print media

यसकारण बढी चर्चामा छ थवाङ

1498189490thawang.gif
रोल्पा। संविधानसभाको दोस्रो निर्वाचनमा शून्य मतदान गरेर चर्चा बटुलेको थबाङ स्थानीय तहको दोस्रो चरणको निर्वाचनका बेला पुनः चर्चामा छ । स्थानीय चुनावमा थबाङीले भाग लिने भएपछि पुनः चर्चामा आएको हो, थबाङ । पार्टी लाइन चुनाव ‘खारेजी' तर नेकपा प्रभाव रहेको थबाङमै कार्यकर्ता स्वतन्त्रबाट चुनावी मैदानमा ! चर्चा हुनु स्वभाविक हो । अझ अघोषित...

एउटै पदमा बाबु-छोरोको लडाई ?

1498190106Local-Election-Nepal.jpg
प्यूठान । सुरुमा एउटै पदमा बाबुछोराले फरक फरक पार्टीलाई भोट माग्दै हिँड्दा धेरैले पत्याएनन्, तर वास्तविकता त्यस्तै भयो ।  अन्तिम नामावलीमा प्यूठान नगरपालिका ९ को वडाध्यक्षमा कांग्रेसबा ६४ वर्षीय भरतबहादुर केसी र राप्रपाबाट ४१ वर्षीय बाचुन केसीले उम्मेद्वारी दिए ।  छुट्टा छुट्टै निर्वाचन चिन्हमा एकाघरका बाबुछोराले भोट माग्दा...

'सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याए'

1498189571budhigandaki.jpg
काठमाण्डौ । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले बुढीगण्डकीका जलविधुत आयोजना विनप्रतिस्पर्धा सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याएको आरोप लगाएका छन् । स्वदेशी लगनाीमा निर्माण गर्न सकिने र लगानीको जिम्मा विदेशी कम्पनीलाई दिने कार्यलाई उनले राष्ट्रघातको संज्ञा दिए। यो खबर आजको नागरिकमा छापिएको छ ।  ...

1695556604Online-Ad.gif

चीन जोड्ने सडकका लागि ६० करोड

1498189980nepal-china-1.jpg
काठमाण्डौ । नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका मानिएको सुकेटार ओलाचुङगोला टीपतालपास सडक खण्डका लागि बहुँबर्षीय ठेक्कामार्पत काम अगाडी बढाउन अर्थ मन्त्रालयले झन्डै साढे ६० करोड रुपियाँ निकासा गरेको छ । अर्थ मन्त्रालयले भोतिक पुर्वाधार तथा याताया मन्त्रालयलाई बहुवर्षीय ठेक्का गर्नका लागि उक्त रकम निकासा गरिदिएको हो । यो खबर आजको...

चक्रपथमा चिनियाँ कम्पनीको चासो

1498189836nepal-china.jpg
काठमाण्डौ । काठमाडौं उपत्यकाको बाहि री चक्रपथ बनाउन चिनियाँ कम्पनी रुचि देखाएको छ । चिनियाँ कम्पनी चाइना ह्युम्यानिटिज डिप्लोमेटिक प्रमोसन एसोसिएसन र चाइना न्युक्लियर इन्जिनियरिङ एन्ड कन्ट्रक्सन ग्रुप कर्पोरेसनको संयुक्त लगानीको कम्पनीले बाहिरी चक्रपथ निर्माण गर्ने इच्छा देखाएको छ ।  एसोसिएसनले सहरी विकास मन्त्रालय र उपत्यका...

बजेट चुहावट र निर्वाचन धाँधली छानविन समिति बेपत्ता !

1498189916parliament.jpg
काठमाण्डौ । दोस्रो रणको स्थानीय चुनाव नजिकिए पनि पहिलो चरणको निर्वाचन भएको धाँधली बारे छानविन गर्न गठित संसदीय विशेष समिती बेपत्ता को स्थितिमा छ ।   संसदीय अभ्यासमा संसदका अधिकांश महत्पुर्ण काम सं्रसदीय मितमिमार्फत हुन्छन् ।  निममित समितिको कार्यक्षेत्रमा नपर्ने खास विषका लागि त अलग्गै कार्यादिशासहितको विशेष समिति बनउने अभ्यास...

प्रधानमन्त्री देउवाले बनाउन सकेनन 'टिम'

1498108831deuba.jpg
काठमाण्डौ । प्रधानमन्त्रीको कार्यकाल सम्हालेको १७ दिन बितिसक्दा पनि शेर बहादुर देउवाले सहयोगी टिम बनाउन सकेका छैनन् ।  सल्लाहकार र सहयोगी टिम नहुँदा सचिवालय र प्रधानमन्त्री कार्यालय नै अस्तव्यस्त छ । यसअघि तीन पटक प्रधानमन्त्रीको अनुभव लिएका देउवाले चुनावपछि मात्रै सहयोगी टिम बनाउने भन्दै आफूनिकटलाई सुनाउने गरेका छन् । सहयोगी...

चुनावको मुखैमा ८ अर्ब ७१ करोड बाँडिँदै

1498108890singhadurbar111.jpg
काठमाण्डौ । चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले द्वन्द्वपीडितका नाममा ८ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहायता निकासा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले दिएको निर्देशनविपरीत सरकारले रकम निकासा गरेको हो । शान्ति मन्त्रालयअन्तर्गतको राहत तथा पुन:स्थापना एकाइले बुधबार ७३ जिल्लाका प्रशासन कार्यालयमा उक्त रकम...

अफगानिस्तानमा ५ सय नेपालीको रोजगारी जोखिममा

1498108487afganistan.png
काठमाण्डौ । अफगानिस्तानको ग्रिन जोन (सुरक्षित क्षेत्र) स्थित ‘अमेरिकन नेटो बेसक्याम्प’ भित्र कार्यरत झन्डै ५ सय नेपाली कामदारको रोजगारी जोखिममा परेको छ । नेपाल सरकारले रोजगारदाता कम्पनीलाई सहजीकरण नगरिदिँदा त्यहाँ कार्यरतहरू कामविहीन हुनुपर्ने अवस्था आएको छ । अमेरिकी बेस क्याम्पका लागि काम गर्ने इकोलग इन्टरनेसनल कम्पनीमा...

रामदेवका औषधि स्तरहीन, बजारबाट फिर्ता लिन आदेश

1498108373patanjali.jpg
काठमाण्डौ । योग गुरु रामदेवका ६ वटा आयुर्वेदिक औषधिलाई सरकारले गुणस्तरहीन ठहर गर्दै बजारबाट फिर्ता लिन आदेश दिएको छ । रामदेवको दिव्य फार्मेसी, उत्तराखण्ड भारतबाट उत्पादित पतञ्जली आयुर्वेद केन्द्रबाट बिक्रीविरण हुने ६ वटा औषधि गुणस्तरहीन ठहर भएको हो ।  दुई साता अघि पनि रामदेवका ४ वटा औषधि गुणस्तरहीन ठहर भएपछि सरकारले फिर्ता लिन आदेश...

जेल गए दुई पूर्व आइजीपीसहित चार प्रहरी अधिकारी

1498109010ig.jpg
काठमाण्डौ । सुडानको डार्फर मिसनमा सुरक्षाकर्मीका लागि एपीसीलगायत बन्दोवस्तीका सामग्रीमा घोटाला भएको ठहरसहित जेल सजाय सुनाइएका दुई पूर्व आइजीपी र दुई डीआइजीले बुधवार सर्वोच्च अदालतमा समर्पण गरेका छन् । पूर्व आइजीपी हेमबहादुर गुरुङ, ओमविक्रम राणा, डीआइजी दीपक श्रेष्ठ र एअाइजी दीपकसिंह थाङदेनले समर्पण गरेका हुन् ।  उनीहरुलाई बुधवार...

१२ बंगालादेशीलाई देश निकाला

1498109199home-ministry.jpg
काठमाण्डौ । गृहन्त्रालयले तीन महिनाअघि विभिन्न स्थानबाट पक्राउ गरेका ३६ मध्ये १२ मंगालादेशीलाई देशनिकाला गर्ने भएको छ ।  उनीहरुलाई बढिमा तीन बर्ष नेपाल प्रवेशमा प्रतिबन्धहित फार्काउन लागिएको हो ।  अवैध बाटो नेपाल प्रवेश गरी लुकीुछिपी काम गरिरहेका बंगालादेशीलाई गृहले नागरिक अध्यागनम्बन्धी कार्यविधि २०६५ को दपा ६.३ २ अनुसार असार...

पारि रौनक, वारि उराठ

1498018788kerung.jpg
केरुङ । रसुवागढीस्थित भोटेकोसी नदीकाो तीरम उभिएर चीन र नेपालतर्फ एकसाथ  हेर्दा दुई फरक देखिन्छन् ।  नेपालतर्फ प्रहरीहरु टेन्ट र जस्ताका टहरामा बसेर काम गरिरहेका छन् । एउटै ब्यवस्थित कार्यालय छैनन् । साँघुरो ग्राभेल विग्रिएर खाल्डैखाल्डायुक्त सडक । भुकम्पमा झरेको पहिरो चिनियाँले नै एउटा गाडी मात्र छिर्ने गरी आशिंक पन्छाईदिएका...

किन घटे कतार जाने नेपाली ?

1498018675qatar.jpg
काठमाण्डौ । दुईसाताअघि छिमेकी मुलुकले नाकाबन्दी गरेको कतारमा रोजगारीका लागि जाने नेपालीको संख्या ४ प्रतिशतले घटेको छ ।  विभिन्न रोजगारदाता कम्पनीमा कार्यरत करिव चार लाख नेपालीमध्ये अहिलेसम्म कोही पनि समस्यामा परेको खबर सार्जजनिक नभए पनि सम्भावित जोखिमका कारण कतार जानेको संख्या घटेको अनुमान गरिएको छ। यो खबर आजको नागरिकमा छापिएको...

प्रचण्डको नयाँ खुलासा : वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा दरबार हत्याकाण्ड

1498019014prachanda.jpg
काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै वेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् । ‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो । वीरेन्द्रसँग पनि कसरी जाने भन्ने छलफल भइरहेको वेला १९ जेठमा उनको परिवारकै हत्या हुन पुग्यो,’ नेपाल पत्रकार महासंघका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध