print media

कतारमा नेपालीलाई कुनै समस्या छैन

1497070015qatar.jpg
काठमाण्डौ । खाडी मुलुकको आन्तरिक राजनीतिमा नेपाल ‘मुछिन’ नहुने भन्दै कुनै पनि औपचारिक धारणा तत्काल बाहिर ल्याउन नहुने सुझाव त्यहाँस्थित नेपाली दूतावासहरुले परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई दिएका छन् । ‘यो सुन्नी मुस्लिम बाहुल्य खाडी मुलुकहरुको नितान्त आन्तरिक मामिला हो । अहिले हाम्रा नागरिकलाई कुनै भौतिक असुविधा तथा...

कोरियन भाषा परीक्षा सुरु, ७५ हजार परीक्षामा सहभागी हुँदै

1497069845EPSexam.jpg
काठमाण्डौ । रोजगार अनुमति प्रणाली (इपिएस) को आठौं भाषा परीक्षा शनिबार आबाट काठमाडौंमा सुरु हुँदैछ । शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरियाको इपिएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरिसकेको छ । ईपिएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि ११:१० बजेसम्म...

निर्वाचनले श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेद, दाजुभाइबीच बोलचाल बन्द

1497068408acham-chunab.png
अछाम । अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका (सहोदर) दाजुभाइ हुन् । तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ । कारण, प्रकाश कांग्रेसनिकट हुन् भने कृष्ण एमाले समर्थक हुन् । यसले हाम्रो राजनीतिक संस्कार कस्तो छ भनेर प्रस्ट्याउँछ । ‘हाम्रो आस्था मिल्दैन,’ तरुण दलका जिल्ला अध्यक्षसमेत...

1695556604Online-Ad.gif

मण्डपबाट उठाइए बेहुला र बेहुली, प्रहरीचौकी घेर्न गए जन्ती

1496983653marraige.jpg
इटहरी । इटहरी १७ की सरिता थापा र कोसी हरैंचाका भीमबहादुर कटुवाल बिहीबार वैवाहिक बन्धनमा बाँधिदै थिए । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सरिताकै इच्छाअनुसार दुवैका परिवार राजी भए अनि इटहरीस्थित डेरामै विवाहको कार्यक्रम चलिरहेको थियो ।गोडा धुने कार्यक्रम सकिएर सिन्दुर हाल्ने बेलामा विवाह मण्डपमा प्रहरी पुग्यो ।  मण्डपमा बसेका...

अर्थले रोक्यो जनप्रतिनिधिकोे तलब

1496983134finance-ministry.png
काठमाण्डौ । स्थानीय विकास मन्त्रालयले तयार पारेको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी मस्यौदा अर्थ मन्त्रालयले रोकिदिएको छ। जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी प्रस्ताव अर्थले रोकेसँगै नवनिर्वाचित प्रतिनिधिको तलब सुविधा अन्योलमा परेको छ। अर्थ मन्त्रालयका एक उच्च अधिकारीले तत्कालका लागि तलब सुविधाको...

उपभोक्तालाई निचोरेर मासिक ६८ करोड नाफा

1496983185noc.jpg
काठमाण्डौ । उपभोक्तालाई चर्को मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरिरहेको नेपाल आयल निगमले उपभोक्तालाई व्ययभार थोपरेर मासिक ६८ करोड रुपैयाँ नाफा कमाउँदा पनि मूल्य घटाएको छैन।  स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्ने बताउँदै आएको निगमले आफ्नै प्रतिबद्धता कुल्चेर लामो समयदेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको हो । खाना...

अनलाइनबाट किर्ते भिसा पत्ता लाग्ने

1496983259visa.jpg
काठमाण्डौ । सरकारी कागजात र छाप किर्ते भिसाको आवेदन गर्ने ब्यक्ति अब प्रहरी नियन्त्रणमा पुग्ने भएका छन्। नेपालस्थित विदेशी कुटनीतिक नियोगहरुले परराष्ट्र मन्त्रलायद्धारा प्रमााणित कागजाताहरु अनलाईनमा नै परीक्षण गर्न सक्ने भएपछि किर्ते गर्ने आवेदक यस्तो सजायमा पर्ने स्थिति बनेको हो।  कतिपय नेपालीले विकसित मुलुकमा रोजगारी...

चुनावमा ल्याउन ऐन संशोधन, तर मानेन राजपा

1496983324rajapa.jpg
काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई चुनावको तयारीका लागि थप समय दिन भन्दै बिहीबार संसद्ले स्थानीय तह निर्वाचन ऐनमा पहिलो संशोधन गरेको छ । उम्मेदवारलाई टिकट दिने पार्टीका नेताको हस्ताक्षर चुनाव हुनु १५ दिनअगावै आयोगमा बुझाउनुपर्ने ऐनको व्यवस्था हटाउन संसद्ले उक्त ऐन संशोधन गरेको हो ।  मधेस केन्द्रित ६ दल मिलेर बनेको...

चाल्र्स शोभराजको मुटुको भल्भ फेरिने

1496983454sobhraj.jpg
काठमाण्डौ ।  बिकिनी किलर का नामले कुख्यात फ्रान्सेली नागरिक चाल्र्स शोभराजको लागि राजधानीको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा मुटुको भल्भ फेरिने भएको छ । उनको स्वास्थ्य जाँचपछि शुक्रबार सल्यक्रिया गर्ने निधोमा चिकित्सक पुगेको अस्पताल स्रोतले बतायो ।  १४ बर्षअघि काठमाडौंस्थित एउटा क्यासिनोबाट गिरफ्तार शोभराज हत्या...

प्रेमीलाई पढाउन ठग बनिन् प्रेमिका, छोरी थुन्न परिवारकै आग्रह

1496983577arrest.jpg
काठमाण्डौ । ३० भन्दा धेरै युवालाई ठगी गरेको आरोपमा २३ वर्षीया युवती पक्राउ परेकी छिन् । महानगरीय प्रहरी परिसर ललितपुरले पाटन सुन्धारा बस्ने सुरक्षा बज्राचार्यलाई पक्राउ गरेको हो । बज्राचार्यले प्रेमीलाई पढाइ खर्च जुटाउन आफूले ठगी गर्नुपरेको बताएकी छिन् । आफ्नो प्रेमी भारतमा रहेको र उसले खर्च मागिरहने भएकाले आफूले पैसा कमाउन...

नो अब्जेक्सन लेटर नबोक्ने नेपालीलाई भारत र श्रीलंकामा हवाईयात्रा निषेध

1496983789no-objection.png
काठमाण्डौ । भारत र श्रीलंकास्थित अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक जाँदै हुनुहुन्छ भने अब अनिवार्य नो अब्जेक्सन लेटर (स्वीकृतिपत्र) बोक्नुस् । साथमा नो अब्जेक्सन लेटर छैन भने भारत र श्रीलंकाका कुनै पनि विमानस्थलले तपार्इंलाई तेस्रो मुलुकका लागि हवाईयात्राको अनुमति दिने छैनन् ।  वैदेशिक रोजगारी, भ्रमण तथा अध्ययन...

कतार जाने हवाई भाडा बढ्ने आशंका

1496811640qatar-air.jpg
काठमाण्डौ । कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गरेका मुलुकका वायुसेवा कम्पनीले कतारको दोहामा हुने सबै उडान रद्द गरेपछि नेपाल–दोहा गन्तव्यको हवाई भाडा वृद्धि हुने आशंका बढेको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार खाडी मुलुकका वायुसेवा कम्पनीले नेपालबाट दोहा जाने यात्रुको टिकट काट्न बन्द...

भदौको उत्पादन मिति राखिएको आइसक्रिम अहिले नै बजारमा

1496811815jars.jpg
काठमाण्डौ । नेपाल डेरी उद्योगको मिल्कबार नामक आइसक्रिममा आउँदो २०७४ भदौको उत्पादन मिति राखेर बिक्री गर्ने गरेको खुलासा भएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले सोमबार ललितपुरस्थित नेपाल डेरी उद्योगमा अनुगमन गर्ने क्रममा आउँदो भदौ १० र ७ गतेको मिति राखेको मिल्कबार नामक आइसक्रिम बजारमा बिक्रीका लागि पठाउने...

कोख रित्तिएकी आमाको धैर्यता टुट्दा…

1496811139aama.jpg
काठमाण्डौ । ‘आमा’ अर्थात् आफूलाई भन्दा आफ्ना छोराछोरीलाई बढी माया गर्ने भगवानको अर्को रूप । जब तिनै आमालाई एकैचोटी छोराछोरीको वियोगको पीडा थपिन्छ, तब ती आमाको धैर्यता टुट्छ र आफूलाई सम्हाल्न सक्दिनन्। यस्तै एउटी आमाको धैर्यता टुटेको छ, बाँकेको कोहलपुर नगरपालिका सिद्धनगरकी ५४ वर्षीया डिलकुमारी पौडेलको । तीन महिनाको अन्तरालमा आफ्नो...

नेपाल पर्ख र हेरको रणनीतिमा, लामो नाकाबन्दी भए रोजगारीमा समस्या

1496811899qatar-ladies.jpg
काठमाण्डौ । कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहा“ कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ ।  श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध