण गरिएको छ।  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा बिहीबार विराटनगरमा...

दराज ११ः११ मा अनरको आकर्षक अफर

दराज ११ः११ मा अनरको आकर्षक अफर

काठमाण्डौ। अनरको आधिकारिक बिक्रेता सेलट्रोन नेपालले दराज ११ः११ का अवसरमा विभिन्न प्रकारका आकर्षक अफर लिएर आएको छ।  नोभेम्बेर ११ देखि सुरुआत हुन गइरहेको दराज ११ः११ का लागि अनरले छुट तथा उपहार को अफर लिएर आएको हो। ११ः११ को...

चिरख्वा हाइड्रोपावरले आईपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

चिरख्वा हाइड्रोपावरले आईपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  चिरख्वा हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड (सेबोन) गत कात्तिक १७ गते आईपीओ निष्कासनको माग गर्दै निवेदन दिएको हो।  सेबोनले अनुमति...

NRB
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारीमा राष्ट्र बैंक, चुनावपछि आउने

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारीमा राष्ट्र बैंक, चुनावपछि आउने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको छ।  राष्ट्र बैंकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि मौद्रिक...

मर्जर प्रयोजनका लागि रोक्का रहेका कम्पनीहरुको सेयर आइतबारबाट कारोबारमा आउने

मर्जर प्रयोजनका लागि रोक्का रहेका कम्पनीहरुको सेयर आइतबारबाट कारोबारमा आउने

काठमाण्डौ । आउँदो आइतबारबाट मर्जर र प्राप्ति प्रयोजनका लागि रोक्का रहेका सबै संगठित संस्थाहरुको सेयर कारोबार फुकुवा हुने भएको छ।  नेपाल धितोपत्र  बोर्ड (सेबोन)ले  आज कात्तिक २४ गतेदेखि लागू हुने गरी जारी गरेको...

NRB
रु. ३० अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल

रु. ३० अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बिहीबार (कात्तिक २४ गते) रु. ३० अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ।  बोलकबोल बिहीबार दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिल्सको...

NRB
टक्सारमा डिजिटल भुक्तानीको सुरुआत, अब सुन-चाँदीका सिक्का साट्न नगद बोक्नु नपर्ने

टक्सारमा डिजिटल भुक्तानीको सुरुआत, अब सुन-चाँदीका सिक्का साट्न नगद बोक्नु नपर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अबदेखि टक्सार महाशाखाबाट सुन–चाँदीका सिक्का किन्दा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुआत गरेको छ।  डिजिटल कारोबारलाई बढावा दिँदै आएको राष्ट्र बैंकले टक्सार महाशाखामा...

सुनको भाउ स्थिर रहँदा चाँदीको घट्यो

सुनको भाउ स्थिर रहँदा चाँदीको घट्यो

काठमाण्डौ । नेपाली बजार बिहीबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ९०० रुपैयाँ कायम भएको छ।  हिजो सुनको...

काठमाण्डौका यी क्षेत्रमा आजबाट मंसिर १ सम्म साँझको समयमा विद्युत सेवा अवरुद्ध हुनसक्ने

काठमाण्डौका यी क्षेत्रमा आजबाट मंसिर १ सम्म साँझको समयमा विद्युत सेवा अवरुद्ध हुनसक्ने

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले काठमाण्डौ उपत्यकाका केही स्थानमा आज कात्तिक २४ गतेदेखि मंसिर १ गतेसम्म साँझको समयमा छोटो समयका लागि विद्युत सेवा अवरुद्ध हुन सक्ने जनाएको छ।  प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै...

दिव्यश्वरी हाइड्रोपावरको नाफामा ७४.८७%को गिरावट, रिजर्भ रु. २२.२० करोडले ऋणात्मक

दिव्यश्वरी हाइड्रोपावरको नाफामा ७४.८७%को गिरावट, रिजर्भ रु. २२.२० करोडले ऋणात्मक

काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ७ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २९...

प्रथम त्रैमासमा घाटा व्यहोरेको युनिक नेपाल लघुवित्तको ईपीएस पनि ऋणात्मक

प्रथम त्रैमासमा घाटा व्यहोरेको युनिक नेपाल लघुवित्तको ईपीएस पनि ऋणात्मक

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले २२ लाख ७५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्षको यही...