merger

एनएमबी-ओम मर्जरमा खटपट: घोषित बोनस खारेज, डिडिएमा खेल !

1562917172om-nmb.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच जारी मर्जर प्रक्रियामा खटपट सुरु भएको छ ।  एनएमबी बैंकले ‘भद्र सहमति’ विपरीत घोषित बोनस सेयर बाँड्न रोकेपछि र डिडिएमा समेत चलखेल गरेको भन्दै ओमका लगानीकर्ता बिच्किएका हुन् ।  यी दुई बैंकबीच जारी मर्जर प्रक्रियाको क्रममा डिडिए रिपोर्ट आइसकेको छ । डिडिएको क्रममा ओम डेभलपमेन्ट...

स्ट्याण्डर्ड चार्टर्डद्वारा ‘मर्जर नीति’ अस्वीकार, एनबी बैंकले साझेदारसँग सल्लाह गर्ने

1562763781merger.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मर्जर जान नसकिने जवाफ राष्ट्रबैंकलाई पठाएको छ ।  केन्द्रीय बैंकले मर्जरका लागि लिखित प्रतिबद्धता मागेकोमा यो बैंकले मर्जरमा जान नसकिने आफ्नो रणनीतिको विषयमा प्रष्ट पार्दै पत्र पठाएको हो ।  नेपाल राष्ट्रबैंकले लिने महत्वपूर्ण नीतिप्रति यो बैंकले विगत लामो समयदेखि असहमति जनाउँदै आएको छ ।...

मर्जरको एमओयूलगत्तै कारोबार रोक्का हुने व्यवस्था खारेजीको माग

1562586415nepse1.jpg
काठमाण्डौ । दोश्रो बजारमा सूचिकृत कम्पनीहरुले मर्जरको सम्झौता गरेलगत्तै ती कम्पनीको सेयर कारोबार रोक्का हुने व्यवस्था खारेजीको माग उठेको छ ।  नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न सोमबार आयोजना गरेको कार्यक्रममा पूँजीबजारसँग सम्बद्ध निकायका प्रतिनिधिहरुले यस्तो माग उठाएका हुन् ।  दोश्रो बजारमा ७० प्रतिशत...

1695556604Online-Ad.gif

मर्जरका लागि २० बैंक तयार, १७ वटा वाणिज्य बैंक मात्रै !

1562514618merger.jpg
काठमाण्डौ । राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्थाहरु मर्ज गराई संख्या घटाउने नीति अनुरुप २० वटा बैंकहरु मर्जका लागि तयार भएका छन् ।  मर्जरका लागि तयार हुने २० बैंकमध्ये १७ वटा वाणिज्य बैंक छन् भने तीनवटा विकास बैंक रहेका छन् । विकास बैंकमध्ये २ वटा राष्ट्रियस्तरका छन् भने एउटा क्षेत्रीय स्तरको छ ।  नेपाल राष्ट्रबैंकका अनुसार नेपाल...

सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई १००ः९० को अनुपातमा गाभ्ने

1562496348merge123.jpg
काठमाण्डौ । सिटिजन्स बैंक लिमीटेडले प्रदेश २ मा निकै राम्रो व्यवसाय गरिरहेको सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ ।  सिटिजन्स बैंकले असार २२ गते नारायणहिटीपथस्थित आफ्नो मुख्य कार्यालयमा एक कार्यक्रमबीच सहयोगी विकास बैंकसँग प्राप्तिको सम्झौता गरेको हो ।  यस्तो सम्झौतामा  सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा...

मर्जर सम्झौतापछि तीन बैंक र एक लघुवित्तको सेयर कारोबार रोक्का

1562477625merger.jpg
काठमाण्डौ । मर्जर तथा प्राप्ति सम्झौता गरेपछि दुई वाणिज्य बैंक, एक विकास बैंक तथा एक लघुवित्तको सेयर कारोबार नेपाल स्टकल एक्सचेन्जमा आइतबारदेखि रोक्का भएको छ ।  नेप्सेका अनुसार ग्लोबल आईएमई बैंक, जनता बैंक र कैैलाश विकास बैंक तथा सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको हो ।  ग्लोबल आईएमई र जनता बैंकबीच...

मर्जर लहर: प्रभूले सांग्रीला उठाउनसक्ने, लुम्बिनी र देवः सहमति नजिक !

1562321118merger1234.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उपयुक्त मर्जर पार्टनर खोजी मौद्रिक नीतिअघि नै सहमति गरिसक्न निर्देशन दिएपछि बैंकिंग क्षेत्रमा मर्जरको लहर चलेको छ ।  यो क्रममा शुक्रबार मात्रै ग्लोबल आइएमई बैंक र जनता बैंक, प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकबीच मर्जर सम्झौता भएको छ ।  कुरा...

प्राइमले कैलाशलाई १००ः९४ को अनुपातमा गाभ्ने समझदारी

1562323567pcbl.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभ्ने सहमति गरेको छ ।  भर्खरै प्राइम बैंकको मुख्य कार्यालयमा एक समारोहका बीच दुई बैंकका अध्यक्षबीच गाभ्ने गाभिने विषयमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  समझदारीपत्रमा कैलाश विकास बैंकको तर्फबाट अध्यक्ष नारायणप्रसाद पौडेल र प्राइम बैंकको तर्फबाट अध्यक्ष...

सूर्योदय र त्रिलोक लघुवित्तबीच मर्जर सम्झौता

1562313907merger123.png
काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरमा जाने भएको छ ।  स्याङ्जामा रहेको सूर्योदय र नवलपरासीमा रहेको त्रिलोकबीच मर्जरमा जाने सहमतिपत्रमा हिजो बिहीबार हस्ताक्षर भएको हो । सहमतिपत्रमा सूर्योदयका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र त्रिलोकका लेखनाथ खानियाले हस्ताक्षर...

तिनाउ मिसन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार असार ३१ गतेबाट

1562212531tinau.jpg
काठमाण्डौ । मर्जरपछि तिनाउ डेभलपमेन्ट बैंक लिमिटेड र मिसन डेभलपमेन्ट बैंक लिमिटेडले असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।  नेपाल राष्ट्र बैंकबाट तिनाउ र मिसन डेभलपमेन्ट बैंकबीचको मर्जरले अन्तिम स्वीकृति पाएपछि दुवै बैंकको एकीकृत कारोबार सुरु हुन लागेको हो । मर्जरपछि तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट...

एनएमबी र ओम बैंकबीचको मर्जर छोटो समयमै सकिने, भदौ १ देखि एकीकृत कारोबार

1562066227nmb.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकले आगामी भदौ १ गतेदेखि एकीकृत बित्तीय कारोबार थाल्ने भएका छन् ।  यी दुई बैंकबीच निकै छोटो समयमै मर्जर प्रक्रिया टुङ्गिने भएको हो ।  यी दुई बैंकको मर्जर सम्झौताको क्रममा २ महिनाभित्रै मर्जर प्रक्रिया सक्ने घोषणा गरिएको थियो । तर, मर्जर सकिएर एकीकृत कारोबार गर्दासम्मको अवधिमा ३ महिना समय...

बैंकहरुप्रति कडा देखिएको राष्ट्रबैंक बित्त कम्पनीप्रति भने नरम !

1561639296gpvernor.jpg
काठमाण्डौ । वाणिज्य बैंक र विकास बैंकहरुलाई एकसाताभित्र उपयुक्त मर्जर पार्टनरसहित लिखित प्रतिबद्धता पेश गर्न कडा निर्देशन दिएको नेपाल राष्ट्रबैंक बित्त कम्पनीहरुप्रति भने नरम देखिएको छ ।  बिहीबार बिहान ११ बजेदेखि वाणिज्य बैंक, १ बजेदेखि विकास बैंक र ३ बजेदेखि वित्त कम्पनीहरुलाई छलफलका लागि बोलाइएको थियो ।  वाणिज्य बैंक र विकास...

विकास बैंकहरुलाई राष्ट्रबैंकले भन्यो–‘पार्टनर खोजेर ७ दिनभित्र आउनू !’

1561630378nrb-3.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले विकास बैंकहरुलाई समेत उपयुक्त मर्जर पार्टनर खोजेर सात दिनभित्र नेपाल राष्ट्रबैंकमा लिखित प्रतिबद्धता पेश गर्न निर्देशन दिएको छ ।  बिहीबार होटल याक एण्ड यतिमा दिउँसो १ बजेदेखि बोलाइएको छलफलमा राष्ट्रबैंकका अधिकारीहरुले यस्तो निर्देशन दिएका हुन् ।  ‘सात दिनभित्र उपयुक्त मर्जर पार्टनर खोजेर आउनू...

विकास बैंक र फाइनान्स चाहिन्न, यसरी गरौं ‘बिग मर्जर’ !

1561462426merger.jpg
-अर्जुन तिमल्सिना नेपालको  बित्तीय  क्षेत्रमा अहिले मर्जर निकै चर्चाको बिषय बनेको छ र बजार तताएको पनि छ । केही समयअघि अनौपचारिक रुपमा राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीले बोलेपछि तातेको बिषय बजेटमार्फत नै सम्बोधन भएपछि भने बजारको हटकेक नै भएको छ । पहिलाको मर्जरको नीतिअनुसार कतिपय बैंकहरुले अझै चुक्तापुँजी पुर्याउन नसकिरहेको...

शाइन रेसुंगासँग पूर्णिमा र भार्गव मर्जर प्रक्रिया : तीनवटै बैंकले डाके विशेष साधारणसभा

1561438491shine.png
काठमाण्डौँ : शाइन रेसुंगा डेभलपमेन्ट बैंकसँग पूर्णिमा विकास बैंक लिमिटेड र भार्गव विकास बैंक लिमिटेड मर्जरमा जाने प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ ।  मर्जर प्रस्ताव पारित गर्न तीनवटै विकास बैंकले असार २७ गते विशेष साधारणसभा डाकेका छन्। शाइन रेसुंगा पूर्णिमा र भार्गवलाई एक्वायर गरेर राष्ट्रियस्तरको बलियो विकास बैंक बन्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध