संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



संसद्को तेस्रो अधिवेशन सुरु, ११ गते नीति तथा कार्यक्रम पेश गर्ने

1495450563Parliament-Building-of-Nepal.jpg
काठमाण्डौ । व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु भएको छ । बैठक सुरु हुनेबित्तिकै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र वाचन गरेर सुनाइन् । बैठकमा आर्थिक वर्ष २०७४-७५ को आयव्ययको अनुमानमाथि सैद्धान्तिक छलफलका लागि मङ्गलबार विचारविमर्श गर्ने गरी कार्यसूची तय भएको जानकारी गराइयो । छलफल...

सार्वजनिक यातायातमा राजश्व छलीको यो हद

1495373991trafficnepal.jpg
काठमाण्डौ । सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात समिति कम्पनी अन्तर्गत नभइ सङ्घ संस्था ऐनअनुसार दर्ता गरिएर राजस्व छली गरिएको छ । यातायात व्यवसायलाई करको दायरामा ल्याउन गृह मन्त्रालयले विसं २०७१ मा सामाजिक संस्थाका रुपमा दर्ता भएका यातायात समिति नवीकरण नगर्ने निर्णय गरेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ...

प्रवर्द्धन हुने भो ‘सुन्दरी डाँडा–बेगनास कोट–स्याङखुदी’ मार्गको

1495373851pix-rss.PNG
►वासुदेव पौडेल पोखरा। पर्याप्त सम्भावना भएर पनि ओझेलमा पर्दै आएको कास्कीको लेखनाथस्थित ‘सुन्दरी डाँडा–बेगनास कोट–स्याङखुदी’ पदमार्गको प्रवर्द्धन गरिने भएको छ । पछिल्ला समयमा जथाभावी मोटरबाटो खन्ने प्रवृतिका कारण धेरै पदमार्ग हराउँदै गएको पृष्ठभूमिमा नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयले पोखरा र आसपासका क्षेत्रमा हराएका...

1695556604Online-Ad.gif

खानीडाँडा विमानस्थल पहिरोको जोखिममा

1495374077khanidada.jpg
खोटाङ। धावनमार्गमाथिबाट बगेको भलले खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थल पहिरोको जोखिममा छ । गत जेठ १ गते दिउँसो परेको पानीले ढल थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलले कटान गर्दा सदरमुकाम दिक्तेलनजिक रहेको विमानस्थल पहिरोको जोखिममा परेको हो । धावनमार्गमुनिबाट बनाइएको ढल थुनिएपछि धावनमार्ग हुँदै बगेको बाढीले विमानस्थलको दक्षिणी...

सञ्चयकोषका लगानीकर्तालाई कर्णाली जलविद्युतको ४० प्रतिशत सेयर !

1495373444urja.jpg
►रमेश लम्साल काठमाण्डौ । सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्रालयले कर्मचारी सञ्चय कोषलाई आज सो आयोजना अगाडि बढाउने अनुमति प्रदान गरेको हो । ऊर्जा मन्त्री जनार्दन शर्माको उपस्थितिमा ऊर्जा सचिव...

प्रधानमन्त्रीले जेठ १४ गते काठमाडौं–तराई फास्ट ट्रयाकको शिलान्यास गर्ने

1495291985fast-track.jpg
-रमेश लम्साल काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणको प्रक्रिया सुरु हुने भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहालले सो आयोजनाको शिलान्यास गर्ने तयारी गरेपछि आयोजनाले गति लिन लागेको हो। प्रधानमन्त्रीले बहुचर्चित र बहुप्रतिक्षित तराई मधेसलाई काठमाडौँ जोड्ने उक्त आयोजनाको शिलान्यास...

प्रमुख दलका घोषणापत्रमा आर्थिक एजेण्डा,जन जनमा सेयरदेखि रेलसम्म

1494132290ktm.jpg
काठमाण्डौ । पहिलो चरणको स्थानीय तह निर्वाचन हुन केहि दिन मात्रै बाँकी रहेको छ । निर्वाचनलाई केन्द्रित गरेर सार्वजनिक भएका प्रमुख दलका चुनावी घोषणापत्रमा आर्थिक समृद्धि र विकासका विषयलाई नै पहिलो प्राथमिकतामा राखिएको छ । राजनीतिक क्रान्ति सकिएकाले आर्थिक विकास नै पहिलो एजेन्डा रहेको भन्नेमा प्रमुख दलको घोषणापत्रले विशेष प्राथमिकता...

दुई करोड एलइडी बल्ब किन्न प्राधिकरणले पायो अनुमति,दुई सय मेगावाट बिजुली बचत हुने

1493919185led-bulb.jpg
काठमाण्डौ ।  सरकारले दुई करोड थान एलइडी बल्ब खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले करिब २०० मेगावाट विद्युत् बचत गर्ने लक्ष्यका साथ एलइडी बल्ब खरिद गर्ने निर्णय गरेको हो । देशभर कम बिजुली खपत गर्ने एलइडी बल्ब वितरण गर्ने प्राधिकरणको योजना छ । त्यसका लागि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा भएको सम्झौताअनुसार ऊर्जा...

एशियाली बिकास बैंकको ५० बर्षमा के भयो संस्थापक नेपाललाई उपलब्धि ?

1493391054adb50.png
►शरच्चन्द्र भण्डारी काठमाण्डौ ।  एसिया–प्रशान्त क्षेत्रको गरिबी घटाउने र भौतिक पूर्वाधारको निर्माणबाट यस क्षेत्रलाई समृद्धिको दिशामा उन्मुख गराउने उद्देश्यले स्थापना भएको एसियाली विकास बैंक (एडिबी) पचासौँ वर्षमा प्रवेश गरेको छ । सन् १९६७ मा बैंक स्थापना भएदेखि नै सदस्य रहेको नेपाल र एसियाली विकास बैंकबीचको सहकार्यले मुलुकको...

बेगनास तालमा पम्प स्टोरेज जलविद्युत् आयोजना बन्दै

1492358635begnas.jpg
काठमाण्डौ । नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो । पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी पुनःबिजुलीकै सहयताले...

अर्बौं बाँडिदासमेत बाढीपीडितले पाएनन्, ४७ परिवार दुई वर्षदेखि पालमा

1491982230quake-victims.jpg
काठमाण्डौ । दुई वर्षअघि बबई नदीमा आएको बाढीबाट घरबारविहीन बनेर शिविरमा आश्रय लिइरहेका परिवारको अझैसम्म पुनःस्थापना हुन सकेको छैन । विसं २०७१ साउन २९ गते आएको बाढीले बबई नदीको किनारमा बसोबास गरिरहेका ४७ घरपरिवारका करिब ३०० जना नागरिक विस्थापित भएका हुन् । अर्बौं रुपैयाँ राहत बाँडिए पनि बाढीबाट घरबारविहीन भई शिविरमा बसेका पीडितको...

चितवनका किसान केरा खेतीबाट मालामाल, वार्षिक एक अर्ब आम्दानी

1491470400Banana-Farming.jpg
चितवन । चितवनमा केराखेती फस्टाउँदै गएको छ । गत वर्ष जिल्लामा २०० बिघा बढीमा केराखेती विस्तार भएको हो। चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिघामा केराखेती गरिएकोमा अहिले यो दुई हजार ६२० बिघा पुगेको छ।  ‘राज्यले खेतीयोग्य जमिनलाई प्लटिङबाट रोक्नुपर्छ, पन्तले भने– प्लटिङले केराखेती...

वाचिम्ले हाइड्रोको सेयर खुला

1491468507stock.jpg
भोजपुर । भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युुत परियोजनाको सेयर खुला गरिएको छ । वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युुत स्थानीयको मागअनुसार सेयर खुल्ला गरिएको हो । सेयर लिन इच्छुकले न्यूनतम प्रतिकित्ता एकसयको १० कित्तादेखि एक हजार सेयर कित्तासम्म लिन पाउने भएका छन् । चालिस किलोवाट क्षमता...

१५ अर्बको विद्युत भारतबाट आयात हुने

1491324095kulman.jpg
काठमाण्डौ ।  विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ ।  हालसम्म प्राधिकरणले नौ अर्ब छ करोड ८४ लाख रुपैयाँ बराबरको विद्युत् आयात गरेकामा बाँकी रहेको तीन महिनामा थप छ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात हुने प्रक्षेपण गरिएको हो । प्रक्षेपण...

सन् २०१७मा नेपालको आर्थिक वृद्धि ६.२ % हुने एडिबीको प्रक्षेपण

1490716398adb.jpg
काठमाण्डौ । एसियाली विकास बैंक (एडिबी)ले सन् २०१७ मा ५.२ देखि ६.२ प्रतिशतको बीचमा मुलुकको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । बैंकले मंगलबार पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७३\७४ मा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि (आधार मूल्यमा) त्यति हुने अनुमान गरेको हो । मुद्रास्फिती सरकारी लक्ष्यभन्दा कम ६.० प्रतिशतदेखि ६.५ प्रतिशतको बीचमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध