print media

फिर्ता भएन महाअभियोग, मनगणन्ते भाषामा निवेदन दिएको भन्दै एमालेको आपत्ति

1496026148sushila.jpg
काठमाण्डौ । सहमतिअनुसार सत्तापक्षले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता नलिई स्थगन गर्न मात्र निवेदन दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ। महाअभियोगका प्रस्तावक र समर्थकले फिर्ता नभनी अघि नबढाउन मात्रै भनेर संसद् सचिवालयमा निवेदन दिइएपछि प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको हो ।कुनै...

चुनावको अर्को मिति आयोगसँगको परामर्शमा तय गरिने

1496026304ec.jpg
काठमाण्डौ । निर्वाचन सत्ता–विपक्षी दल र राष्ट्रिय जनता पार्टी नेपाल ३१ जेठका लागि तय भएको स्थानीय तह निर्वाचन सार्न सहमत भएका छन् ।  संविधान संशोधन र स्थानीय तहको संख्या थपको अडान राखेर निर्वाचनमा सहभागी नहुने घोषणा गरेको राजपालाई मनाउन ३१ जेठको निर्वाचन एक सातापछि सारेर राजपाका माग सम्बोधनका लागि आवश्यक ऐनकानुन संशोधनमा प्रमुख...

बजेट आज, सीमा १२ खर्ब ८० अर्ब

1496026334Budget-Bag.jpg
काठमाण्डौ । संसद्मा सोमबार पेस हुने आर्थिक वर्ष ०७४/७५ को बजेटको सीमा १२ खर्ब ८० अर्ब पुर्याइएको छ । स्रोत समितिको बैठकले आइतबार यो सीमाभित्र रहेर बजेट तय गर्न निर्देशन दिएपछि सरकारलाई बजेटको आकार थप बढाउन बाटो खुलेको छ । बजेटका लागि करिब ७ अर्ब २० अर्ब राजस्व संकलन, ३ खर्ब वैदेशिक अनुदान, ऋण, १ खर्ब ५० अर्ब आन्तरिक ऋण र १ खर्ब चालू आर्थिक...

1695556604Online-Ad.gif

प्याकेजमै सहमति खोज्न प्रधानमन्त्रीको यस्तो प्रस्ताव

1495946514pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको निर्वाचनको सुनिश्चितताका लागि मिल्न नसकेका विषयमा प्याकेजमै सहमतिको प्रस्ताव गरेका छन् । राष्ट्रिय जनता पार्टी नेपालले ३१ जेठको निर्वाचनअघि नै संविधान संशोधन र स्थानीय तहको संख्या थप गर्नुपर्ने विषयमा अडान राखेपछि शनिबार बालुवाटारमा भएको प्रमुख चार दलको बैठकमा...

राप्रपामा विवाद, शीर्ष नेताहरु विभाजित

1495946546rpp.jpg
काठमाण्डौ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा अप्रत्यासित नतिजा आएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद देखिएको छ । पार्टीका शीर्ष नेताहरु चुनाव चिन्ह्रका विषयमा विभाजित भएका छन्। पार्टी एकीकृत हुनुपुर्वका राप्रपा नेताहरु चुनाव चिन्ह्र हलो परिवर्तन गरी गाई बनाईएकाले पार्टीले पहिलो चरणको निर्वाचनमा अप्रत्यासित हार...

तीन वर्षभित्र देशभर विद्युत्तीकरण, एलपी ग्यास हटाइने

1495946597LPgascilinder.jpg
काठमाण्डौ । ऊर्जा मन्त्रालयले सबै नेपालीलाई विद्युत्तको पहुँचमा पुर्याई आउँदो तीन वर्षभित्रमा खाना पकाउने ग्यास विस्थापनको महत्त्वकांक्षी योजना अघि सारेको छ । ‘देशभर तीन वर्षमा विद्युत्तीकरण गर्ने योजना बनाएको छ । विद्युत्तमा पहुँच नभएका सबै नागरिकसमक्ष विद्युत्तको पहुँच पुर्याइनेछ,’ ऊर्जामन्त्री जनार्दन शर्माले भने, ‘यसबाट...

पशुलाई ८ घन्टा बढी काममा लगाउन नपाइने, छाडा छाडे, पुच्छर बटारो कारबाही !

1495946368ploughing.jpg
काठमाण्डौ । पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने प्रावधान ल्याएको हो । त्यति मात्रै होयन, वृद्धावस्थामा पुगेको पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित...

पोखराकी उपमेयर राष्ट्रपतिकी मितिनी, यसरी गाँसिएको थियो साइनो

1495944111bidhyadevi.jpg
काठमाण्डौ । धेरैलाई थाहा छैन, पोखरा महानगरपालिकाको नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी (मितिनी) हुन् । चुनावका बेला यो सम्बन्धको चर्चा किन पनि भएन भने मञ्जुले उपमेयरको टिकट राष्ट्रपतिकी मितिनी भएकैले पाएकी होइनन् । एमालेले पार्टीभित्र गरेको चुनावबाट चुनिएर मञ्जु उपमेयरको उम्मेदवार सिफारिस भएकी...

सुमार्गीको रकम फुक्का गर्न कसरत सुरु

1495859403ajay-sumargi.jpg
काठमाण्डौ । चार वर्षदेखि नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकमा रोकिएर रहेको अजय सुमार्गीको ३ अर्ब २९ करोड रूपैयाँ निकाशा गर्न कसरत सुरू भएको छ । सुमार्गीले दाहाल सरकार आएदेखि नै उक्त पैसा निकासा गर्न कसरत गर्दै आएका थिए। अहिले प्रचण्ड सरकार बाहिरिएपछि उनले उक्त रकम निकासा गर्न धेरै कसरत गरे र यस विषयमा मन्त्रिपरिषद, अर्थ मन्त्रालय तथा...

आविस्कार केन्द्र खोल्न तम्सिएका महावीरलाई आर्थिक अभाव, म्यागसेसे पुरस्कार नै लिलामीमा

1495859520Mahabir-pun.jpg
काठमाण्डौ । राष्ट्रिय आविस्कार केन्द्र बनाउने महाअभियानमा होमिएका सामाजिक अभियन्ता महावीर पुनले आफूले पाएका अमूल्य पदक लिलामीमा राखेका छन् । नेपाली युवालाई नयाँ–नयाँ आविस्कार, खोज र अनुसन्धानमा प्रेरित गर्ने उद्देश्यले खोल्न लागिएको केन्द्रका लागि पर्याप्त रकम नजुटेपटि उनले यस्तो जुक्ति निकालेका हुन् । ठमेलको मण्डला ...

ओलीको प्रस्ताव – जसको नाममा सहमति जुट्छ, उसैको नेतृत्वमा सरकार बनाऔं

1495859617kp-oli.jpg
काठमाण्डौ । दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरु बहुमतीय प्रक्रियाबाटै नयाँ सरकार गठनमा लागेका हुन् । प्रमुख प्रतिपक्षी एमालेले भने सहमतीय सरकारका लागि आफूहरु खुला...

मधेसी गठबन्धनभित्र दुई धार, के होला आन्दोलन ?

1495859671rajapa.jpg
काठमाण्डौ । आगामी ३१ जेठमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा संघीय गठबन्धन सहभागी नहुने भएको छ । शुक्रबार सकिएको गठबन्धनको बैठकले आफू सहभागी नहुने र निर्वाचन बिथोल्ने निर्णय गरेको छ । आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता नभएको, सहमतिअनुसार स्थानीय तहको संख्या थप नगरेको तथा छुटेका मतदाता नामावलीलाई समय नदिएको भन्दै गठबन्धनले...

तराईमा को बलियो ? यस्तो छ गणित

1495859746morcha-leaders.jpg
काठमाण्डौ । तराईका २० जिल्लामा को बलियो भन्ने बहस मधेसकेन्द्रित दलहरुमा देखिएको छ । संघीय समाजवादी फोरमको २० वटै जिल्लामा राम्रो प्रभाव देखिएको छ । फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले मधेस आन्दोलन आफ्नो पार्टीको नेतृत्वमा भएकाले तराईका २० जिल्लामा पहिलो शक्ति बन्ने दाबी गरे । राजेन्द्र महतोकमो तत्कालीन सदभावना पार्टीको प्रभाव...

विभूषणमा झेल, राष्ट्रपति/उपराष्ट्रपतिकै सन्तति सुशोभित

1495859785prez.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रबार आफ्ना तथा उपराष्ट्रपतिका सदस्यसहित २ सय ५८ जनालाई सुशोभित गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नेकपा एमालेका तत्कालीन महासचिव एवं आफ्ना पति मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न विभूषण प्रदान् गरिन् । सो विभूषण...

अस्तित्वमै नरहेका संस्थालाई सम्बन्धन !

1495598254tu.jpg
काठमाण्डौ । लुम्बिनी बौद्ध विश्वविद्यालयले अस्तित्वमै नभएका संस्थालाई सम्बन्धन दिएको खुलेको छ । विश्वविद्यालयले आफ्नो उद्देश्यसँग मेल नखाने प्राविधिक विषय सञ्चालन गरिरहेको समाचार आएपछि विश्वविद्यालय अनुदान आयोगले गठन गरेको अध्ययन समितिले यस्तो खुलासा गरेको हो । कलेज खोल्न निजी क्षेत्रका कम्पनी, सहकारी वा गुठीमा दर्ता गर्नुपर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध