print media

वकिलको आन्दोलनले सुशीला कार्कीलाई अत्यास, प्रचण्डसँग गुहार

1485228161pm.jpg
काठमाण्डौ । उच्च अदालतका न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात भएको भन्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिलले सुरु गरेको इजलास बहिष्कार आन्दोलन समाप्त हुने कुनै संकेत नदेखिएपछि प्रधानन्यायाधीश सुशीला कार्कीले हस्तक्षेप गर्न सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई गुहारेकी छन्। सोमबार फुलकोर्टको बैठकमा आफूले...

'निर्वाचन नभए ०१७ को भन्दा भयानक दुर्घटना'

1485137159prachanda.jpg
काठमाण्डौ । प्रधानमन्त्रीले आगामी एक वर्षभित्र स्थानीय तहसहित तीनवटै तहको निर्वाचन सम्पन्न हुन नसके मुलुक ०१७ को भन्दा पनि भयानक दुर्घटनातिर जाने खतरा औँल्याए।  ‘निर्वाचन हुन सकेन भने मुलुक ०१७ को भन्दा पनि भयानक दुर्घटनातिर जाने खतरा छ, देश अर्कै प्रकृतिको द्वन्द्वमा फस्न सक्छ, समय घर्कियो भने हाम्रो हातबाट स्थिति फुत्किन सक्छ,’...

अब सिनामंगलमा जहाज संग्रहालय

1485136946plane.jpg
काठमाण्डौ । कैलालीको बेद उप्रेती ट्रष्टले टर्किस एयरबाट खरिद गरेको एयरबस विमानको बडीलाई सिनामंगलमा राखिने भएको छ।  कैलालीको धनगढीमा रहेको ट्रष्टलाई नागरिक उड्डयन प्राधिकरणले वार्षिक ५४ लाख भाडा तिर्ने सर्तमा सिनामंगलमा रहेको खाली जग्गा उपलब्ध गराएको छ।  यो खाली जमिनमा ट्रष्टले कम्तीमा ६ करोड लगानीमा विमान संग्रहालय स्थापना...

1695556604Online-Ad.gif

समानुपातिकमा ३ प्रतिशतको थ्रेसहोल्ड

1485137458big-parties.jpg
काठमाण्डौ । सरकारले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा कुल मतको तीनदेखि ५ प्रतिशत मत नल्याउने पार्टीले समानुपातिक सदस्य नपाउने गरी निर्वाचन विधेयक मस्यौदा तयार गरेको छ।  साना दल थ्रेसहोल्डको विपक्षमा रहे पनि प्रमुख ठूला दलको दबाबमा मस्यौदा गरिएको हो।  शीर्ष तथा दोस्रो तहका नेतासँग छलफलपछि सोमबार अन्तिम प्रतिवेदन दिने...

१३ अर्ब रुपैयाँ बराबरको बिजुली चुहिएरै सकिन्छ

1485137329Electricity-theft.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट कै कारण बर्सेनि १३ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ । यही कारण सर्वसाधारणसमेत दिनहुँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ ।  प्राधिकरणका अनुसार हुकिङ गरेर, मिटर बिगारेर, कर्मचारीको मिलेमतो एवं प्राविधिक गडबडीले झन्डै २६ प्रतिशत बिजुली चुहिएरै खेर गइरहेको छ। त्यसमा पनि करिब १२–१५...

२० वर्ष पुराना गाडी चलाए सरकारले जफत जफत गर्ने

1485136455old-vehicle.jpg
काठमाण्डौ । वातारण प्रदुषण र सडक दुर्घटनाका प्रमुख कारक बनेका २० वर्ष पुराना गाडी फागुन १८ पछि काठमाडौं उपत्यकामा चलाउन पूर्ण प्रतिबन्ध लगाईने भएको छ।  त्यस्ता गाडी सडकमा निकाले सरकारले जफत गर्नेछ।  यातायात व्यवस्था विभागले व्यवसायीले अटेर गरी त्यस्ता गाडी चलाए जफतसहित कारबाही गर्नेछ। विभागमा महानिर्देशक चन्द्रमान श्रेष्ठका...

उपत्यकामा चार ‘स्याटलाइट सिटी’ बन्ने

1485136268alamy.jpg
काठमाण्डौ । सरकारले काठमाडौं उपत्यकाको चार ठाउँमा विस्तारित सहर (स्याटलाइट सिटी) निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले सम्भाव्यता अध्ययन सकिसकेको छ । ‘स्याटलाइट सिटी’ निर्माण गर्न प्राधिकरणले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीका लागि विशेषज्ञ खोजिरहेको छ । प्राधिकरणका आयुक्त डा....

जुजुधौ जोगाउनै धौ धौ

1484971872juju.jpg
काठमाण्डौ । दहीहरूको राजा जुजु धौ भक्तपुरको मौलि एवम् परम्परागत उत्पादन। दहीका पारखीहरू स्वादैबाट जुजु धौ हो कि होइन पत्ता लगाउँछन्। तर भैसी पालनमा  कमि आएसँगै जुजुधौ बचाउन दही उत्पादकहरूलाई धौ धौ परेको छ। भक्तपुरको मौलिक ट्रेडमार्क जुजु धौ संकटमा परेको छ। सर्वसाधारणमा भक्तपुरमा बन्ने सबै दही जुजु धौ हो भन्ने भ्रम छ तर सबै दही जुजु धौ...

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

1484971964kidney-trnsplant111.jpg
काठमाण्डौ । नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भएपछि भारतबाट समेत मानव अंग प्रत्यारोपण केन्द्रमा बिरामी आउन थालेका छन्। अहिले पनि केन्द्रमा भारतको अछामबाट प्रत्यारोपणका लागि बिरामी भर्ना भएका छन्।  अस्पतालका अनुसार पुनः तीनजना प्रत्यारोपणका लागि आएका छन्। यसले नेपालको मिर्गौला प्रत्यारोपणको सेवा भारतमा भन्दा सस्तो, गुणस्तरीय,...

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

1484972032poll.jpg
काठमाण्डौ । स्वस्फूर्त रूपमा संगठित भएका समाजका प्रबुद्ध व्यक्तिको भेलाले आगामी माघ ७ भित्र तीनवटै तहको निर्वाचन सम्भव रहेको भन्दै सरकार र दललाई दबाब दिने निष्कर्ष निकालेका छन्। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमुख्यसचिव विमल कोइराला, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र नीलकण्ठ उप्रेती, पूर्वन्यायाधीश कृष्णजंग...

सम्धीलाई महामन्त्री, सम्धिनीलाई सांसद उपहार !

1484972096MahantaThakur.jpg
काठमाण्डौ । तराईं मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नवलपरासी रामग्राम महाधिवेशनबाट पारित विधानविपरीत सम्धी तथा पूर्वमन्त्री उमाकान्त झालाई महामन्त्रीमा नियुक्त गरेका छन् ।  यसअघि राजनीतिमा संलग्न नै नभएकी सम्धिनी इन्दिरा झालाई सांसद बनाएका अध्यक्ष ठाकुरले सम्धी झालाई शुक्रबार कार्यसम्पादन समितिको वैठकबाट...

फेरि विमानस्थलमा समातियो सुन

1484972176gold.jpg
काठमाण्डौ । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन्।  मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई सय ग्राम सुन बरामद भएको हो। उनले आफूसँग साढे दुई किलो सुन भएको बताए पनि भन्सार कार्यालयका कर्मचारीले खानतलासी गर्दा...

कारबाहीमा परेका व्यक्ति नै मन्त्री भएपछि.......!

1484972300prem-bahadur-singh.jpg
काठमाण्डौ । निर्वाचन आयोगले जरिवानासहित कारबाही गरेको व्यक्तिलाई सरकारले प्रोत्साहन गर्दै मन्त्री बनाएकोमा निर्वाचन आयोग दु:खी भएको छ। ‘हामीले अडिट रिपोर्ट नबुझाएको कारण समाजवादी जनता दललाई कारबाही गर्दै जरिवानासमेत गरेका थियौं। तर कारबाहीलाई सरकारले आत्मसात गरेको देखिएन, त्यो हाम्रो कार्यक्षेत्रमा पनि पर्दैन। अरू हामीले के भनौं...

भारतलाई विद्युत् बेचेर वार्षिक साढे १० खर्ब आम्दानी

1484883688light-bulb.jpg
काठमाण्डौ । नेपालले आगामी २७ वर्षमा भारतसँगको विद्युत् व्यापारबाट बर्सेनि साढे १० खर्ब आम्दानी गर्नसक्ने एक अध्ययनले देखाएको छ । सन् २०४५ सम्ममा नेपालले भारतसँग द्रुत विद्युत् व्यापार गर्नसके १० खर्ब ६९ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्नसक्ने प्रक्षेपण गरिएको छ । अमेरिकी सहयोग नियोग (यूएसएड) को आर्थिक सहयोगमा दक्षिण एसिया क्षेत्रीय...

निगमका हाकिम पुनः तेलको मूल्य बढाउने तयारी गर्दै

1484883805gopal-bahadur-khadka.jpg
काठमाण्डौ । नेपाल आयल निगममा एक जना कानुन नमान्ने, विधि नमान्ने र आफूलाई कानुन भन्दा माथि राख्ने व्यक्ति कार्यरत छन् । ती व्यक्ति हुन प्रमुख गोपालबहादुर खड्का । स्वचालित मूल्यको हवाला दिदै खड्काले अघिल्लो महिना पेट्रोलियम पदार्थको मूल्य बढाए । सरकारले मूल्य घटाउन पटक पटक निर्देशन दियो ।  व्यवस्थापिका–संसद्को उपभोक्ता हित तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध