संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



कर्जा प्रवाह रोकिँदा ५० जलविद्युत् आयोजना संकटमा

1518539637a-hydro.jpg
-रमेश लम्साल/हरि लामिछाने  काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता संकटका कारण निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित भएका छन् ।  निर्माण सम्पन्न हुने चरणमा रहेका साना ठूला गरी ५० जलविद्युत् आयोजनाले पछिल्लो दुई महिनादेखि रकम नपाउँदा निर्माण व्यवसायीलाई भुक्तानी गर्न सकेका छैनन् ।  चालू आर्थिक वर्षको अन्त्यसम्म...

गोकर्णेश्वरमा पानी वितरण नगरिए मेलम्चीको पानी सुन्दरीजलमै रोकिने

1518539600melamchi-water.jpg
-पूर्णप्रसाद मिश्र  काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ११औँ वार्षिकोत्सव मनाइरहँदा उपत्यकामा बढी पानी पठाउने गोकर्णेश्वर नगरपालिका क्षेत्रकै धारामा एक महिनादेखि पानी झरेको छैन ।  वाग्मती नदीको पानी सुक्खा मौसममा पनि दैनिक नौ करोड लिटर उपत्यकामा पिउनका लागि निर्यात गरिन्छ । बत्तीमुनिको अँध्यारो भनेझैँ सुन्दरीजल,...

चिनियाँ कम्पनीका २ नयाँ बिमान काठमाण्डौमा

1518539673nepal-air.jpg
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चिनियाँ कम्पनीका दुईवटा विमान भित्र्याएको छ ।  चीनबाट खरिद गरेर ल्याएको ‘वाइ १२’ विमान आज त्रिुभवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।  चीनको हर्बिन शहरबाट उडेका दुई विमान बंगलादेशको ढाका हँुदै दिउँसो काठमाडाँै आइपुगेको निगमका प्रवक्ता रिवन्द्र...

1695556604Online-Ad.gif

'बचत भनेको त कान्छो छोरा पो रहेछ !'

1518497802saving.jpg
-रमेशकुमार वली  सल्यान । छोराछोरीले बाबुआमालाई वृद्धाश्रम पु¥याउँछन् भन्ने सुन्ने बित्तिकै छत्रेश्वरी गाउँपालिका–१ दहखोलाकी ५५ वर्षीया पार्वती भण्डारीका आँखा आँशुले टलपल भरिएर आए ।  उहाँसँगै बसेका उहाँका श्रीमान् ७० वर्षीय भीमबहादुर भण्डारीसमेत भक्कानिएर रुनथालेपछि वरिपरिका सबै भावविह्वल बने । उमेरमा पैसा कमाएर बचाउन नसके...

हिमपातले कृषक खुशी, व्यापारी चिन्तित

1518497938mugu.jpg
-नृपेन्द्र बहादुर मल्ल  मुगु । आइतबार रातिबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।  समयानुसार मंसिर मध्यतिरबाट हिमपात हुनु पर्नेमा यो वर्ष माघ महिना सकिन लाग्दा पनि पानी र हिमपात नभएपछि खेतगरामा लगाएका हिउँदेबाली सुक्ने भए भन्दै...

गुरुङको राजनीतिक यात्राः हली हड्तालदेखि प्रदेश ४ को मुख्यमन्त्रीसम्म

1518445357gurung.jpg
-वासुदेव पौडेल/हरि वास्तोला  पोखरा । प्रदेश नं ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्वा गुरुङ नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले उहाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।  कूल ६० सदस्य भएको प्रदेशसभामा २७ सदस्य रहेको नेकपा (एमाले)का संसदीय दलको नेता गुरुङलाई १२ सदस्य रहेको नेकपा (माओवादी केन्द्र) को समर्थन छ । हलीको...

सिंगो गाउँका युवा पशुपालनमा, एकवर्षमा १ करोडको दूध बिक्री

1518431338cow.jpg
बेनी, म्याग्दी । आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीको लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि जिल्लाको सिंगा गाउँका युवा उदाहरणीय बनेका छन् ।  बेनी नगरपालिका–४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक रु एक करोड आम्दानी गरेका छन् । यहाँका युवाले दूध बिक्री गरेर मासिक रु ४०...

नागा बाबाले नाङ्गै हुन पाउने कि नपाउने ? छेडियो अनौठो बहस

1518430204naga.jpg
-पूर्णप्रसाद मिश्र  काठमाडौँ । प्रत्येक वर्ष शिवरात्रिमा पशुपतिमा नागा बाबा आउँछन्, यी नागा बाबालाई हेर्नेको पनि भीड लाग्छ, यी बाबाले अश्लीलता फैल्याए भन्दै सर्वोच्च अदालतमा रिट दायर पनि भएको छ।  शिवरात्रिका अवसरमा पशुपतिमा नागा बाबा आउनै पर्ने धार्मिक एवं सांस्कृतिक मान्यता के छ रु के यसलाई निरन्तरता दिनै पर्ने हो वा हटाउन सकिन्छ...

पञ्चकन्याको आइपीओमा अचाक्ली आवेदन:११ करोडको आवेदन माग्दा ५० करोड प्रस्ताव

1518429919oversubscribed.png
मंगलबारे, इलाम । जिल्लामा सञ्चालित पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले रु ५० करोड मूल्य बराबरको शेयर संकलन गरेको छ ।  प्रभावित क्षेत्रका बासिन्दाका लागि आह्वान गरेको शेयरका लागि इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका बासिन्दा बाट मात्रै सो रकम संकलन गरिएको हो ।  गत माघ ५ गतेदेखि २३ गतेसम्म शेयर आह्वान गरेको उक्त हाइड्रोमा...

शिवरात्रिको दिन कहाँ-कहाँ सवारी चलाउन पाइदैन ? पूरा रुटको विवरणसहित

1518421515traffic.jpg
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ ।  महाशाखाले भोलि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्नका लागि पशुपति क्षेत्र विकास कोष वरपरका क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको हो ।  महाशाखाका सहप्रवक्ता...

तातोपानी नाकाबाट ११८ किलोग्राम सुन बरामद

1518417717gold.jpg
मेलम्ची । सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ ।  तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ ।  भूकम्पअघि तातोपानी नाका सञ्चालन हुँदा सुन तस्करको गिरोह...

बुटवल, दाङ र कोहलपुर क्षेत्रमा महानगरपालिका बनाउनुपर्ने

1518362526bishnu-paudel.jpg
बुटवल । नेकपा (एमाले)का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले समग्र ५ नं प्रदेशलाई नै विकासको दृष्टिले समृद्ध नमूना प्रदेश बनाउने बताउनुभएको छ ।  उहाँले ५ नंं प्रदेशमा रहेका तीनवटा शहर बुटवल, दाङ, र कोहलपुर क्षेत्र आसपासका नगरपालिका तथा क्षेत्रहरु समेटेर तीनवटा महानगरपालिका बनाउने लक्ष्यका साथ लाग्नुपर्नेमा जोड दिनुभयो...

फाइल अड्काउनेलाई नछाड्ने केपी ओलीको चेतावनी, लगानीकर्तालाई पलायन हुन नदिने

1518358483rss-image.jpg
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।  नेपाल व्यवस्थापन संघको ३७औँ वार्षिक साधारणसभा शुभारम्भ गर्दै उहाँले विकास र समृद्धिका लागि अब प्रयोग र परीक्षण गर्ने तथा पर्ख हेरौँ न त भन्ने समय नरहेको धारणा व्यक्त गर्नुभयो...

पार्किङस्थलको अभावमा आकाशमा ‘होल्ड’ हुन्छन् जहाज

1518358665tia.jpg
-रमेश लम्साल/सिबी अधिकारी  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको पार्किङको समस्याका कारण दैनिकजसो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमा रहेका जहाज आकाशमै ‘होल्ड’ हुने गरेका छन् ।  पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको संख्यामा समेत वृद्धि भएपछि विमानस्थलमा चाप परेका कारण न्यूनतम आधा घण्टादेखि...

भूकम्पपीडितले अझै पाएनन् निब्र्याजी ऋण

1518358790quake-victim.jpg
-किरण भट्टराई  काठमाडौँ । सरकारले भूकम्पपीडितलाई आवास पुनःनिर्माणका लागि दिएको अनुदान रकम अपुग भएमा आवास निर्माणका लागि थप ऋण दिने कार्यक्रम ल्याए पनि सो प्रभावकारीरुपमा कार्यान्वयनमा आउन सकेको छैन ।  यसअघि सरकारले भूकम्पमा पूर्णरुपमा घर क्षति भएकालाई रु तीन लाख अनुदान घोषणा गरेकामा यही माघ १० गतेको मन्त्रिपरिषद् बैठकले रु एक लाख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध