Gold


ओरालो लाग्दै गरेको सुनको भाउ एक्कासि चम्कियो, आज तोलामै रु. ११ सय बढ्यो

1573366548Gold.jpg
काठमाण्डौ । लगातार ओरालो लागिरहेको बहुमूल्य पहेँलो धातु सुनको भाउ यो साता कारोबारको पहिलो दिन आइतबार एकैपटक तोलामा ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एकैपटक तोलामा ११ सय रुपैयाँले बढेको हो । तोलामा एकैपक ११ सय रुपैयाँ बढेपछि आइतबार प्रतितोला छापावाल सुन ७१ हजार रुपैयाँ र...

सुनको मूल्यमा आज भारी गिरावट, तोलाको भाउ रु. ७० हजारभन्दा मुनि

1573190506gold.jpg
काठमाण्डौ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा एकैपटक ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ७०० रुपैयाँले घटेर शुक्रबार प्रतितोला छापावाल ६९ हजार ९०० रुपैयाँ र तेजाबी ६९ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो बिहीबार तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला छापावाल ७० हजार ६०० र तेजाबी ७० हजार ३००...

सुन र चाँदीको भाउ आज बढ्यो, कतिमा भइरहेको कारोबार ?

1573103130Gold-and-silver.jpg
काठमाण्डौ । लगातार घटिरहेको सुनको भाउ कारोबारको पाँचौँ दिन बिहीबार एकैपटक तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७० हजार ६०० रुपैयाँ र तेजाबी सुन ७० हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार नेपाली बजारमा सुन तोलामा एकैदिन ६०० रुपैयाँले घटेको...

1695556604Online-Ad.gif

सुनको भाउ घटेको घट्यै, आज पनि ह्वात्तै झर्यो, कति छ तोलाको ?

1573020726Gold.jpg
काठमाण्डौ । कारोबारको चौथो दिन बुधबार सुनको भाउ फेरि ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा रु ६०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै बुधबार नेपाली बजारमा प्रतितोला छावावाल सुन रु. ७० हजार २०० र तेजाबी रु ६९ हजार ९०० मा कारोबार भइरहेको छ । नेपाली बजारमा हिजो मंगलबार प्रतितोला छापावाल सुन रु. ७० हजार ८००...

सुनको भाउ आज ह्वात्तै बढ्यो, कति पुग्यो तोलाको ?

1572600787gold.jpg
काठमाण्डौ । कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ ह्वात्तै बढेको छ । तिहार बिदापछि खुलेको कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा रु ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोला रु. ७०० ले बढेर शुक्रबार प्रतितोला छापावाल सुन रु. ७१ हजार २०० र तेजाबी रु. ७० हजार ९०० कायम भएको हो । कारोबारको पाँचौँ दिन बिहीबार...

तिहारको पूर्वसन्ध्यामा सुनको भाउ रु. ६०० ले बढ्यो, कति पुग्यो तोलाको ?

1571985008gold.jpg
काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा एकैपटक रु. ६०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा रु ६०० ले बढेर प्रतितोला छापावा सुन रु. ७१ हजार र तेजाबी सुन रु. ७० हजार ७०० कायम भएको छ । अघिल्लो दुई दिन बुधबार बिहीबार प्रतितोला छापावाल सुन रु. ७० हजार ४०० र तेजाबी सुन रु. ७० हजार १०० थियो ।...

लगातार गिरावट आएको सुनको भाउमा सामान्य सुधार, चाँदीको भाउ पाँच दिनदेखि स्थिर

1571807641Gold.jpg
काठमाण्डौ । लगातार गिरावट आइरहेको सुनको भाउमा बुधबार कारोबारको चौथो दिन झिनो सुधार आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २०० रुपैयाँले बढेको छ । जसअनुसार बुधबार प्रतितोला छापावाल सुन ७० हजार ४०० रुपैयाँ र तेजाबी सुन ७० हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार तोलामा २०० रुपैयाँले घटेर प्रतितोला...

कात्तिक लागेपछि सुनको भाउ घटेको घट्यै, चाँदीको मूल्य स्थिर

1571721635Gold.jpg
काठमाण्डौ । कात्तिक महिना लागेयता सुनको भाउ घटेको घट्यै छ । कात्तिक १ गते शुक्रबारदेखि ५ गते मंगलबारसम्म सुन तोलामा ४०० रुपैयाँले घटेको छ । कात्तिक १ गते शुक्रबार सुन प्रतितोला छापावाल ७० हजार ६०० रुपैयाँ र तेजाबी ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । कात्तिक ३ गते आइतबार प्रतितोला २०० रुपैयाँले घटेर छापावाल सुन ७० हजार ४००...

सुनको भाउ फेरि चम्किँदै, दुई दिनमै बढ्यो तोलामा रु. १७ सय

1570079154gold-price-up.jpg
काठमाण्डौ । लगातार ओरालो लागेको सुनको भाउ दुई दिनमै तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ । तोलामा हिजो बुधबार ६०० रुपैयाँले बढेको सुनको भाउ आज बिहीबार फेरि एकैदिन १ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ हजार १०० रुपैयाँले बढेर सुन प्रतितोला छापावाल ७० हजार ९०० र तेजाबी ७० हजार ६ सय रुपैयाँ...

सुनको भाउ थोरै बढ्यो, तोलाको कति ?

1570006414Gold.jpg
काठमाण्डौ । लगातार ओरालो लागेको सुनको भाउ बुधबार तोलामा रु ६०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा रु ६०० ले बढेर सुन प्रतितोला छापावाल ६९ हजार ८००  र तेजाबी ६९ हजार ५०० रुपैयाँ पुगेको छ । लगातार दुई सातादेखि सुनको भाउमा गिरावट आइरहेको थियो । पहेँलो धातु सुनको भाउ फेरि आज मंगलबार एकैपटक तोलामा ८०० रुपैयाँ...

चाडपर्वमा सुनको भाउमा भारी गिरावट, किनेर राख्ने बेला यही हो त ?

1569911581gold-price-down.jpg
काठमाण्डौ । चाडपर्वको सिजन सुरु भइसकेको अवस्थामा नेपाली बजारमा सुनको भाउ भने लगातार घटिरहेको छ । भाउ घटेसँगै बजारमा सुनको कारोबार पनि बढ्न थालेको छ । गत भदौ ९ गते नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्चतम विन्दुमा पुगेको थियो । त्यो दिन सुन प्रतितोला छापावाल ७३ हजार ५०० र तेजाबी ७३ हजार २०० रुपैयाँ पुगेको थियो । सुनको भाउ उच्चतम विन्दुमा...

सुनको भाउ लगातार चार दिनदेखि ओरालो लाग्दै, आज तोलाको कति ?

1569824347Gold.jpg
काठमाण्डौ । विगत चार दिनदेखि सुनको भाउ लगातार घट्दै गइरहेको छ । यस अवधिमा सुन तोलामा १ हजार रुपैयाँले घटिसकेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारयता सुन तोलामा १ हजार रुपैयाँले घटेको हो । गत बिहीबार सुनको भाउ प्रतितोला छापावाल ७१ हजार रुपैयाँ र तेजाबी ७० हजार ७०० रुपैयाँ थियो । महासंघका अनुसार आज सोमबारसम्म आइपुग्दा...

सुनको मूल्य घटेको घट्यै, कतिमा झर्यो भाउ ?

1569738695Gold.jpeg
काठमाण्डौ । उच्च विन्दुमा पुगेको सुनको भाउ नेपाली बजारमा विगत तीन सातादेखि घटेको घट्यै छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साताको कारोबारको पहिलो दिन आइतबार आज पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ । सुनको भाउ घटेर आइतबार प्रतितोला छापावाल सुन ७० हजार २०० रुपैयाँ र तेजाबी सुन ६९ हजार ९०० रुपैयाँमा झरेको छ । गत साताको...

सुनको भाउ फेरि उकालो लाग्दै, आजैमात्र तोलामा रु. ६०० बढ्यो

1569395971Gold.jpg
काठमाण्डौ । सुनको भाउ बुधबार फेरि तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ६०० रुपैयाँले बढेर सुनको प्रतितोला छावापाल ७२ हजार रुपैयाँ र तेजाबी ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ हिजो मंगलबार प्रतितोला छापावाल ७१ हजार ४०० रुपैयाँ र  तेजाबी ७१ हजार १०० रुपैयाँ थियो । सुन...

सुनको भाउ आज सामान्य बढ्यो, प्रतितोला कति ?

1569129572gold.jpg
काठमाण्डौ । लगातार ओरालो लागेको सुनको भाउ आइतबार सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको पहिलो दिन आइतबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ । जसअनुसार आइतबार प्रतितोला छापावाल सुन ७१ हजार ३०० रुपैयाँ र तेजाबी ७१ हजार रुपैयाँ कायम भएको छ । गता साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध