संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



काठमाण्डौका ५ ठाउँमा पानीको एटीएम, प्रतिलिटर रु. ५ मा पाइने

1584964437water-atm-57e7eea7a8d6el2019-08-23-08-08-03.png
काठमाण्डौ । काठमाडौँ महानगरपालिका र खानेपानी मन्त्रालयअन्तर्गतको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्रभित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको छ ।   महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्न वाटर एटीएम जडान गर्ने विषयमा...

जर्मनी चान्सलर एञ्जेला मार्केल पनि क्वारन्टाइनमा

1584959443germany.jpg
काठमाण्डौ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्य स्थानमा दुई जनाभन्दा बढी भेला हुन नपाइने नियम लागु गरेको छ । यसैबीच जर्मनी चान्सलर एञ्जेला मार्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस सङ्क्रमण भएको थाहा भएपछि मार्केल क्वारन्टाइन अर्थात्...

सिद्धकाली पावर लिमिटेडसँग गरिएको विद्युत् खरीद सम्झौता (पिपिए) खारेज

1584957732China-agreement.jpg
काठमाण्डौ । तोकिएको शर्तअनुसार काम नगरेपछि नेपाल विद्युत् प्राधिकरणले सिद्धकाली पावर लिमिटेडसँग गरिएको विद्युत् खरीद सम्झौता (पिपिए) खारेज गरिदिएको छ । वित्तीय व्यवस्थापन गर्न नसकेपछि प्राधिकरणले आज सो कम्पनीसँग गरिएको सम्झौता खारेज गरेको हो । कम्पनीले धादिङ र नुवाकोटको सीमा नजिकै गल्छीमा कूल ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी...

1695556604Online-Ad.gif

निजी सवारीसाधनलाई लामो यात्रामा छुट ! किन ?

1584954422highway.jpg
काठमाण्डौ । सरकारले आजदेखि लामो दूरीका सार्वजनिक सवारी साधनलाई रोक लगाए पनि निजी सवारी साधन भने नरोक्ने भएको छ। कोभिड–१९ जोखिमकोसबैतिर बढ्दै जाँदा सरकारले यात्रुको सुरक्षालाई दृष्टिगत गरी लामो दूरीका सार्वजनिक सवारी साधनमा रोक लगाएको हो। हालका लागि निजी सवारी साधन नरोकिने गरी निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको...

नेपालमा पनि फेला पर्यो कोरोना भाइरस, एकजनामा संक्रमण पुष्टि

1584947426teku-hospital.jpg
काठमाण्डौ । फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको जनाइएको छ । ...

कोरोना सतर्कता : रु. ३० लाख खर्चेर अन्य जिल्लाबाट विद्यार्थी फर्काउँदै डोल्पा

1584945053dolpa.jpg
डोल्पा । डोल्पाको एक गाउँपालिकाले जिल्लाबाहिर पढ्न गएका विद्यार्थी घर फर्काउनका लागि रु ३० लाख रकम छुट्याएको छ।  काइके गाउँकार्यपालिकाको आपतकालीन बैठकबाट जिल्ला बाहिर पढ्न गएका करिब ३०० विद्यार्थी घर फर्काउनका लागि ३० लाख रकम छुट्याएको हो। देशव्यापीरूपमा कोरोनाको त्रासका कारण नेपालगञ्ज, काठमाण्डौ, पोखरा, सुर्खेतलगायतका जिल्लामा...

कोभिड १९ : महाअभियान सञ्चालन हुँदै

1584941224ktm.png
काठमाण्डौ । – कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई नियन्त्रण गर्न ‘उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने भएको छ । दुई महानगरपालिका र १६ नगरपालिकाको संयुक्त संस्थाका रुपमा रहेको सो फोरमको आइतबार यहाँ सम्पन्न आकस्मिक बैठकले सो महाअभियान सञ्चालन सहित १० बुँदे साझा अवधारणा आज सार्वजनिक गरेको...

माथिल्लो तामाकोशीबाट आगामी असारदेखि विद्युत् उत्पादन गरिने

1584878546tamaksohi.jpg
कोरोना भाइरसको त्रास बढीरहेको बेला सरकारका एक मन्त्री आफ्नो जिम्मेवारीमा रहेको कामलाई केन्द्रमा राखेर आयोजना स्थलको निरीक्षणमा पुग्नुभएको छ । देशभित्र कोरानाको संक्रमणको त्रास बढीरहेको बेला ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री लगायतको उच्चस्तरीय टोली राष्ट्रिय गौरवको आयोजनाको अवस्थाको निरीक्षण गर्न आज माथिल्लो तामाकोशी पुगेको हो...

‘रिजर्भ’मा भारतीय बिजुली, लोडसेडिङ नहुने

1584868967electricity.jpg
– काशीराम शर्मा बाँके । नेपालगञ्जमा केही वर्षअघिसम्म भारतको मात्र विद्युत् प्रयोग हुने गर्दथ्यो। नेपालगञ्जमा विद्युत् अपुग भएपछि नेपाली प्रसारण लाइनसँग पनि नेपालगञ्जको विद्युत् लाइन जोडियो। तर कुनै समय यहाँको विद्युत् आपूर्तिमा भारतको मात्र भरपर्नुपर्ने अवस्था रहेकामा अहिले त्यस्तो छैन।  अहिले भारतको विद्युत् ‘रिजर्भ’ का...

कोरोना त्रास : ४ दिनमा ५ लाखले छाडे राजधानी

1584867980Buspark.jpg
- नारायण ढुंगाना  काठमाण्डौ। सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ।  चैत ६ गतेदेखि आज बिहानसम्म मात्रै झण्डै पाँच लाखले राजधानी छाडेका छन्। राजधानी भित्रिने क्रम भने न्यून छ।  तीन दिनको अवधिमा राजधानी आउने यात्रु एक...

कोरोनाभाइरस रोकथाम : सही सूचना दिनुहोस्, त्रास फैलाउने गतिविधि भए कारबाही

1584859344ministry.jpg
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिनुभएको छ।  सञ्चार मन्त्रालयमा ती निकायका प्रमुखसँगको आजको छलफलमा मन्त्री डा खतिवडाले कोभिड–१९सङ्क्रमण, रोकथाम तथा...

सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिनेः अनिवार्य मास्क लगाउन आह्वान

1584793973pashupatinath.jpg
कोरोना भाइरस (कोभिड १९ ) जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको थियो । बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि सोमबारदेखि भक्तजनले मनोकांक्षा पूरा गर्ने उद्देश्यले गर्ने विशेष पूजा नगरिने कोषका...

कामदार चीनमा रोकिँदा साञ्जेन जलविद्युत् कम्पनी प्रभावित

1584786213sanjen.jpg
कोरोना भाइरसका कारण विश्व नै त्राहीमान भइरहेका बेला त्यसको प्रभाव विभिन्न क्षेत्रमा परेको छ । नेपालका विभिन्न विकास निर्माणका कामसमेत त्यसबाट प्रभावित भएका छन् । निर्माण सम्पन्न हुने क्रममा पुगेका र राम्रो भौतिक प्रगति भएका जलविद्युत् आयोजनासमेत त्यसबाट नराम्ररी प्रभावित भएका छन् ।    चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी...

गिरी र श्रेष्ठ विरुद्ध घुस लिएको र शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको अभियोग

1584705325ghus.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलबारी नगरपालिका–२ को कार्यालय बाहिर लेखापढी व्यवसायी तीर्थराज गिरीविरुद्ध रु छ लाख घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीमाथि सेवाग्राहीको नागरिकताको प्रमाणपत्रमा भारतीय सेनामा कार्यरत रहेको कागजातअनुसार नाम र जन्म मिति सच्याउन खर्च लाग्छ भनी रु छ लाख घुस लिएको...

काठमाण्डौ उपत्यका छाड्ने बढ्दै

1584697573ktm.jpg
काठमाण्डौ । कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वुद्धि भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्गलबारदेखि बिहीबारसम्म तीन दिनमा झण्डै तीन लाखले उपत्यका छाडेका छन् । महाशाखाले तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध