print media

सरकारी बेवास्तामा कालिकोटका विद्यालय, ९९ सरकारी विद्यालयमा शून्य दरबन्दी !

1494130768kalikot-school.jpg
काठमाण्डौ । कालिकोटमा ९९ सरकारी विद्यालय शिक्षक दरबन्दीबिनै सञ्चालन भइरहेका छन् । विद्यार्थी संख्या र नतिजा राम्रो भए पनि सरकारबाटै कुनै शिक्षक कोटा प्राप्त नहुँदा सञ्चालनमै कठिनाइ भएको छ । केन्द्रबाट धेरैपटक शिक्षक दरबन्दी दिने आश्वासन पाए पनि कालिकोटका ९९ विद्यालयले वर्षौंसम्म शिक्षकको राहत कोटासमेत नपाएको जिल्ला शिक्षा अधिकारी...

सरकारको नेतृत्व जेठ पहिलो साता परिवर्तन हुँदै, अब देउवा प्रधानमन्त्री

1494129947prachanda-and-deuba.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै प्रचण्डले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरुले बताएका छन् । सहमति कार्यान्वयन भएमा अहिलेको सत्ता गठबन्धन पनि कायमै रहने...

सर्वोच्चको पत्र संसद् पुग्यो, अब सभामुखले के गर्लिन् ?

1494043968onsari1111.jpg
काठमाण्डौ । निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन र संसद्मा महाभियोग प्रस्ताव अगाडि नबढाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश शुक्रबार साँझ संसद्मा पुगेको छ। सभामुख ओनसरी घर्तीले सर्वोच्चको आदेशबारे कुनै टिप्पणी गरेकी छैनन् । उनले अहिले आन्तरिक रुपमा परामर्श थालेकी छन् । ‘राजनीतिक दल, कानून व्यवसायी, संविधान,...

1695556604Online-Ad.gif

'कारबाही प्रस्ताव गरिएकाबाटै कार्कीलाई न्याय'

1494044056sushila-karki.jpg
काठमाण्डौ । पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट फैसला गर्दा विशेषका तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर राणाले संविधान र कानुनको दायराबाहिर गई जबर्जस्त सफाइ दिलाएको भन्दै चार वर्षअघि सर्वोच्चमा न्यायाधीश रहेकी कार्कीले अन्तिम फैसला सुनाउने क्रममा राणामाथि छानबिन र कारबाहीका लागि...

भोट कसरी हाल्ने ?: १६६००१ ४४२२२ मा फोन गर्नुस्

1494043891matdata.jpg
काठमाण्डौ । पर्वतका खगेश्वर भुसालले शुक्रबार बिहान निर्वाचन आयोगको टोल फ्री नम्बर १६६००१४४२२२ मा फोन गरे। उनले सोधे, ‘वडा सदस्यको ६ नम्बरको मतपत्रमा कसरी भोट हाल्ने, एकातिर एउटा चुनाब चिह्न छ, अर्कोतिर दुइटा छन् त?’ भुसालले नमुना मतपत्र हेरेको आधारमा यो प्रश्न गरेका थिए। आयोगकी कम्प्युटर अपरेटर लक्ष्मी गैरेले जवाफ दिइन्, ‘वडा...

बन्द भयो लाइसेन्ससम्बन्धी सेवा

1494044307license.jpg
काठमाण्डौ । आसन्न स्थानीय तहको निर्वाचनका कारण वाग्मती अञ्चल यातायात कार्यालयले सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा आगामी जेठ ७ गतेसम्मका लागि बन्द गरेको छ । अञ्चल यातायात कार्यालय प्रमुख तेजनारायण यादवका अनुसार निर्वाचनका सिलसिलामा यातायात कार्यालय तथा ट्राफिक कार्यालयका कर्मचारीलाई मतदान केन्द्रमा खटाइएकाले सेवा बन्द...

पार्टीले पैसा मागेपछि अपहरणको नाटक !

1494043071madan-giri.jpg
काठमाण्डौ । स्थानीय तहको निर्वाचन आउन अब ९ दिन मात्र बाँकी छ। बिभिन्न दलका उम्मेद्वारहरू प्रचार प्रसार गर्न घर दैलोमा व्यस्त छन्। तर नयाँ शक्ति नेपालका नागार्जुन नगरपालिका ७ का वडा अध्यक्षका उम्मेद्वार मदन गिरि अपहरणमा परे भन्ने खबरले सनसनी मच्चियो। पार्टीले यही विषयमा विज्ञप्ति पनि जारी गर्‍यो। बिहिबार नयाँ शक्ति नेपाल पार्टीका...

सांसद र कार्यालय प्रमुखबीच हानाहान

1494044221fight.png
वीरगन्ज ।  पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता र वीरगन्जस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सरोज गोइतबीच हात हालाहाल भएको छ ।जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा रहेको डिभिजन कार्यालयमा शुक्रबार साँझ कार्यालय प्रमुख गोइत र सांसद गुप्ताबीच कुटाकुट भएको हो । जनता आवास कार्यक्रमका विषयमा विवाद...

नगरपालिका र गाउँपालिकाका पदाधिकारीको तलब कति ?

1494044163salary.jpg
काठमाण्डौ । स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ। ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। तर अहिले स्थानीय विकास मन्त्री नभएका कारण ऐनको...

उम्मेदवारको चुनाव खर्चः एमालेले नदिने, कांग्रेस–माओवादी पठाउँदै

1493954513nepalirupee.jpg
काठमाण्डौ । प्रमुख दलहरुले स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुले निर्वाचन खर्च स्थानीय तहबाटै परिचालन गर्नुपर्ने नीति अख्तियार गरेका छन् । तैपनि निर्वाचन जित्ने सम्भावना बढी भएका उम्मेदवारलाई केन्द्रले ‘टोकन मनी’ पठाउने प्रायः प्रमुख दलको आन्तरिक गृहकार्य छ । कांग्रेसले झन्डा, घोषणापत्र र टोकन मनी पठाउँदै छ । निर्वाचन खर्च...

अरु बेला सहरमा, चुनाव आएपछि गाउँतिर

1493955181local-poll.jpg
काठमाण्डौ । स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दलका नेताहरु गाउँगाउँ पस्न थालेका छन्। भोट माग्न र आफ्ना चुनावी अजेण्डा जनतामाझ राख्न दलका नेताहरु गाउँ पस्न थालेका हुन्। उपत्यकाका काँठ क्षेत्रका धेरै उम्मेदवार प्रचार सामग्री बोकेर भोट माग्न गाउँतिर लम्किएका छन्। ललितपुर महानगरपालिका प्रमुखका उम्मेदवार कांग्रेसका चिरीबाबु...

एनसेलले पायो फोरजी अनुमति

1493953948ncell.jpg
काठमाण्डौ । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) सञ्चालन अनुमति पाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेललाई फोरजी अनुमति दिएको हो। प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले एनसेललाई फोरजी सञ्चालनको अनुमति दिएको स्रोतले जानकारी दिएको छ। अघिल्लो साता संसदको ...

दाहालले भावुक हुँदै भने- राप्रपाले धोका दियो

1493955043prachnada.jpg
काठमाण्डौ । अब संविधान संशोधनको जिम्मेवारी कांग्रेस सभापति एवम् भी प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा पुगेको छ। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टीका नेताहरूसँग आफ्नो कार्यकालमा संविधान संशोधन गर्न नसकिएकोमा दुःख व्यक्त गर्दै राप्रपाले धोका दिएको आरोप लगाए। आफ्नो कार्यकाल...

महाअभियोगका विषयमा प्रधानमन्त्री-ओली चर्काचर्की

1493954994oli-prachanda.jpg
काठमाण्डौ । माओवादी केन्द्र र एमालेबीच प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव, संविधान संशोधनलगायतका विषयमा सहमतिको खोजीका लागि बिहीबार बसेको बैठक प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल विनानिष्कर्ष टुंगिएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा...

देउवाले यसरी फर्काए निधिलाई

1493953580deuba-nidhi.jpg
काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै निधिले १७ वैशाखमा राजीनामा दिएका थिए । तर, निधि भड्किँदा पार्टीभित्रको समीकरण, मधेसी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध