print media

सेनाको आकस्मिक बैठक, यस्तो छ ‘निष्कर्ष र निर्णय’

1493608860nepal-army.png
काठमाण्डौ । सेनाले देशको पछिल्लो राजनीतिक घटनाक्रमबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालेको छ । सैनिक मुख्यालय जंगी अड्डामा आइतबार राती बसेको आकस्किम बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको सामीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो । प्रधानसेनापति रोजेन्द्र क्षत्रीको नेतृत्वमा...

प्रहरी संगठनको शिर निहुरिएको दिन

1493608205sudan-ghotala.jpg
काठमाण्डौ । २०६८ जेठ २४ । प्रहरी प्रधान कार्यालयको वातावरण शान्त थियो । अधिकांश प्रहरी अधिकारीको मुहार निन्याउरो । कानुन कार्यान्वयन गर्ने दायित्व बोकेको संगठनका बहालवाला आइजिपीसहित ३४ प्रहरी एकैपटक भ्रष्टाचार मुद्दामा तानिएका थिए । त्यो पनि द्धन्दग्रस्त मुलुकमा खटिएका आफ्नै संगठनका सदस्यको सुरक्षाका लागि खरिद गरिएको सामाग्रीमा...

डाक्टरले उपहार लिन नपाउने, लिए दर्ता खारेज

1493609030doctor.jpg
काठमाण्डौ । डाक्टरले औषधि वितरक, उत्पादक कम्पनी वा सेवाग्राहीबाट व्यापारीक हितका लागि नगद वा अन्य उपहार लिएको प्रमाणित भए दर्ता अनुमति खारेज हुने भएको छ । डाक्टरले के लिने/नलिने, पुर्जामा कस्तो औषधि कसरी लेख्ने लगायत पक्ष समेटेर तयार पारेको आचार संहिता २०७३ स्वास्थ्यमन्त्री गगन थापाले आइतबार प्रमाणीकरण गरेपछि लागू भएको हो ।...

1695556604Online-Ad.gif

यसकारण स्थानीय तहको निर्वाचन अनिश्चित

1493608955local-poll.jpg
काठमाण्डौ । संविधान संशोधनमाथिका सबै संशोधन प्रस्तावलाई एकीकृत बनाएर आइतबार छलफलमा लैजाने सरकारको रणनीति सत्तापक्षकै सांसदको ‘अवज्ञा’ का कारण असफल भएपछि संसद् चार दिनका लागि स्थगित गरिएको छ । संशोधनका लागि आवश्यक पर्ने तीन सय ९६ मत नपुग्ने देखिएका कारण संसद् बैठक चार दिन सारिएको हो । संशोधन प्रस्तावमाथि छलफल गर्ने कार्यसूची...

महाअभियोग प्रस्तावको तयारी १५ दिनदेखि, शीर्ष नेताले नै गरे हस्ताक्षर

1493607624gopal.jpg
काठमाण्डौ । सत्तागठबन्धन दल कांग्रेस–माओवादीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने विषयमा दुई सातायता छलफल चलाएको प्रस्तावक कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले जानकारी दिए । तर, कांग्रेसमा हस्ताक्षर अभियान एक सातादेखि सुरु गरेको विश्वकर्माले बताए । उनका अनुसार दुवै पार्टीका शीर्ष नेताहरूले...

भारतबाट बिना भिसा नेपाल छिरेका इरानी नागरिक पक्राउ : आश्चर्य यस्तो छ

1493526756arrest.jpg
काठमाण्डौ । भारतबाट स्थलमार्ग हुँदै बिनाप्रवेशाज्ञा नेपाल छिरेका एक इरानी नागरिक पक्राउ परेका छन् । पाकिस्तानी नागरिकले ती इरानीलाई भारतबाट काठमाडौं हुँदै जर्मनीसम्मको सेटिङ मिलाएको प्रहरी अनुसन्धानले देखाएको छ । भारतबाट स्थलमार्ग हुँदै नेपाल आएका इरानी नागरिक घोलान होसिनलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।...

छात्रावासको हरिबिजोग, ७० विद्यार्थी नौ महिनादेखि आधा पेट !

1493526587chatraNews.jpg
काठमाण्डौ ।  साबिकको श्रीमिष्ठा गाविस पिप्लाङकी १२ वर्षीया स्वस्तिका शाहीले सुकाएको फर्सी र गान्टेमुलाको सुकुटीको झोल खान थालेको ७ महिना भएको छ । गत वर्ष दैनिक ३ पटक खाना र नास्ता खाएकी स्वस्तिकाले मंसिरयता पूरा पेट खान पाएकी छैनन् । सदरमुकाम सिमकोटको बीच बजारमा ०३९ सालमा स्थापना भएको महिला फिडर छात्रावासमा बसेकी स्वस्तिकाले...

काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने

1493525994ktm.jpg
काठमाण्डौ । धुलोरहित काठमाडौं बन्न अझै चार महिना लाग्ने भएको छ । योजनाअनुसार काम अघि बढे अबको चार महिनापछि काठमाडौं धुलोरहित बन्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरले धुलो तान्ने ब्रुमर खरिददेखि सडक पखाल्नेसम्मको योजना अघि बढाएको छ । सडक पखाल्ने काम भने सुरु भइसकेको छ । १० वटा ब्रुमर खरिद गरिने सडक पखाल्ने अभियानकै...

सत्ता हस्तान्तरणलाई लिएर देउवा- दाहाल चर्काचर्की

1493525748deuba-prachanda.jpg
काठमाण्डौ । सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ। प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा रहेको सरकारका दुई घटक कांग्रेस र नेकपा माओवादी केन्द्रबीच शनिबारबाट अचानक स्थानीय तह निर्वाचनपछि सत्ता...

अहिलेसम्मकै मँहगो र खर्चिलो चुनाव

1493525331election-kharcha.jpg
काठमाण्डौ । २० बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सरकारले निर्वान आयोगलाई करिब १० खर्ब ३० करोड रुपैयाँ दिएको छ । आयोगले पाउने यो रकमसहित प्रस्तावित निर्वाचनमा करिब ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। सरकारले निर्वाचन सुरक्षामा खर्च गर्न आयोगबाहेक गृह र रक्षा मन्त्रालयलाई करिब ११ अर्ब रुपैयाँ दिएको छ । स्थानीय...

चुनाव सार्ने ओलीसँग देउवाको प्रस्ताव

1493526187Deuba-Oli.jpg
काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाले ३१ वैशाखमा पहिलो चरणको निर्वाचन गर्न कठिनाइ भए आफ्नै नेतृत्वमा बन्ने सरकारले स्थानीय तहको निर्वाचन गराउने बताएका छन् । एमाले अध्यक्ष केपी ओलीसँग शनिबारको भेटवार्तामा देउवाले पहिलो चरणको चुनाव हुन नसके आफ्नो नेतृत्वमा बन्ने सरकारले एउटै चरणमा चुनाव गर्ने प्रतिबद्धता जनाउँदै सहयोग मागेका...

सक्नेले प्रतिलिटर २ रुपैयाँको पानी पिउँछन् विपन्नले पोखरीकै पिउँछन्

काठमाण्डौ । गुल्मी – गुल्मी छत्रकोट गाउँपालिका ६ दौंघाका बासिन्दा प्रतिलिटर २ रुपैयाँमा टयाक्टरबाट पिउने पानी खरिद गर्न बाध्य छन् । दौंघामा सक्नेले किनेर खाने गरे पनि विपन्न समुदाय पोखीकै पानी पिउन बाध्य भएको गुनासो गर्छन् । ‘सक्नेले तल गैरीखुट्टाबाट १ हजार लिटरलाई दुई हजार १ सय रुपैयाँ तिरेर टयाक्टरबाट ल्याएर खाने गरेका छन्...

सत्तामा ध्यान, देउवा-दाहाल चर्काचर्की

1493526113deuba-prachanda11.jpg
काठमाण्डौ । सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ । प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा रहेको सरकारका दुई घटक कांग्रेस र नेकपा माओवादी केन्द्रबीच शनिबारबाट अचानक स्थानीय तह निर्वाचनपछि सत्ता...

ओमनमा नेपाली महिला बेच्ने गिरोह सक्रिय, मूल्य एक लाख ३० हजार

1493350913w1.jpg
काठमाण्डौ । वैदेशिक रोजगारको प्रलोभनमा पारेर नेपाली युवतीलाई एक लाखभन्दा बढी रुपैयाँ दिई बिक्री गर्ने गिरोहका चार सदस्य पक्राउ परेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्ली हुँदै नेपाली युवतीलाई ओमन पुर्याएर बिक्री गरेको अभियोगमा तोकबहादुर तामाङ, मेदनीप्रसाद प्रसाईं र निमा लामालाई पक्राउ गरेको हो । यसअघि नै...

भूकम्पले भत्किएको राष्ट्र बैंकको मुख्यालय र बैंकिङ कार्यालय भवन ८ करोडमा बिक्री

1493349893nrb-building.jpg
काठमाण्डौ ।दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरवार/सिंहमहल) को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ। ‘दुबै भवन भत्काएर त्यसमा भएका सबै संरचना ठेकेदार आफैंले लाने गरी सम्झौता भएको छ,’ राष्ट्र बैंकका डेपुटी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध