Gold


सुन तोलाको रु. ७३,४००, आजमात्रै रु. ८०० ले बढ्यो

1567056528gold.jpg
काठमाण्डौ । सुन तोलामा बिहीबार फेरि एकैपटक ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४०० रुपैयाँ र तेजाबी ७३ हजार १०० रुपैयाँ कायम भएको छ । सुनको भाउ मंगलबार तोलामा ९०० रुपैयाँले घटेर छापावाला सुन ७२ हजार ६०० र तेजाबी सुन ७२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो...

सुन तोलामा आज एकैपटक रु.९०० ले घट्यो, फेरि बढ्न सक्ने अनुमान

1566882859gold.jpg
काठमाण्डौ । यो साता लगातार दुई दिन ऐतिहासिक विन्दुमा पुगेको सुनको भाउ तेस्रो दिन मंगलबार तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार एकैदिन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला छापावाला सुन ७२ हजार ६०० रुपैयाँ र तेजाबी सुन ७२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो साता कारोबारको...

सुनको भाउ अचाक्ली, आजमात्रै तोलामा रु. १ हजारले बढ्यो

1566800047gold.jpg
काठमाण्डौ । बहुमूल्य पहेँलो धातुका रुपमा रहेको सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको छ । तोलामा सोमबार फेरि १ हजार रुपैयाँले बढेर प्रतितोला छापावाला सुन ७३ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७३ हजार २०० रुपैयाँ पुगेको छ। यो नेपालकै इतिहासमा हालसम्म उच्च मूल्य हो । हिजो आइतबार पनि एकै दिन तोलामा १ हजार २०० रुपैयाँले सुनको...

1695556604Online-Ad.gif

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको रु. ७२ हजार ५०० पुग्यो

1566716451gold-price-up.jpg
काठमाण्डौ । नेपाली बजारको इतिहासमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको कारोबारको पहिलो दिन आइतबार तोलामा एकैदिन १२ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७२ हजार ५००  र तेजाबी सुन प्रतितोला ७२ हजार २०० रुपैयाँ पुगेको हो । यो मूल्य नेपालको इतिहासमै उच्च रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ...

फेरि तोलामा रु ३०० ले बढेर सुनको भाउ रु. ७१ हजार ३०० पुग्यो

1566367887gold.jpg
काठमाण्डौ । नेपाली बजारमा उच्च विन्दुमा रहेको सुनको भाउ दुई दिन स्थिर रहँदै फेरि बुधबार तोलामा ३०० रुपैयाँले बढेको छ । तोलामा ३०० रुपैयाँ बढेसँगै बुधबार छापावाला सुन तोलाको ७१ हजार ३०० रुपैयाँ र तेजाबी सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ आइतबार तालमा एकैदिन ५०० रुपैयाँले घटेर छापावाला सुन ७१ हजार रुपैयाँ र...

सुन तोलामा रु. ५०० ले घट्यो, रु. ७१ हजार कायम

1566114742Gold-Down-down-252nealbhaireports.jpeg
काठमाण्डौ । लगातार रेडर्क कायम गरिरहेको सुनको भाउ नेपाली बजारमा आइतबार तालमा एकैदिन ५०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ५०० रुपैयाँले घटेर छापावाला सुन ७१ हजार रुपैयाँ र तेजाबी सुन ७० हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि गत बिहीबार प्रतितोला छापावाला सुन ७१ हजार ५०० र तेजाबी सुन ७१ हजार २००...

सुनको मूल्य बढोत्तरीमा ब्रेक, तोलामा एकैपटक रु ७०० ले सस्तियो

1565766307gold.jpg
काठमाण्डौ । नेपाली बजारमा लगातार दुई सातादेखि लगातार बढिरहेको सुनको मूल्यमा बुधबार एकएक ब्रेक लाग्दै एकैपटक तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन तोलाको ७० हजार ३०० रुपैयाँ र तेजाबी सुन तोलाको ७० हजार रुपैयाँ कायम भएको छ । हिजो मंगलबार तालामा एकैपटक १ हजार रुपैयाँले बढेर छापावाला...

सुनको भाउ हालसम्मकै उच्च, दुई दिनमा दुई हजार बढ्यो

1561095538Gold.jpg
काठमाण्डौ। नेपालमा सुनको भाउ हालसम्मकै उच्चतम विन्दुमा पुगेको छ।  प्रतितोला एक हजार रुपैयाँले बढेर नेपाली बजारमा शुक्रबार सुन प्रतितोला ६५ हजार रुपैयाँ पुगेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ६४ हजार रुपैयाँमा र बुधबार ६३ हजार रुपैयाँमा किनबेच भएको थियो। शुक्रबारको मूल्य अहिलेसम्म नयाँ रेकर्ड रहेको...

एकैदिन १ हजारले बढ्यो सुनको भाउ

1465107019Gold-going-up.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा बढिरहेको मूल्यको प्रभाव स्थानीय बजारमा समेत पर्दा पहेंलो धातु सुनको मूल्य आइतबार एकैदिन प्रति तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ ।  अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार तोलामा ५४ हजार ३ सयमा कारोबार भएको सुनको भाउ साताको पहिलो दिन आइतबार १ हजारले बढेर ५५ हजार ३ सय रुपैयाँ पुगेको हो...

साताभरिमा १६०० रुपैयाँले घट्यो सुनको भाउ

1464328734gold-prices-falling.jpg
काठमाण्डौ । यो साताभरि सुनको भाउमा भारी गिरावट आएको छ । साताभरि सुन प्रति तोलामो १ हजार ६ रुपैयाँले घटेको हो ।  साताको सुरुवात आइतबार सुनको भाउ प्रतितोला ५६ हजार रुपैयाँ थियो । सोमबार यो मूल्य स्थिर रह्यो ।  मंगलबार तोलामा २ सय रुपैयाँ घट्दै सुन ५५ हजार ८ सयमा किनबेच भयो । बुधबार एकैदिन तोलामा ७ सय रुपैयाँले घटेर ५५ हजार १ सयमा खरीद...

सुनको भाउमा सामान्य करेक्सन, तोलाको ५६ हजार ७ सय

1462167359GoldBarCloseup.jpg
काठमाण्डौ । लगातार उकालो लागिरहेको सुनको भाउमा सोमबार सामान्य करेक्सन भएको छ ।  तोलामा ३ सय रुपैयाँले घटी सोमबार सुन ५६ हजार ७ सयमा कारोबार भएको हो । आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर २५ महिनाको रेकर्ड ब्रेक गर्दै ५७ हजार रुपैयाँ पुगेको थियो ।  अन्तर्राष्ट्रिय बजारमा बढ्दो भाउ, कच्चा तेलको मूल्यमा समेत भइरहेको बढोत्तरी...

सुनको भाउ २५ महिनाकै उच्च विन्दूमा, तोलाको ५७ हजार रुपैयाँ

1462087986gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले २५ महिनाको रेकर्डलाई तोड्दै आइतबार नयाँ रेकर्ड बनाएको छ । २०७० साल चैतमा सुनको भाउ तोलाको ५५ हजार ८ सय थियो । त्यसपछि गत फागुन १४ गते तोलाको ५६ हजार ५ सयमा कारोबार भएर रेकर्ड कायम भएको सुनको भाउ शुक्रबार सोही विन्दूमा आइपुगेको थियो । २०७० साल चैत हुँदै २०७२ फागुन र गत शुक्रबारको रेकर्डहरुलाई समेत पछि...

एकैदिन १२ सय बढेर सुनको भाउ २ महिनाअघिकै उच्चविन्दूमा

1461915823gold-price-up.jpg
काठमाण्डौ । एकैदिन प्रति तोला १२ सय रुपैयाँ वृद्धि भई सुनको भाउ शुक्रबार २ महिनाअघिकै उच्च विन्दूमा पुगेको छ ।  २०७२ फागुन १४ गते नेपाली बजारमा सुन तोलाको ५६ हजार ५ सयको दरले किनबेच भएको थियो । फागुन १८, २१, २५ र २८ गते पनि सुन यही मूल्यमा किनबेच भएको थियो । शुक्रबार पनि तोलामा १२ सय रुपैयाँले वृद्धि भई सुनको भाउ ५६ हजार ५ सय पुगेको हो...

सुनको मूल्य नयाँ वर्षकै उच्च विन्दूमा, चाँदी पनि उक्लियो

1461652674gold-up.jpg
काठमाण्डौ । पहेँलो धातु सुनको मूल्य नयाँ वर्ष २०७३ कै सबैभन्दा उच्च विन्दूमा पुगेको छ ।  मंगलबार सुन प्रतितोला ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको हो । नयाँ वर्ष लागेपछि सुनको मूल्य यति महंगो भएको थिएन ।  बैशाख २ गते सुनको भाउ प्रति तोला ५४ हजार ५ सय कायम भएको थियो । त्यसपछि सुनको भाउमा सामान्य वृद्धि मात्र भएको थियो । अन्तर्राष्ट्रिय...

याक एण्ड यतिमा ज्वेलरी एक्स्पो हुँदै, परम्परागत गहनाको फेसन सो पनि

1461588255logo.png
काठमाण्डौ । सुनचाँदी व्यवसायको प्रवद्र्धन, मौलिक र परम्परागत गरगहनाको आधुनिकीकरण तथा ब्राण्डिङको उद्देश्यले आगामी जेठ ७ देखि १० सम्म काठमाण्डौको याक एण्ड यति होटलमा ‘नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना हुने भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न आभूषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध