print media

निर्वाचन आचारसंहिताः सरकार मिचेको मिच्यै, आयोग हेरेको हेर्‍यै

1494384592Election-Commission-Nepal.jpg
काठमाण्डौ । स्थानीय तह चुनावको मिति आउन ५ दिनमात्रै बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वमा तीन मन्त्रीलाई सरकारमा भित्राए । सरकार टिकाउन संसद्को अंकगणित मिलाउन गच्छदारलाई उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री, गोपाल दहितलाई भूमिसुधार तथा...

अपराधी पनि म्यादी प्रहरीमा

1494384691myadi-police.jpg
काठमाण्डौ । अदालतबाट दोषी ठहर भई फरार रहेकाहरू पनि म्यादी प्रहरीमा भर्ना भएको खुलेको छ।   यस्तै एक व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ।  मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालयका अनुसार केही दिन अघि गुमी-५ सुर्खेत स्थायी घर आएका बालकृष्ण रानालाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि  सुर्खेत जिल्ला अदालतमा...

घोषणापत्र बेचेरै निर्वाचन खर्च !

1494384770local-level-election1.jpg
काठमाण्डौ । स्थानीय तहको पहिलो चरणको निर्वाचन हुन पाँच दिन बाँकी छ । निर्वाचनमा आफ्नो पक्षमा मत माग्न उम्मेदवारहरु तथा समर्थकहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । पार्टीका उम्मेदवारहरु कार्यकर्ता र समर्थकसँगै तामझामका साथ कार्यक्रम गरिरहेका छन् । यसरी गरिने तामझामका लागि उनीहरुको स्रोत के होला ? सबैलाई चासो हुन सक्छ ।  दोस्रो...

1695556604Online-Ad.gif

गिलास छाप एमाले, सूर्य छाप जनमोर्चा, रुख छाप माओवादी

1494385015ballet-paper.jpg
काठमाण्डौ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य लक्ष्मी बाँस्कोटा बागलुङ नगरपालिका–३ की वडा अध्यक्ष उम्मेदवार हुन्।  राष्ट्रिय जनमोर्चाको आधिकारिक चुनाव चिह्न ‘गिलास’ हो। तर, उनी एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर उठेकी छिन्, त्यसैमा मत खसाल्न आग्रह गर्दैछिन्।  एमालेका जनक पौडेल प्रमुख पदमा उठेकाले तालमेलमा जोडिने...

यसरी हुँदै छ महानगरमा मेयरको प्रचार, दलहरुको फरक-फरक शैली

1494384942devi.jpg
काठमाण्डौ । महानगरपालिकाका प्रमुख दलका मेयरका उम्मेदवारले चुनावी परिणाम आफ्नो पक्षमा पार्न प्रचारप्रसारका सबै शैली अपनाएका छन् । योसँगै उनीहरूको व्यस्तता पनि बढेको छ ।  काठमाडौं कांग्रेस महानगरमा कांग्रेसबाट मेयरका उम्मेदवार राजुराज जोशीको दैनिकी निकै व्यस्त छ । बिहान ४ बजे उठिसक्छन् । नित्य कर्म सक्दानसक्दै घरमा कार्यकर्ता...

पम्प र ग्यासमा निगम-आईओसीबीच यस्तो साझेदारी

1494385121noc-111.jpg
काठमाण्डौ । नेपाल आयल निगमले ईन्डियन आयल कार्पोरेसन (आईओसी)संग मिलेर नमुना पेट्रोल ग्यास भण्डारण स्थाल बनाउन सैद्धान्तिक सहमति जनाएको छ ।  पेट्रोलियम पदार्थको खुद्रा ब्यापारमा विदेशीलाई लगानी गर्न रोक ल्याए पनि निगमले यस्तो सहमति जनाएको हो । आईओसी र निगम अधिकारीबीच काठमाडौंमा मंगलबार भएको बैठकमा पम्प र भण्डारण स्थल बनाउन थप अध्ययन...

४ जेठमा संविधान संशोधनको तयारी, गठबन्धनको आन्दोलन सार्वजनिक

1494385203parliament-of-nepal.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको संसद् बैठकबाट संविधान संशोधन विधेयक पारित गराउने तयारी भएको बताएका छन् । मंगलबार बसेको प्रमुख तीन दल र संघीय गठबन्धनको संयुक्त बैठकमा प्रचण्डले प्रमुख प्रतिपक्षीसँग पनि संवाद गरेर ४ जेठको संसद् बैठकबाट संशोधन विधेयक पारित गराउने प्रयासमा रहेको बताएका हुन् ।  राजपासहितको...

चुनावमा घर जानेलाई नेपाल एयरलाईन्सको विशेष छुट

1494385264na.jpg
युएई । नेपालमा हुन लागको स्थानीय तहको चनावमा भाग लिन प्रवासबाट नेपाल जाने यात्रुलाई मध्यनजर गर्दै नेपाल एयरलाईन्सले विशेष छुटको ब्यबस्था गरेको छ । मे ६ देखि मे ३१ सम्म छुटको ब्यबस्था गरिएको नेपाल एयरलाईन्स युएईका कन्ट्री मेनेजर रमेश पौडेलले जानकारी दिए । विशेष छुटसहित ९९ सय दिराममा आउने-जाने दुईतर्फी टिकटको ब्यवस्था गरेको उनले...

चुनाव नजिकिदै गर्दा मदिराको खपत ह्वातै बढ्यो

1494385338wine.jpg
काठमाण्डौ । दिनभरी भोट माग्न ब्यस्त हुने उम्मेदवारसंगै अकिांश दलका कार्यकर्ता साझ परेपछि सहरका ससाना भटि छिर्छन् । अलिक पैसा हुने र उपल्ला तहका कार्यकर्ता भने गतिला र राम्रा रेष्टुरेन्ट पस्छन् ।  । न्धिुपाल्चोका, रामेछाप र न्धिुलीका सदरमुकाम तथा स्थानीय स—साना बजार पल्लिो दिन यिनै ग्राहकले गुल्जार छन् । स्थानीय होटल ब्यवायीका...

साउथ एसिया स्याटेलाइट प्रक्षेपण, नेपाललाई पनि सुविधा

1494129530satelite.jpg
काठमाण्डौ । भारतले शुक्रबार प्रक्षेपण गरेको साउथ एसिया स्याटेलाइछ(भू–उपग्रह) मा नेपाल सहित छिमेकी राष्ट्रहरुलाई विशेष सुविधा दिने घोषणा गरेको छ । तर उक्त सुविधा उपभोग गर्न सबै छिमेकी राष्ट्रले आफ्नै अर्थ स्टेसन सहितका पूर्वाधार खडा गर्नुपर्नेछ । शुक्रबार भारतले बहुप्रतीक्षित उक्त स्याटेलाइट प्रक्षेपण गरेको थियो । उक्त...

मधेसी मोर्चासँग राष्ट्रपतिको ठट्यौली

1494129689Bidhya.jpg
काठमाण्डौ । राष्ट्रपतिले मोर्चाका नेताहरूलाई पकौडा खुवाएर सत्कार गरेकी थिइन्। नेताहरूले पकौडा खाँदै गर्दा राष्ट्रपतिले सोधिन्, 'पकौडा त मिठै होला? ' नेताहरूले जबाफ दिए, 'हजुरको सम्धी (पूर्वराष्ट्रपति डा. रामवरण यादव) ले त मिठाइ, दही र चिउरा खुवाउनुहुन्थ्यो ।' लगत्तै भण्डारीले आफ्नो भान्छामा पाकेको खुवाउन निम्ता गरेको बताउनुभएको र...

चिनियाँ लगानी : दुई होटेलमा तीन अर्ब, सात ठूला परियोजना

1494129756nepal-china.jpg
काठमाण्डौ ।  नेपालको हस्पिटालिटी (होटेल/रेस्टुराँ) बिजनेसमा चिनियाँ लगानीकर्ता आकर्षित देखिएका छन् । चालू आर्थिक वर्षको १० महिनामा ९६ वटा होटेल/रेस्टुराँमा विदेशी लगानीको प्रस्ताव आएको छ । यसमध्ये ६० वटा होटेलमा चिनियाँ लगानीकर्ताबाट लगानीको प्रस्ताव आएको हो । उद्योग विभागका अनुसार ९६ होटेल/रेस्टुराँमा विभिन्न मुलुकको झण्डै पाँच...

महाअभियोगको बारेमा चुप लाग्ने सत्ता पक्षको रणनीति

1494129833prachanda-deuba.jpg
काठमाण्डौ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले महाभियोग लागेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई यथास्थितिमा काममा फर्कन आदेश दिएपछि सरकार आक्रोशित भए पनि तत्काल केही नगर्ने रणनीति अपनाएको छ। सरकारी उच्चस्रोतका अनुसार न्यायाधीश राणाविरुद्ध व्यवस्थापिका संसद्ले केही कदम चाल्दा एक सातापछि हुने...

सिंहदरबारलाई पनि चुनाव लाग्यो, आउनै छाडे कर्मचारी–सेवाग्राही

1494129097Ministry-of-Federal-Affairs.jpg
काठमाण्डौ । स्थानीय तह निर्वाचनका कारण सिंहदरबार परिसर सुनसान देखिन थालेको छ । सिंहदरबारभित्र रहेका मन्त्रालयमा विभिन्न कामका लागि आउने सेवाग्राही र सेवा दिने कर्मचारी दुवैलाई चुनाव लागेका कारण यस्तो अवस्था देखिएको हो । बिहीबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सुनसान देखिन्थ्यो । मन्त्रालयभित्र कर्मचारी थोरै देखिन्थे ।...

संघीयतामा यातायातः सवारी दर्ता प्रदेशमा, लाइसेन्स स्थानीय तहबाट

1494129891Smart-Licence.jpg
काठमाण्डौ । संघीयता कार्यान्वयनमा आएसँगै सवारी साधन दर्ता प्रदेश सरकारले गर्ने भएको छ। हाल सवारी साधनको दर्ता अञ्चल यातायात कार्यालयहरूले गर्दै आएका छन्। तर, अञ्चल कार्यालयबाट दिइँदै आएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) भने स्थानीय (स्नाथीन तह) बाट दिने सम्बन्धमा छलफल भइरहेको छ। प्रदेश गठनपछि सवारी साधान दर्ता हुने व्यवस्था मिलाउन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध