print media

कहिले खुल्छ तातोपानी नाका ?

1495597931TatopaniNaka.jpg
काठमाण्डौ । चीनसँग वार्षिक २० अर्बभन्दा बढीको आयात र ३ अर्बजतिको निर्यात हुने प्रमुख नाका तातोपानी बन्द भएको दुई वर्ष कटिसकेको छ । भूकम्प र पहिरोले अवरुद्ध भएसँगै बन्द रहेको यो नाका कहिले खुल्छ भन्ने जवाफ न नेपालसँग छ, न चीनका अधिकारीले नै औपचारिक रूपमा दिन सकेका छन् । दुवै पक्षले ‘ऐतिहासिक सम्बन्ध बोकेको नाका बन्द भइरहनु हुन्न’ त...

चुनावमा दल परिवर्तनः कसैलाई फलिफाप, कसैलाई घर न घाट

1495598490vote.jpg
काठमाण्डौ । एमाले पारिवारिक पृष्ठभूमिका व्यवसायी राजकुमार पौडेल चुनावको मुखमा सबैलाई चकित पार्दै माओवादी केन्द्र प्रवेश गरे । केन्द्रले तत्कालै उनलाई सिन्धुपाल्चोकको  भोटेकोसी गाउँपालिका अध्यक्ष उम्मेदवारका रुपमा प्रस्तुत गर्यो । हार्ने पार्टीबाट उम्मेदवार बनेर राजकुमारले छवि बिगार्ने भए भनी उनको आलोचना पनि भयो । कांग्रेस...

फरक–फरक पार्टीबाट दाजुभाइ उम्मेदवार, आमालाई धर्मसंकट !

1495598399mum.jpg
काठमाण्डौ । कसैलाई उम्मेदवार नपाएर चिन्ता कसैलाई पाएर । एउटै पदमा एउटै वडाबाट दुई छोराले फरक फरक पार्टीको उम्मेदवारी पाउँदा बर्दियाकी ८७ वर्षीय सन्तु अधिकारीलाई कुन छोरालाई भोट हालूँ भन्ने चिन्ताले पिरोलेको छ । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा गुलरिया नगरपालिका वडा नं. २ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट सन्तुको जेठा...

1695556604Online-Ad.gif

चुनावबारे राजपामा अझै दोधार

1495598594rajapa.gif
काठमाण्डौ । सरकारले राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न मधेसमा २२ स्थानीय तहको संख्या बढाउने निर्णय गरे पनि राजपा भने चुनावमा जाने या नजाने विषयमा अझै अनिर्णित छ । चुनावमा जाने या नजानेबारेमा निर्णय गर्न मंगलबार राजपासहित संघीय गठबन्धनको बैठक बस्ने भनिए पनि बस्न सकेन । राजपा अध्यक्ष मण्डलका सदस्यहरुले आन्तचरिक रुपमा...

यसकारण एमाले प्रचण्ड सरकारकै पक्षमा

1495598638uml.jpg
काठमाण्डौ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सन्तोषजनक परिणाम ल्याएका कारण एमाले निर्धारित मितिमै चुनाव हुनुपर्ने मान्यतामा अडिग छ । तर, कांग्रेस र माओवादी केन्द्रबीचको समझदारीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनेबित्तिकै नयाँ सरकार गठन प्रक्रियामा कम्तीमा दुई साता समय व्यतीत हुने भएकाले निर्वाचनको मिति...

प्रचण्ड सरकारको अर्को बदमासी, १.१६ अर्ब भ्याट छल्ने चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा बुढीगण्डकी

1495597367hydro.jpg
काठमाण्डौ । विघटनको संघारमा पुगेको सरकारले जलाशययुक्त बूढीगण्डकी (१२ सय मेगावाट) जलविद्युत् आयोजना चीनको एक विवादास्पद कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) लाई बिनाप्रतिस्पर्धा दिने निर्णय गरेको छ।  नेपालमा एक अर्ब १६ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको विवादास्पद सीजीजीसीलाई वित्तीय...

एमाले उम्मेद्वार १ मतले कांग्रेससँग हारेपछि अदालतको शरणमा

1495598737court.jpg
काठमाण्डौ । तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा १ मतले पराजित सावित्री न्यौपाने दवाडीले पुनः मतगणना माग गर्दै उच्च अदालत पोखरामा मद्धा दायर गरेकी छन्।  एमाले उम्मेदवार दवाडीले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतलाई गुहार्दा सुनुवाई नभएपछि अदालतमा आउनुपरेको सोमबार दायर मुद्दामा उल्लेख गरेकी छन्।  दवाडीलाई १ मतले पराजित गर्दै...

एउटै उम्मेदवारको ३ हजार ७ सय मत बदर, तैपनि भारी मतले विजयी

1495598886poll.png
काठमाण्डौ ।  तीव्र प्रतिस्पर्धा, आपसी तालमेल साँच्चिकै मेल खान्छ कि खाँदैन भन्ने पिरलो । त्यसमाथि आफूलाई आएको ३ हजार ७ सयभन्दा बढी मत बदर । बाग्लुङ नगरपालिकाको स्थानीय तह निर्वाचनको मतगणनामा देखिएको यो दृश्यले बाग्लुङ नगरपालिकाका उपमेयर पदका उम्मेदवार सुरेन्द्र खड्कालाई तनावग्रस्त बनायो । यसले निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता...

मधेसमा कांग्रेस र मधेसवादीबीच तालमेल तयारी

1495598924nc-madhesi.jpg
काठमाण्डौ । स्थानीय तहको पहिलो चरणको चुनावमा असफलजस्तै देखिएको तालमेल रणनीति दोस्रो चरणमा पनि दोहोर्याउने दलहरुको तयारी देखिएको छ । सिरहामा  मधेसवादी दल र नेपाली कांग्रेसबीच तालमेलको कसरत भइरहेको छ भने एमालेले पनि विचार मिल्ने दलसँग तालमेल हुने जनाएको छ । पहिलो चरणको निर्वाचनमा सहभागी संघीय समाजवादी फोरम नेपालसँग नेपाली...

दुई सातामा देउवा प्रधानमन्त्री, यस्तो छ अबको प्रक्रिया

1495512257deuba.jpg
काठमाण्डौ । कांग्रेस–माओवादीबीचको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न राजीनामा दिँदै छन् । त्यस्तो अवस्थामा एमालेले पनि प्रधानमन्त्री उम्मेदवार अघि सार्नेछ । त्यसो हुँदा बहुमतीय सरकार गठनको बाटोमा संसद् जानेछ । बहुमतीय प्रक्रियाबाट देउवा प्रधानमन्त्री बन्न...

देउवाको कमजोर भूमिकाले कांग्रेसभित्र भाँडभैलो !

1495511557ramchandra-paudel.jpg
काठमाण्डौ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाको गलत कार्यशैली र व्यक्तिगत स्वार्थ कै कारण पार्टी दोस्रो स्थानमा पुगेको निष्कर्ष निकालेको छ।  पौडेल समूहको सोमबार अनामनगरमा बसेको बैठकले सहरी क्षेत्रमा कांग्रेस पराजित हुनुमा पछिल्ला राजनीतिक घटनाक्रमलाई प्रमुख कारण मानिएको छ ।  बैठकमा...

एउटा यस्तो गाउँ, जहाँ ८६ बर्षीया हजुरआमाको जिम्मामा छ !

1495512018old-age.jpg
काठमाण्डौ । बुधबार दिउँसो १ बजे करिब ४५ परिवारको बसोबास रहेको सुर्मा गाउँपालिकाको थुकुन्डा गाउँका प्रयाः सबै घरका ढोकामा ताला झुन्डिएको थिए।  ३ सय ५० जनाको बसोबास रहेको गाउँमा मध्यान्हमा पनि मानिसको चालचुल थिएन।आधा गाउँ घुमिसकेपछि दायाँतिर अग्लो ठाउँमा बालबालिकाको गुनगुन सुनियो।  त्यहाँ पुग्दा एकजना बृद्धा महिलाको वरीपरी केही...

जग्गाको अत्यधिक मूल्यले उधोग खोल्नै गाह्रो !

1495511962real-estate.jpg
विराटनगर। मोरङ-सुनसरी औधोगिक क्षेत्रमा जग्गा अभाव र अत्यधिक मुल्यबृछिले चाहेर पनि लगानीकर्ताले उधोग स्थापना गर्न सक्ने अवस्था छैन । पछिल्ले केहि बर्ष संघीय राजधानी विराटनगर हुने चर्चासंगै यो क्षेत्रमा जग्गाको मुल्य अत्याधिक बढेको छ । जग्गाको मुल्य बृद्धिको प्रत्यक्ष मार लगानीकर्तालाई परेको छ । आफुसंग भएको पुँजी जग्गा खरिदमै...

कुखुराको मासुको मूल्य बढ्यो !

1495511882chicken-broiler.jpg
नेपालगन्ज । प्रतिकिलो ३ सय रुपैयाँमा विक्रि हुँदै आएको बोईलर कुखुराको मासुको मूल्यमा एकै पटक अत्यधिक बृद्धि भएका छ । बाँकेमा उकै पटक प्रतिकिलो ६० रुपैयाँको दरले बोईलर कुखुराको मासुको मूल्य बढाईएको हो। मासुको माग बृद्धि भएको र आपुर्ति हुन नसक्दा मुल्यबृद्धि गरिएको ब्यबसायहरुको भनाई छ । यो खबर आजको कारोबारमा छापिएको छ ।  ...

के-के गर्यो प्रचण्ड सरकारले ?

1495511848pm.jpg
काठमाण्डौ ।  गत १९ साउनमा प्रधानमन्त्री भएपछि प्रचण्डले सुरुमै भारत र चीनसँग सन्तुलित सम्बन्धमा जोड दिँदै विशेष दूत खटाउने निर्णय गरे । जसअनुसार प्रधानमन्त्रीका विशेष दूतका रूपमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले भारत र उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमण गरे । भारतसँग विगतमा बिग्रेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध