संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



संसदमा कुनै पनि दलको बहुमत नपुग्ने, बहुमतको कीर्तिमान नेकामा सीमित

1513758322three-leadera.jpg
-भीष्मराज ओझा  काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामले केन्द्रीय संसद् प्रतिनिधिसभामा कुनै पनि राजनीतिक दलको बहुमत नपुग्ने देखाएको छ ।  नेपालको संविधानअनुसार गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कूल २७५ सदस्यीय प्रतिनिधिसभाका लागि निर्वाचन भएको थियो । निर्वाचन...

अख्तियारले सोध्यो-धुलो कहिले हट्छ ?

1513699301CIAA-office-building.jpg
-रमेश लम्साल  काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ ।  खनिएका सडक पुनःनिर्माण नहुँदा काठमाडौँवासी धुलोको मारमा परेको र मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव परेको भन्दै किन त्यस्तो भएको हो सो बारेमा सम्बन्धित आयोजनाका...

हनुमानढोका क्षेत्रमा जथाभावी पार्किङ, महानगर मौन

1513683022parking.jpg
-अच्युत रेग्मी  काठमाडौँ । सवारी साधन प्रवेश निषेध गरिएको वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सवारी साधनको अनियन्त्रित पार्किङस्थलमा परिणत हुन थालेको छ ।  सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत भएको संवेदनशील हनुमानढोका दरबार क्षेत्रमा सरकारले सवारी प्रवेश निषेध गरे पनि आजभोलि खुलेआम सवारी साधन प्रवेश हुने गरेका छन् ...

1695556604Online-Ad.gif

अध्ययनको निश्कर्ष-'आन्तरिक स्रोत परिचालनबाटै बूढीगण्डकी आयोजना'

1513608894Budhigandaki-hydroproject.jpg
-रमेश लम्साल  काठमाडौँ ।  राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने प्रतिवेदन तयार पारेको छ ।  मन्त्रिपरिषद्ले गत मंसिर ८ गते आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेको संयोजकत्वमा ऊर्जा, अर्थ, कानून मन्त्रालय, नेपाल राष्ट्र बैंकका गर्भनर, नेपाल...

होङ्सी शिवम्द्वारा गाउँमै रोजगारी

1513587080shivam.jpg
-रमेश लम्साल  नवलपरासी । ठ्याक्कै एक वर्ष पहिले रामकुमार सारु विदेश जाने तयारीमा हुनुहुन्थ्यो । राहदानी बोकेर खाडीको यात्रा तय गर्न लागेको बेला गाउँमै सिमेन्ट कारखाना खुल्ने हल्ला चल्यो ।  “काम पाइएला भन्ने आश त थिएन तर साथीले बुझाँै नत भन्ने प्रस्ताव राख्नुभयो । नेपाली र चिनियाँ समूहको संयुक्त लगानीमा सिमेन्ट कारखाना स्थापना...

वाम गठबन्धनले भन्यो: दूरगामी महत्वका कुनै निर्णय नगर

1513513388baam.jpg
-रमेश लम्साल/कालिका खड्का  काठमाडौँ । वाम गठबन्धनले काम चलाउ सरकारले दूरगामी महत्वका कुनै पनि नियुक्ति नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  पार्टी एकता केन्द्रीय संयोजन समितिले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि स्पष्ट रुपमा जनादेश प्राप्त भइसकेकाले अनावश्यक रुपमा राजनीतिक नियुक्ति,...

किन संकटमा फस्यो अदूवाको व्यवसायिक खेती ?

1513509214aduwa.jpg
-प्रकाश धौलाकोटी  तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस जानुभयो । पण्डित बन्ने सोचमा रहनुभएका उहाँले जाँदा÷आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाउनुभयो । त्यहाँको जनजीवन र जीवनशैली पनि देख्नुभयोे तर उहाँलाई आफूले पढेको विद्या र...

राजधानीका सार्वजनिक यातायातमा पनि लाइन प्रणाली, दौडन नपर्ने

1513499623traffic.jpg
-अच्युत रेग्मी  काठमाडौँ । तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ ।  सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने...

अग्र्यानिक खेतीको कमालः वार्षिक ७ लाख नाफा

1513421192agro-organic.jpg
-राजेन्द्रप्रसाद पनेरु  कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका– १ रामनगरका किसान व्यावसायिक अग्र्यानिक तरकारीखेती गरेर मनग्य आम्दानी लिन थालेका छन् ।    घरमै तयार गरेको अग्र्यानिक मलको प्रयोग गरी यहाँका किसानले १५ बिगाहा अन्न फल्ने खेतमा तरकारी खेती गरेका छन् ।    अग्र्यानिक तरकारी उत्पादनका लागि यहाँका किसानले घरमै मल...

नेपाललाई चीनको आर्थिक विकासको द्रुत रेलमा चढ्न स्वागत !

1513420291nepal-china.jpg
-एकराज पाठक काठमाडौं । अबको चिनियाँ विकास कस्तो होला ? चीनको आर्थिक विकासले उसलाई विश्वको पहिलो अर्थतन्त्रका रुपमा कहिले र कसरी पुर्याउला ? चीनले पूर्वाधार र प्रविधिमा गरेको प्रगतिले विश्वलाई कस्तो फाइदा पुग्ला तथा उसको महत्वाकांक्षी आयोजना बिआरआइको सञ्चालन कसरी होला भन्ने विषयमा यतिखेर विश्वमा नै बहस जारी छ ।  विश्वको करिब ६४...

कृषिप्रधान देशकै जनप्रतिनिधिले 'कृषि' नबुझ्दा यस्तो सकस

1513419569agro.jpg
-राजाराम कार्की  काठमाडौँ । सुर्खेत सिम्ता गाउँपालिकाका उमेश पौडेल भेडा उपचारका लागि जिल्ला पशुसेवा कार्यालय पुग्नुभयो । तर त्यहाँका कर्मचारीले भेडाको उपचार कार्यालयमा नभई गाउँपालिकामार्फत हुने भनेपछि उहाँ फर्कनुभयो ।  वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनपछि पशुपक्षी विकास मन्त्रालयअन्तर्गत उपलब्ध हुने बजेट सिधै...

घलेम्दीखोलाको विद्युत् छ महिनामा परीक्षण उत्पादन हुने

1513406495ghalemdi.jpg
बेनी, म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको पावरहाउसको शिलान्यास गरिएको छ ।  आयोजनाका अन्य संरचनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको अवस्थामा आयोजनाका सञ्चालक एवं प्रबन्धक÷निर्देशक प्रमोद श्रेष्ठले शुक्रबार...

गल्छी–त्रिशूली सडक दैनिक आठ घण्टा बन्द

1513406563Galchi-sadak.jpg
त्रिशूली, नुवाकोट । गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिनका लागि आजदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक आठ घण्टा सडक बन्द हुने भएको छ ।  गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले सडक स्तरोन्नतिको कामलाई तीव्रता दिँदैछ । प्रअिजको अध्यक्षतामा आज बसेको सरोकार...

गाईपालनबाटै मासिक १ लाख नाफा !

1513333666cow-farming.jpg
-प्रकाश धौलाकोटी  तेह्रथुम । छथर गाउँपालिका–१, आङदिमका ज्ञानेन्द्र कार्की सात वर्ष विदेशमा बसेर आएपछि फेरि पनि विदेशिने सोचमा हुनुहुन्थ्यो । स्वदेशमा रोजगारी नपाउँदा निराश बनेका युवा दुई/चार पैसा कमाउन भन्दै विदेसिने क्रम बढ्दो छ । तर उनीहरुमध्ये कमैले मात्र सोचेका हुन्छन् कि मेहिनेत गर्दा स्वदेशमा आफैँ पनि रोजगार बन्न सकिन्छ भनेर...

जुरे गुफामा पर्यटकको घूँइचो, स्थानीय मालामाल

1513311805jure.jpg
-सुशीला रेग्मी  रामपुर, पाल्पा । प्राकृतिक छटाले भरिपूर्ण निस्दी गाउँपालिका–२ सहलकोटमा अवस्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्र जुरे गुफामा पुग्ने जोकोही पनि प्रकृतिसँग रमाउने गर्छन् ।  जुरे गुफा क्षेत्र साँच्चिकै प्राकृतिकरुपमा मनमोहक र सुन्दर रहेको छ । पौराणिक समयमा भुरे राजाहरुले राजकाज गरेको यस जुरे गुफामा पुगेपछि जोकोही पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध