print media

निर्वाचनको दिन भारी बर्षा

1498537653heavy-rainfall.jpg
काठमाण्डौ ।  मौसम विभागको पूर्वानूमान हेर्दा चुनावको दिन बुधबार सबै क्षेत्रमा मनसुन सक्रिय हुने देखिन्छ । पूर्वानूमानले बुधबार मतदान हुने १, ५ र ७ प्रदेशमा नियमित भारी बर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । तीन वटै प्रदेशका मतदाताले बर्षाको सामना गर्नुपर्ने मौसमविदको ठहर छ । यसबाट जोगिन मतदाताले छाता र बर्सादी व्यवस्था...

इन्टरनेटको शुल्क ह्वात्तै घट्ने

1498537902internet.jpg
काठमाण्डौ । इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड  इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ । सरकारले २०७१ को चैतमा ल्याएको ब्रोडब्यान्ड इन्टरनेट नीतिले सर्वसाधारण उपभोक्ताका लागि प्रारम्भिक ब्रोडब्यान्ड सेवा दस्तुर सन् २०१८ भित्रै प्रतिव्यक्ति आयको...

सिंगो गाउँमा १७ भोट मात्रै

1498537720voting-in-nepal-election.jpg
काठमाण्डौ । ताप्लेजुङ निर्वाचन आयोगको तथ्यांक अनुसार फक्तालुङ गाउँपालिका ७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ । बुधबार हुने स्थानीय चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन् ।  वडाका उम्मेदवारहरुका अनुसार कसैको नामावलीमा नाम भउका मध्ये कसैको मृत्यु भइसकेको छ भने, कोही विदेशमा छन् । काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ...

1695556604Online-Ad.gif

शीर्ष नेता को कहाँ मत हाल्दै ?

1498537566election.jpg
काठमाण्डौ । स्थानीय तह दोस्रो चरणअन्तर्गतको निर्वाचनमा मतदान गर्न सर्वसाधारण जनता आतुर छन् ।  शीर्ष नेताहरु पनि भोलि विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् । केही शीर्ष नेताले भने पहिलो चरणमै मतदान गरिसकेका छन् । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।  शीर्ष नेताहरूले भोलि बुधबार कहाँबाट मतदान गर्दैछन् ?   -...

जेलको भुइँमा पूर्वआइजिपीहरू : को–को छन् जेलमा ?

1498364140igp.jpg
काठमाण्डौ । डिल्लीबजारस्थित कारागारको ‘क’ ब्लकमा एउटा लाइब्रेरी छ । जेलका कैदी–बन्दीलाई अध्ययनको उद्देश्यले लाइब्रेरीको स्थापना गरिएको हो । तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइजिपीहरूको सुत्ने कोठा बनेको छ । अदालतले भ्रष्टाचारी ठहर गरेपछि बिहीबार आफैँ उपस्थित भई उनीहरू जेल गएका थिए । तर, डिल्लीबजार जेलमा सुत्ने...

९८ वर्षसम्मका उम्मेदवार : ८० काटेका ५१ जना (सूचीसहित)

1498364246election.jpg
काठमाण्डौ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शताब्दी टेक्न लागेका वृद्धसमेत उम्मेदवार भएका छन् । ९८ वर्षीय विष्णुबहादुर रावलले बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ३ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । १७ जेठ १९७६ मा जन्मिएका रावल कांग्रेसबाट उम्मेदवार बनेका हुन् । रावलको मतदाता नम्बर ०९९४२१७६ हो ।  ९० काटेका तीन उ...

आजसम्म प्रचारप्रसार गर्न पाइने

1498365306DSC04765.JPG
काठमाण्डौ । स्थानीय तहको दोस्रो चरणको चुनावी प्रचार उत्कर्षतिर पुगेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राप्रपालगायतका पार्टीका नेताहरू १४ असारमा निर्वाचन हुने ३४ जिल्लाका कुनै न कुनै अन्तिम चुनावी आमसभालाई सम्बोधन गर्न दौडधुपमा छन् । निर्वाचन आयोगको आचारसंहिताअनुसार राजनीतिक दलका...

जोगिएला देउवाको साख ?

1498365216deuba.jpg
अमरगढी, डडेल्धुरा । हरिया रूख र चारतारा अंकित झन्डा निकै बाक्लो गरी लगाइएको छ । डडेल्धुराको अमरगढी नगरपालिका बजारको शिरभरि टाँगिएका कांग्रेसका यी 'ध्वजा-पतगा'हरूलाई हँसिया-हथौडा, सूर्य अनि गाई चिह्नअंकित रंगीन झन्डाले बेस्सरी जेलिदिएका छन्। यहीँबाट प्रस्ट हुन्छ, प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई इतिहास...

को होला नयाँ मुख्यसचिव ? सोमलाल सुवेदी १ साउनदेखि एडिबीमा हाजिर हुँदै

1498365390somlal-subedi.png
काठमाण्डौ । सेवाअवधि बाँकी रहे पनि मुख्यसचिव डा. सोमलाल सुवेदी सरकारी सेवाबाट बिदा हुँदै छन् । उनी १ साउनदेखि फिलिपिन्सको मनिलामा एडिबीको उपकार्यकारी निर्देशक हुँदै छन् । सुवेदीको बहिर्गमनपछि मुख्यसचिव बन्न १० जना सचिव प्रतिस्पर्धामा छन् । सरकारले सुवेदीलाई १ साउनदेखि काम गर्न जाने गरी स्वीकृति दिइसकेको छ । २० साउन ०७२ मा मुख्यसचिव...

राजपाले बढायो चुनावी सरगर्मी, केन्द्रीय नेता मतदाताको घरदैलोमा

1498365492rajapa.jpg
काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन लगायत मधेसका माग पूरा नभएको भन्दै चुनावमा भाग नलिए पनि उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताले आफ्नो राजनीतिक भविष्य जोगाइ राख्न स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन् । केन्द्रीय नेता तिनै स्थानीय तहमा पकड कायमै राख्न स्वतन्त्र उम्मेदवारको पक्षमा भोट माग्न मतदाताको...

राजपाका २ रणनीति, चुनाव बिथोल्नेदेखि पकड देखाउन पार्टी प्रवेश कार्यक्रमसम्म

1498364365rajapa-flag.jpg
काठमाण्डौ । दोस्रो चरणको स्थानीय निर्वाचन बिथोल्ने निर्णयमा पुगेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल तत्काल संविधान संशोधनसम्बन्धी आफ्नो मुद्दा सुनुवाइ नहुने बुझेर एकैसाथ दुई रणनीतिमा सक्रिय छ।   पहिलो, सत्तारूढ दलले जेठमा गरेको तीनबुँदे सहमतिबमोजिम संविधान संशोधन नगरी पहिले चुनावतिर लागेको भन्दै राजपाले समर्थन फिर्ताको...

देउरानी जेठानीको लडाइँ, सासुको टाउको दुखाइ

1498365435election.jpg
गुल्मी । गुल्मी सदरमुकाम तम्घासको पुतलीबजारमा वल्लो घरमा एमालेको झन्डा फहराएको छ भने, पल्लो घरमा कांग्रेसको । वल्लो र पल्लो घरका जेठानी देउरानी एउटै पदका लागि दुइृ पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् । यो दृश्य हो रेसुङ्गा नगरपालिका वडा नम्बर १ को । जहाँ जेठानी देउरानीबीच महिला सदस्यको लागि चुनावी भिडन्त हुँदैछ । कांग्रेसबाट जेठानी...

चुनावको मुखमै किन सरुवा गरियो आयोगको सचिव ?

1498189335ec.jpg
काठमाण्डौ । सार्वजनिक खरिद एैन विपिरित करौडौंको गाडी किन्न अस्वीकार गरेपछि दोस्रो चरणको स्थानीयत तह निर्वाचन पाँच दिन अघि निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली सरुवामा परेका छन् ।  मन्त्रिपरिषदको विहीबार बसेको बैठकले आयोगका सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरी उनको ठाउँमा सामान्य प्रशासन...

मतपत्र च्यात्नेलाई पाँच बर्ष जेल

1498189017sudip-pathak.jpg
इलाम । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मतपत्र च्यात्नेलाई कारावास सजाय हुनुपर्ने बताएका छन् । उनले मतगणनामा हुने धाँधदीलाई रोक्न मतपत्र च्यात्नेलाई कम्तीमा पाँच बर्षको कारावास सजाय हुनुपर्ने धारणा राखे । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।  ...

सभासदमा भिडेका नेता वडाध्यक्ष उम्मेदवार

1498190155Election.jpg
इलाम । साविक माबु गविसका ढालबहादुर गुरुङले २०५४को स्थानीय निकायको चुनावमा स्वतन्त्रबाट गाविस अध्यक्ष जितेको थिए । अहिले सन्दकपुर गाउँपालिका ४ को वडाध्यक्षका प्रत्याशी छन् । उनी त्यतिबेला मंगोल सेनामा आवद्ध थिए । दल दर्ता नभएकोले स्वतन्त्रबाट चुनाव लडे । दोस्रो संविधान शभा चुनावमा पनि संघीय समाजवादीका तर्फकबाट क्षेत्र नम्बर ३ को...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध