print media

अब नगदबिनै कारोबार

1497844269cashless.jpg
काठमाण्डौ । सरकारले नगदरहित कारोबारमा आधारित मोबाइल मनी प्रविधि छिट्टै सार्वजनिक गर्ने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकको संयुक्त पहलमा मोवाइल मनी सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । मोवाइल मनी भनेको मोवाइलको प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था हो । जुन नगदरहित (क्यासलेस) हुन्छ । यो खबर आजको...

कर फछ्र्यौटका पदाधिकारीलाई पक्राउ पुर्जी : कारण यस्तो छ

1497844044ciaa.jpg
काठमाण्डौ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगका दुई पदाधिकारीलाई पक्राउ गर्न पुर्जी जारी गरेको छ । २०७१ सालमा तत्कालिन अर्थमन्त्री डा. रामशरण हमतले उक्त आयोग गठन गरेका थिए । अख्तियारले तत्कालिन अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पक्राउ पुर्जी जारी गरेको हो। आयोगले २१ अर्ब कर मिनाहा दिएको बारे बुझ्न पटक पटक...

'बहिष्कारवादी' कै उम्मेदवारी !

1497844082rajendrachhetri.jpg
नेपालगन्ज । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको संख्या निकै देखिएको छ । फरक फरक परिस्थितीले उनीहरुलाई स्वतन्त्र उम्मेदवारी दिन बाध्य बनाईएको छ । निर्वाचन बहिष्कारको निति अंगालेका पार्टीका कार्यर्कादेखि निर्वाचनमा सहभागी पार्टीका कार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । कपिलवस्तु...

1695556604Online-Ad.gif

प्रधानमन्त्री देउवा सोमबार बेलुका पाँच बजे बालुवाटार प्रवेश गरिसक्ने, ६ बजे पूजा सक्ने

1497756309deuba.jpg
काठमाण्डौ । प्रधानमन्त्रीमा निर्वाचित भएको १४औँ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सर्ने तयारी गरेका छन् । रंगरोगनसहितका काम सकिन समय लागेको बताइए पनि साइत हेराउँदा पाँच असारमा उपयुक्त समय मिलेपछि १४ दिनपछि प्रधानमन्त्री देउवा बालुवाटार सर्न लागेका हुन्।   प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले...

सिआइबीको नक्कली कार्यालय, युवतीमार्फत चिनजान, कुरा नमिलेपछि पक्राउ

1497756790Handcuffs.jpg
काठमाण्डौ । सिआइबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आफूलाई सिआइबीका डिएसपी बताउने एक युवतीसहित तीनजनालाई बिहीबार पक्राउ गरेको हो । उनीहरूबाट नक्कली पेस्तोल र हत्कडीलगायत सामान बरामद भएको छ । घटनाको अनुसन्धान...

उपभोक्ता चुसेर बोनस खाने निगमको दाउ

1497756451noc11.jpg
काठमाण्डौ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल आयल निगमले उपभोक्ताबाट महँगो मूल्य असुल गरेर नाफा कमाउँदै आएको छ । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपनि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्य समायोजन गरेको छैन । अहिले निगमलाई सबै पेट्रोलियम पदार्थमा नाफा छ, तर उपभोक्ता मूल्य घटेको छैन । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष...

चुनावमा बुलेट प्रुफ ज्याकेट लगाएर हिँडेः माधव नेपाल

1497755175madhav-nepal.jpg
काठमाण्डौ । नेकपा एमालेका नेता माधव कुमार नेपालले संविधानसभाको पहिलो निर्वाचनमा आफूले बुलेट प्रुफ ज्याकेट लगाएकर हिँडेको रहस्योघाटन गरेका छन्। गोठाटारमा शनिबार आयोजित कार्यक्रममा नेपालले यो रहस्योघाटन गरेका हुन्। ‘द्वन्द्वकालमा मलाई पूर्वआईजीपी अच्यूतकृष्ण खरेलले एउटा बुलेट प्रुफ ज्याकेट दिनुभएको थियो,’ नेपालले भने,‘...

एसइइपछि के पढ्न कति जीपीए चाहिन्छ?

1497756733see-exam.jpg
काठमाण्डौ । रूकुमका एक विद्यार्थी ‘साइन्स’ पढ्न शान्तिनगरको फ्लोरिडा कलेजमा शनिबार फाराम भर्न पुगे। उनले २.८ जीपीए ल्याएका रहेछन् । अनिवार्य नेपालीमा भने ग्रेड डी मात्रै। ‘उनी पढेको स्कुलले साइन्स पढ्न योग्य ठानेर पठाएको रहेछ,’ फ्लोरिडा कलेजका प्रिन्सिपल शिशिर उप्रेतीले भने, कुन समूह अध्ययन गर्न कति जीपीए र विषयगत ग्रेड कति...

आन्दोलन चर्काउँदै राजपा : मुख्य तारो ५ नम्बर प्रदेश

1497756254deuba.jpg
काठमाण्डौ । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरण निर्वाचन प्रभावित पार्ने गरी आन्दोलन कार्यक्रम घोषणा गरेका राजपाका शीर्ष नेता प्रदेश ५ मा आन्दोलन चर्काउने रणनीतिसहित शनिबार नवलपरासीतर्फ लागेका छन् । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झा भरतपुर हुँदै नवलपरासी पुग्नुभएको हो । राजपाको शुक्रबार बसेको बैठकले...

पहिलो चरणमा जस्तो देखिएन तालमेल

1497756177talmel.jpg
काठमाण्डौ । दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि प्रमुख दलहरूले विभिन्न जिल्लामा चुनावी तालमेल गरेका छन् । उम्मेदवार मनोनयनको दिनसम्म आइपुग्दा दलहरूले झन्डै आधा दर्जन जिल्लामा तालमेल गरेका छन् । कांग्रेस–माओवादी केन्द्रबीच अधिकांश स्थानमा तालमेल भएको छ । दोस्रो चरणमा निर्वाचन हुने एक मात्र महानगरपालिका विराटनगरमा एमाले र...

उग्र बन्दै दार्जिलिङ : टेलिभिजन च्यानल बन्द, पत्रकार पक्राउ

1497756552darjeeling.jpg
दार्जिलिङ। पश्चिम बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार दुई जनाको मृत्यु भएको छ । मोर्चाको आह्वानमा 'चलो पातलेवाँस' अभियानको दोस्रो...

खुला दिसामुक्त घोषणामा विसंगतिः भान्सा र सुत्ने कोठामै चर्पी !

1497579366teraiwomen.jpg
काठमाण्डौ । सिराहको सखुवानकारकट्टी गाउँपालिका–३ मिर्जापुरस्थित मुसहर बस्तीलाई खुला दिसामुक्त घोषणा गर्ने गाउँलेका भान्साकोठा र सुत्नेकोठामै चर्पीका प्यान जडान गरेर चर्पी बनेको रेकर्ड बनाइएको पाइएको छ । चर्पी बनाउन ठाउँ नभएका विपन्न समुदायको बस्तीमा भान्सा र सुत्ने कोठामै चर्पीको प्यान जडान गरिएको छ । खुला दिसामुक्त घोषणा गर्न...

स्थानीय चुनावः गयो जागिर, मिलेन टिकट

1497579749No-Job-Offers.jpg
काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा उठ्नका लागि खोटङको दिप्रुङ गाउँपालिका–४ बतासेस्थित जनता माविका शिक्षक वसन्त राईले वैशाख ५ मा पदबाट राजीनामा दिए । कांग्रेस समर्थक शिक्षक राईले दिप्रुङ गाउँपालिका प्रमुखमा उठ्नका लागि अन्तिम समयसम्म टिकटका लागि लबी गरे । मन मिल्ने नेता साथीको सरसल्लाहमै उनले छँदाखाँदाको जागिर छाडे । तर, टिकट...

दार्जीलिङमा फेरि भड्कियो हिंशा, अनिश्चितकालीन बन्द

1497579404darjeeling.jpg
काठमाण्डौ । बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जीटीए) प्रमुख विमल गुरुङको दार्जीलिङस्थित घरमा छापा मारेर तोडफोड गरेको विरोधमा दिउँसोदेखि गोर्खाल्यान्डमा अनिश्चितकालीन बन्द सुरु भएको छ। बाङलाभाषाको बाध्यताकारी अध्ययन व्यवस्था गरिएपछि नेपालीभाषी भारतीयको सघन...

टिकट खोसिएपछि उम्मेदवारले गरे आत्महत्या

1497579668suicide.jpg
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका पूर्व उमेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन्। नेकपा माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका वडा नं १६ को खुल्ला वडा सदस्यमा उमेदवार बनेर खोसिएका ३५ बर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन्। श्रेष्ठ घर नजिक रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा विहान झुण्डिएको अवस्थामा फेला परेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध