print media

तीन दलका नेताको घरमा आक्रमण !

1495511737attack.jpg
धनुषा । धनुषाको पुर्वि भेगमा रहेको रघुनाथपुर गाविसका बासिन्दााले कांग्रेस, माओवादी केन्द्र र एमालेसहितका नेताको घरमा आक्रमण गरेका छन् । विगत तीन महिनादेखि स्थानीय पुनंरचनाको विरोधमा आन्दोलित रघुनाथपुरवासीले प्रमुख तीन दलका स्थानीयत स्तरका नेताको घरमा सोमबार आक्रमण गरेका हुन् । स्थानीय तहको संख्या थप आईतबार राति स्थानीय विकास...

भूकम्पपीडितको ५० हजार बन्डल जस्तापाता अझै गोदाममा !

1495510724Jastapata.jpg
काठमाण्डौ । भूकम्पपीडितका लागि खरिद गरिएको ५० हजार बन्डल जस्तापाता अझै वीरगन्जस्थित साल्ट ट्रेडिङको गोदाममै थन्किएको छ । भूकम्पपीडितलाई अनुदानमा दिन साल्ट ट्रेडिङ कर्पोरेसनले दुई वर्षअघि खरिद गरेको ५० हजार बन्डल जस्तापाता गोदाममै थन्किएको छ । दुई वर्षअघि भूकम्पपीडितलाई उपलब्ध गराउन सरकारले साल्ट ट्रेडिङलाई ५० हजार बन्डल...

स्थानीय तह थप्न आयोगले मानेन, मधेसी दल रुष्ट

1495426925Election-Commission-Nepal.jpg
काठमाण्डौ । आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहको संख्या थपघट र मतपत्र हेरफेर नहुने भएको छ।  मधेसकेन्द्रित दलको मागअनुसार सरकारले स्थानीय तहको संख्या बढाउने तयारी बढाए पनि अब स्थानीय तहको संख्या हेरफेर गर्दा जेठ ३१ मा निर्वाचन गर्न नसकिने भन्दै निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरेको हो...

1695556604Online-Ad.gif

सरकारको नीति तथा कार्यक्रम आइतबार, के–के छन् कार्यक्रममा ?

1495427292logo-gov.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आर्थिक वर्ष ०७४/७५ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने भएकी छिन् ।  आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो । सरकारको निर्णयपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास पुगेका थिए ।  राष्ट्रपतिले...

बजेट १२ खर्ब नाघ्ने, नीति तथा कार्यक्रम पारित

1495427004budget.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेटको आकार १२ खर्बभन्दा माथि पुग्ने भएको छ । सीमाभन्दा बढी हुने गरी आएका माग सम्बोधन गर्नुका साथै ठूलो रकम स्थानीय तहलाई दिनुपर्ने भएपछि बजेटको सीमा संशोधन गर्ने तयारी भएको छ ।  यसअघि योजना आयोगले यस वर्षको बजेटका लागि ११ खर्ब ५६ अर्ब रुपैयाँको सीमा दिएको थियो । ‘सीमा ५० अर्ब थप्न योजना आयोगसँग मौखिक...

प्रधानमन्त्रीको राजीनामा कहिले ?

1495427098prachanda-2.jpg
काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र माओवादी केन्द्रबीचको भद्र सहमतिअनुसार प्रधानमन्त्रीको पदबाट राजीनामा गर्नुहुने भएको छ ।  सोमबारदेखि सुरु हुने बजेट अधिवेशनमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमपछि प्रधानमन्त्री दाहालले राजीनामा गर्ने जानकारी स्रोतले दिएको छ । स्रोतले भन्यो, ‘राष्ट्रपतिले आगामी...

बढुवा रोकिँदा प्रहरी स‌ंगठनभित्र वितृष्णा

1495427174nepal-police.jpg
काठमाण्डौ । महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणसँगै नेपाल प्रहरीमा लामो समयदेखि बढुवा रोकिँदा संगठनभित्र वितृष्णा बढेको छ। पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालले गत मंसिरमा प्रहरी उपरीक्षक (एसपी) को २३ पद रिक्त हुँदा पनि १५ जनाको मात्र बढुवा गरे। बाँकी आठ पदमा अझै पनि बढुवा भएको छैन। त्यसबेला अर्यालले ती पदमा बढुवा नगर्दाको प्रत्यक्ष असर...

३४ जिल्लामा यस्तो देखियो दलहरुको उपस्थिति

1495426206three-party.jpg
काठमाण्डौ । पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचनमा माओवादीले १४, कांग्रेसले तीन र एमालेले दुई जिल्लामा एउटै तहमा पनि जित्न सकेनन् । काठमाडौं, भरतपुर, पोखरा–लेखनाथ, ललितपुर महानगर, हेटौँडा उपमहानगरसहित बूढानीलकण्ठ र कागेश्वर मनोहरा नगरपालिकाको नतिजा आउन भने बाँकी छ ।  प्रदेश ३ : एमाले ५४, कांग्रेस ३३, माओवादी...

कर्मचारीलाई सबा दुई अर्ब बोनस बाँड्दै आयल निगम

1495425983noc.jpg
काठमाण्डौ । नेपाल आयाल निगमले कर्मचारीलाई बोनस बाँडन सबा दुई अर्ब रुपैंया विनियोजन गरेको छ । निरन्तर घाटामा रहेको निगमले विभिन्न बैंक तथा वित्तीय संस्था तथा सरकारसंगको ३६ अर्ब रुपैंया ऋण तिरेर खुद मुनाफा कमाएपछि बोनस बाँडन रकम छुट्याएको हो । निगम साधारणसभाले आर्थिक वर्ष ०७२/०७३ सम्म कर्मचारीलाई बोनस वितरण गर्न विनियोजन गरिएको दुई...

सिन्धुपाल्चोकको चुनावः चेलाबाट गुरु पराजित, हजुरबा हराउनेसँग नातिले लिए बदला

1495425811sindhupalchok.jpg
काठमाण्डौ । स्थानीय तह निर्वाचनका क्रममा जिल्लामा धेरै संयोग भेटिए । कतै चेलाले गुरुलाई हराए त कतै २० वर्षअघि हजुरबालाई हराएको बदला नातिले तिरे । नगरपालिकामा एउटा पार्टीबाट दाजु उम्मेदवार भएर मत माग्न हिँडिरहँदा भाइ भने फरक पार्टीलाई भोग मागेर हिँडे । यति मात्रै होइन, दुई भाइ पराजित हुँदै गर्दा दिदी भने भाइहरु हारेको खुसीयालीमा छमछमी...

बैंकबाट १० लाख भन्दा बढी नगद निकाल्न नपाइने

1494645681nrb.jpg
काठमाण्डौ । अब बैंकमा चेक साटेर नगद निकाल्नुपर्‍यो भने १० लाख रूपैयाँ भन्दा बढी नपाइने भएको छ। राष्ट्र बैंकले २० लाख भन्दा बढीको भुक्तानी नगदमा नगर्न बैंक ताथ वित्तिय संस्थालाई परिपत्र गरेको छ।  गत वर्ष ५० लाख रूपैयाँसम्म चेक साट्न सकिने व्यवस्था थियो। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो सीमालाई ३० लाखमा...

नेपालबाटै बाहुबलीले कमायो १८ करोड

1494645740bahubali.jpg
काठमाण्डौ । दश दिनमै विश्वभरबाट एक हजार करोड भारूको कीर्तिमानी कमाइ गरेको फिल्म बाहुबली-२ ले नेपालमा पनि दुई सातामै १८ करोड रूपैयाँ जुटाएको छ।  यसअघि नेपाली फिल्म छक्का पञ्जाले पुग नपुग १६ करोड रूपैयाँ कमाएको थियो। ‘बाहुबली-२ ले नेपालबाट पहिलो सातमै १३ करोड रूपैयाँको कमाइ गरेको थियो,’ स्रोतले भन्यो,‘दोस्रो सातमा चुनावी माहौलले...

विवादको भूमरीमा राजपा, दोस्रो चरणको चुनावमा भाग लिन आयोगमा

1494645773rajapa.jpg
काठमाण्डौ । मधेसवादी दलले हालै गठन गरेको राष्ट्रिय जनता पार्टी विवादै विवादको भूमरीमा परेपछि विगत हेर्न थालिएको छ।  पार्टी गठन हुनेबित्तिकै नाममा विवाद सुरु भएको थियो।  पछि पार्टीको नाम नै परिवर्तन गर्नुपर्‍यो।  त्यस्तै चुनाव चिह्नमा पनि विवाद देखिएको छ।  निर्वाचन आयोगमा पहिले नै कसैले छाता चिह्नका लागि दाबी गरिसकेको छ।...

चुनाव जिते पनि काम गर्न रोक !

1494645951parliment-building.jpg
काठमाण्डौ । स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले शपथ लिने कानुन अझै बन्न सकेको छैन।  कानुन नबन्दा निर्वाचित जनप्रतिनिधिले तत्काल काम गर्न पाउने छैनन्।  निर्वाचित जनप्रतिनिधिहरूले केका आधारमा शपथ ग्रहण गर्ने भन्ने कानुनी आधार अहिलेसम्म तय भएको छैन।  आगामी आइतबार वैशाख ३१ गते प्रदेश नं. ३, ४ र ६ मा गरी ३८१ स्थानीय तह...

मतदान भोलि : के-के गर्न पाइँदैन ?

1494646084election.jpg
काठमाण्डौ । कुनै मतदाताले मतदानपछि मतपत्र कसैलाई देखायो भने के हुन्छ ? झुक्किएर पनि त्यसो नगर्नुस् । मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरिवाना गर्न सक्नेछन् । त्यति मात्रै होइन, सार्वजनिक गरिएको मतपत्र मतपेटिकामा नखसाली छुट्टै राखिनेछ, त्यो गणनामा समावेश गरिने छैन । तपाईको मत खेर जानेछ ।  आइतबार स्थानीय तहका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध