merger

राष्ट्र बैंकद्वारा एनएमबी र ओम डेभलपमेन्टलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति

1561361950NMB-merger.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।  नेपाल राष्ट्रबैंकले आइतबार दुवै बैंकलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो । दुवै बैंकले राजधानीमा आयोजित एक समारोहबीच गत जेठ २ गते मर्जर सम्झौतामा हस्ताक्षर गरेका थिए ।  प्राइम कमर्सियल...

एउटै गाउँमा ४२ टन मह उत्पादन

1561357845Honey.jpg
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ ।  जनजाति बाहुल्य यस बस्तीका ५७ घरपरिवारले व्यावसायिक मौरीपालन गर्दै आएको छ । थाकलटार मौरीपालन, तरकारी र च्याउ उत्पादन बहुउद्देश्यीय कृषक समूहका सचिव धर्मराज लामाका अनुसार एक परिवारले २० देखि तीन सय घारसम्म मौरी पालेका छन्...

प्राइमले कैलाशलाई १००ः९५ को सेयर स्वाप अनुपातमा गाभ्ने संभावना !

1559825037merger.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंकहरुमध्ये कुनै बेलाको टप बैंक, कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले गाभ्ने संभावना बढेको छ।  प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकका संचालकहरुबीच गाभ्ने गाभिने सम्बन्धमा केही चरणका छलफल समेत भइसकेको उच्च स्रोतले जानकारी दिएको छ ।  ओम डेभलपमेन्ट बैंकसँगको मर्जर टूटेपछि उपयुक्त...

1695556604Online-Ad.gif

प्राइमले 'तीनजिल्ले' कन्काई बैंकलाई १००ः६८ को सेयर स्वाप अनुपातमा प्राप्ति गर्ने

1559732830pcbl.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले झापाको दमकमा मुख्य कार्यालय रहेको तीन जिल्ले कन्काई विकास बैंकलाई प्राप्ति गर्ने भएको छ। राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकसँगको ८ महिना लामो मर्जर प्रक्रिया सफल नभएपछि उपयुक्त पार्टनरको खोजीमा रहेको प्राइमले दमक ६ थानारोड, झापामा मुख्य कार्यालय रहेको कन्काईसँग गाभ्ने गाभिने सम्झौता...

चौतारी लघुवित्त र आरम्भ माइक्रोफाइनान्स आपसमा गाभिने

1559712048merger.jpg
काठमाण्डौ । लघुवित्त संस्थाहरुबीच मर्जरको लहर चलेको छ । यही क्रममा चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ माइक्रोफाइनान्सबीच मर्ज हुने भएको छ ।  रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त र काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले एकआपसमा गाभ्ने गाभिने सम्झौता गरेका हुन् ।  दुई...

ज्योतिले उच्च सेयर स्वाप अनुपात मागेपछि प्राइमसँगको मर्जर छलफल निश्कर्षविहीन

1559114447pcbl.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकसँगको प्राप्ति(मर्जर) भाँडिएपछि प्राइम कमर्सियल बैंक मर्जर पार्टनरको खोजीमा छ । सोही क्रममा केही साना संस्थालाई गाभ्ने निर्णयमा पुगेको यो बैंकले राष्ट्रिय स्तरको ज्योति विकास बैंकलाई समेत मर्ज गर्ने प्रयास गरेसँगै दोश्रो बजारमा ज्योतिको मूल्य बढ्यो । निकै राम्रो सेयर स्वाप अनुपातमा ज्योति र प्राइमबीच...

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुनसक्ने, ‘हिमालयन’ले नाम नछाड्ने

1558690595nib.jpg
काठमाण्डौ । बैंकिङ उद्योगका दुई ठूला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच ‘बिग मर्जर’को संभावना बढेको छ ।  दुवै बैंकस्थित संचालक समितिसँग सम्बद्ध उच्च स्रोतहरुका अनुसार संभावित मर्जरको बिषयमा केही चरणमा कुराकानी भइसकेको छ ।  ‘अहिलेको कुराकानी प्रारम्भिक चरणको मात्र हो, यसमा हामीले मर्जर संभव छ कि छैन भन्ने विषयमा...

कम्युनिटी डेभलपमेन्ट बैंक तिनाउ मिसनसँग बिलय हुने

1558508222kilogram.jpg
काठमाण्डौ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमीटेड दुई संस्थाको मर्जरपछि बन्न लागेको तिनाउ मिसन डेभलपमेन्ट बैंकमा मिसिने भएको छ। तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच मर्जरको सम्झौता भई तिनाउ मिसन डेभलपमेन्ट बैंक बन्ने प्रक्रिया जारी छ । यही प्रक्रियामा तेश्रो पक्षको रुपमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक पनि मिसिएको हो...

जनसेवी र कालिका लघुवित्तबीच मर्जर हुने

1558331547nepse12.jpg
काठमाण्डौ । जनसेवी लघुवित्त वित्तीय संस्था लिमीटेडसँग कालिका लघुवित्त वित्तीय संस्था गाभिने भएको छ ।  यी दुई कम्पनीबीच आपसमा गाभ्ने गाभिने विषयमा सम्झौता भएको हो ।  सम्झौतासँगै नेप्सेले जनसेवीमा गाभिन लागेको कालिका लघुवित्तको सेयर कारोबार रोक्का राखिएको सूचना प्रकाशित गरेको छ ।  पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुमा...

ओम बैंकका अध्यक्षले सेयरधनीसँग माफी माग्दै भने–‘हामीले नियतवश यो गल्ती गरेका होइनौं !’

1558014875nmb3.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकका अध्यक्ष सुशीलकुमार घोषालीले लामो समयसम्म मर्जमा अलमलिने बाध्यताले सेयरधनीको सम्पत्ति बन्धक भएको भन्दै आफूहरुलाई माफी गरिदिन अनुनय गरेका छन् ।  यो बैंकले गत भदौ ३ गते प्राइम कमर्सियल बैंकसँग मर्जर सम्झौता गरेको थियो । मर्जर सम्झौताका कारण सोही बेलादेखि बैंकको दोश्रो बजार कारोबार रोक्का छ । प्राइमसँग...

एनएमबी र ओमबीच यसरी भयो मर्जर सम्झौता(भिडियोसहित)

1558011167nmb-om.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जर सम्झौता भएको छ ।  दुवै बैंकले बिहीबार दिउँसो राजधानीको एक होटलमा आयोजित समारोहका बीच मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  एनएमबी र ओम बैंक ८० : १०० को सेयर स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । यो आन्तरिक सहमति औपचारिक रुपमा सार्वजनिक भने गरिएको छैन । डिडिए रिपोर्टबाट ८०ः१०० को...

एनएमबी–ओम मर्जर: सेयर स्वाप अनुपातमा यस्तो बनेछ समझदारी !

1557932056222222.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच बिहीबार मर्जरमा जाने समझदारी हुँदैछ ।  दुवै बैंकले काठमाण्डौको एक होटलमा संयुक्त पत्रकार सम्मेलन आह्वान गरेका छन् । दिउँसो ३ः३० बजेबाट सो कार्यक्रम हुने बताइएको छ ।  मर्जरका लागि समझदारीपत्रमै हस्ताक्षर गर्ने अवस्थामा पुगिसकेका दुवै बैंकबीचका महत्वपूर्ण समझदारीका केही बुँदा...

मिर्मिरे, नागबेली र किसान माइक्रोफाइनान्सबीच मर्जर सम्झौता, पारित भइसकेको हकप्रद रद्ध !

1557814152eeee.jpeg
काठमाण्डौ । तीनवटा माइक्रोफाइनान्स कम्पनीले मर्जरको सम्झौता गरेका छन्।  मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेड,  नागबेली लघुवित्त वित्तीय संस्था लिमीटेड र किसान माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडबीच मर्जरको सम्झौता भएको हो ।  उत्कृष्ट लेभलको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था बन्ने उद्देश्यले नेप्सेमा सूचिकृत...

प्राइम र ओमबीचको मर्जरमा औपचारिक पूर्णविराम, के कारबाही भयो ?

1557127476om.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्नका लागि जारी प्रक्रिया रद्ध(डिमर्ज) गर्ने निर्णय गरेको छ।  नेपाल राष्ट्रबैंकको सोमबार बसेको संचालक समिति बैठकले दुई बैंकबीच जारी एक्वीजिसन(मर्जर) प्रक्रिया अगाडि बढ्न नसक्ने निश्कर्षसहित डिमर्जको निर्णय गरिएको हो।  केन्द्रीय बैंकको यो...

प्राइम र ओमलाई कारबाही गर्ने राष्ट्रबैंकको तयारी, मर्ज लगभग असफल !

1556200180Break-up.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंक डिमर्जमा जाने लगभग निश्चित देखिएको छ । रातारात कुनै चमात्कार भएन भने यी दुई संस्थाबीच करिब साढे ८ महिनादेखि जारी एक्वीजिसनको प्रक्रिया टुंगिनेछ ।  यी दुई बैंक अन्तिम अवस्थामा समेत आपसमा मिल्न नसकेपछि नियामक नेपाल राष्ट्रबैंक पनि दुवै बैंकलाई कारबाही गर्ने र जारी मर्जरलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध