संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

1517636674koteshor.jpg
-रमेश गिरी  भक्तपुर । दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ ।  प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको औपचारिक छलफलपछि सुरुङ मार्ग निर्माण गर्ने सहमति भएको...

द्रूत मार्गको निर्माण तीव्र, ४ वर्षमा काम सकिने

1517636754fast-track.jpg
-नारायणप्रसाद न्यौपाने  लेनडाँडा, मकवानपुर । नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्न आफ्नो कामलाई तीव्रता दिएको छ ।  काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको दु्रतमार्ग निर्माण आयोजनालाई नेपाली सेनाले इतिहास...

फागुन १ गतेदेखि चलचित्र घरमा ‘बक्स अफिस’ लागू

1517581309qfx-kumari-hall.jpg
काठमाडौँ । सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली (बक्स अफिस म्यानेजमेन्ट सिस्टम) लागू गर्ने भएको छ ।  चलचित्र विकास बोर्डलगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले राख्दै आएको माग पूरा हुने भएपछि काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा...

1695556604Online-Ad.gif

विद्युत् उत्पादनको अधिकार स्थानीय तहलाई दिइँदै

1517569966hydro.jpg
काठमाडौँ । सरकारले एक मेगावाट क्षमतासम्मका आयोजना स्थानीय तहले नै निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ ।  ऊर्जा मन्त्रालयले “स्थानीय ऊर्जा विकाससम्बन्धी निर्देशिका, २०७४” मार्फत स्थानीय तहलाई एक मेगावाटसम्मको आयोजना निर्माण गर्न दिने र अनुमतिसम्म जारी गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।  स्थानीय तहले विद्युत्...

चैतदेखि देशैभर २० वर्ष पुराना गाडी चलाउन नपाइने

1517560133Old-Vehicle.jpg
काठमाडौँ । आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।  काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।  यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि...

जनप्रतिनिधिको राम्रो काम: मदिरा बिक्री र बालबालिकालाई मोबाइल प्रयोगमा रोक

1517556400mobile.jpg
लहान । अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ ।  साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ ।  कल्याणपुर नगरपालिका–५ का...

होटल व्यवसायीले दिए सांसदलाई खाना र आवासमा छुट

1517556615Hotel-Samana.jpg
हेटौँडा ।  हेटौँडाका होटल व्यवसायीले प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरेको छ ।  हेटौँडालाई स्थायी रुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौँडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् ।  सांसदका लागि शपथ ग्रहण गर्न आएको समयदेखि नै आवासमा ४० प्रतिशत र खानामा १५...

वैदेशिक रोजगारीको बहानामा जनप्रतिनिधिबाटै ठगी !

1517556711fraud.jpg
-किरण भट्टराई  सप्तरी । स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ । शम्भुनाथ नगरपालिका वडा नं १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलले दर्जनौं...

प्रदेशसभामा प्रतिनिधिसभाकै झझल्को...

1517487190pradesh.jpg
-प्रकाश सिलवाल/ कृष्णराम परियार  हेटौँडा, मकवानपुर । प्रादेशिक संरचनापछिको पहिलो प्रदेशसभा बैठकमा प्रतिनिधिसभाकै झझल्को महसुस गरिएको छ ।  अधिकांश सदस्य विगतमा प्रतिनिधिसभामा सदस्य भइसकेका र सहजीकरणका लागि संघीय संसद्को केन्द्रीय टोली खटिएपछि प्रदेशको पहिलो बैठकमा संसदीय अभ्यासमा खासै अन्योल देखिएन । प्रदेशको अस्थायी मुकाम...

‘प्रदेशको राजधानी हेटौँडा हुँदा आर्थिक हिसाबले प्रगति हुन्छ’

1517487290pradesh3.jpg
-अञ्जली थापा  हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकमा उपस्थित सांसदले प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा फरक फरक प्रतिक्रिया दिनुभएको छ ।  सरकारले प्रदेश नं ३ को अस्थायी मुकामका रुपमा मकवानपुरलाई तोकेको छ । स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभामा रहन्छ । नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रदेश सांसद् अष्टलक्ष्मी...

साझाले २९ नयाँ बस थप्ने

1517462166sajha.jpg
ललितपुर । साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो ।  उपत्यका भित्रन लागेको नयाँ बसमध्ये एउटा अपाङ्गतामैत्री होचो बससमेत रहेको छ । अपाङ्तामैत्री बस र डिलक्स बस भित्रने क्रममा रहेको छ भने सिटी बसको...

चमेलियाको दोस्रो युनिटबाट परीक्षण उत्पादन शुरु

1517408194chameliya.jpg
दार्चुला । तीस मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिटबाट परीक्षण उत्पादन आजदेखि शुरु भएको छ ।  पहिलो युनिटबाट १५ मेगावाट उत्पादन गरिरहेकामा दोस्रो युनिटबाट उत्पादित बिजुली परीक्षणका लागि आज बिहान ११ बजे राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो ।  परीक्षण शुरु भएसँगै अबको दुई...

सहुलियत दरको ऋण लिने भूकम्पपीडित ६५९ जना मात्र

1517407742quake.jpg
काठमाडौँ । पछिल्लो तीन महिनामा भूकम्पपछिको पुनःनिर्माणले गति लिएको छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आउँदो मनसुन अघि चार लाख ६० हजार पीडितलाई आवासको व्यवस्था गर्ने गरी काम भइरहेको बताउनुभयो ।  असोज मसान्तसम्म छ लाख २० हजार ६४६ पीडितले पहिलो किस्ता...

लहानमा विद्युत् महशुल अब अनलाइनबाटै

1517394076online-payment.jpeg
लहान । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आजदेखि अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा शुरु गरेको छ ।  ग्राहकको सुविधालाई मध्यनजर गरी आजबाट अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा प्रारम्भ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुदेवप्रसाद यादवले जानकारी दिनुभयो ।  वितरण केन्द्रमै आएर महशुल...

साफाको सम्मेलन काठमाडौँमा शुरु

1517324586rss-123.jpg
काठमाडौँ । दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) को सम्मेलन आजदेखि यहाँ शुरु भएको छ ।  सदस्य संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा सम्मेलन आयोजना गरेको हो । सम्मेलनको औपचारिक उद्घाटन बुधबार हुने भएपनि आजदेखि साफाका विविध कार्यक्रम शुरु भएको छ ।  यही १८ सम्म चल्ने सम्मेलनमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध