NRB


विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स घट्यो, यस्तो छ कारण

1577243781new-remittance-20170717.jpg
काठमाण्डौ । लामो समयसम्म नेपाली कामदार मलेशिया जान नपाउनु र विदेशमा रहेका नेपाली कामदारले अनौपचारिक माध्यमबाट रकम पठाउने क्रम बढ्नुले पछिल्ला महिनाहरूमा नेपाल भित्रिने रेमिट्यान्समा कमी आएको हुनसक्ने आशङ्का विज्ञहरूले व्यक्त गरेका छन्। तर यसबारे थप स्पष्ट हुन र मुलुकको ढुकुटीमा रेमिट्यान्सको योगदान कम हुँदै जाने जोखिम कम गर्न...

नक्कली नोट कारोवार गर्ने बङ्गलादेशी पक्राउ

1577187163note.png
काठमाण्डौ । एक हजार दरका नक्कली नोटको कारोवार गर्ने चारजना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा बङ्गलादेश नेत्रकुना घर भई मध्यपुरथिमि–१ लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् । त्यस्तै...

चार कार्यकारी निर्देशक राष्ट्रबैंकबाट बिदा हुँदै, को–को ?

1576645677NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका चार कार्यकारी निर्देशकहरु अवकाश हुने भएका छन्। कार्यकारी निर्देशकहरु लक्ष्मी प्रपन्न निरौला, महेश्वरलाल श्रेष्ठ, सुनील उदास र सरिता भट्ट छिटै अवकाश हुन लागेका हुन् । निरौला मुद्रा ब्यवस्थापन विभाग र श्रेष्ठ संस्थागत योजना विभाग प्रमुख हुन्। दुवैले वाणिज्य बैंकको नेतृत्व पनि गरेका थिए। राष्ट्र...

1695556604Online-Ad.gif

राष्ट्रबैंकले पुस १ गतेबाट 'वैदेशिक रोजगार बचतपत्र' बिक्री खुला गर्ने, के–के छन् विशेषताहरु ?

1576382040NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा रहेको र गैरआवासीय नेपालीलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्र बिक्रीमा ल्याउने भएको छ । राष्ट्रबैंकले पुस १ गतेदेखि नेपाल सरकारको रु. २० करोडको वैदेशिक रोजगार बचतपत्र २०८१ को बिक्री खुलाउने भएको हो । यो बचतपत्रका लागि वार्षिक वार्षिक १० प्रतिशतकार दरले ब्याज पाइनेछ । ६/६ महिनामा...

आरटीजीएस प्रणाली पूर्ण कार्यान्वयनमा

1574767865nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत मंसिर ६ गतेबाट आरटीजीएस प्रणालीको पूर्ण रुपमा सञ्चालनमा ल्याइएको जनाएको छ । गत भदौ २६ गते नेपाल राष्ट्र बैंकले ठूलो रकम भुुक्तानीका लागि सञ्चालनमा ल्याएको आरटीजीएस प्रणाली यही मंसिर ६ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको  बताएको छ ।  यस बारे जानकारी दिन बंैकले जारी प्रेस विज्ञप्तिमा भनिएको छ, हाल...

राष्ट्रबैंकको नयाँ डलर सटही नीतिले विदेश घुम्न जाने नेपाली प्रभावित, विदेशी कामदार लाभान्वित

1574410424us-dollar-currency-forecast-14.jpg
काठमाण्डौ । तपाइँ विदेश जाँदै हुनुहुन्छ । साथमा १५ सय डलर लिएर जान पाउनेमा ढुक्क हुनुहुन्छ । अब ढुक्क नहुनुहोस् नेपाल राष्ट्र बैंकले ट्राभल एजेन्सीमार्फत विदेश घुम्न जान चाहनेहरुलाई आवश्यक डलर सटहीमा घुमाउरो पाराले कटौती गरेको छ । यसअघि विदेश घुम्न जाँदा ट्राभल एजेन्सीमा बुझाएको पैसा र विदेशमा होटेल बुक गर्दाको खर्चबाहेक साथमा १५ सय...

अब रु. १.५ करोडसम्मको आवास कर्जामा ७०% सम्म ऋण पाइने, ब्याजदर परिवर्तन गर्न नपाइने

1572765660Home-loan.jpg
काठमाण्डौ । निजी आवास निर्माणमा प्रोत्साहन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट उपलब्ध गराइने आवास कर्जामा खुकुलो नीति बनाएको छ । बैंकद्वारा शुक्रबार जारी संशोधित एकीकृत निर्देशिक २०७६ ले निजी घर तथा आवास खरिदमा उपलब्ध हुने कर्जामा सहज नीति ल्याएको हो । संशोधित निर्देशिका अनुसार अब आवासीय प्रयोजनका...

आजदेखि रु. १०० दरको नयाँ नोट प्रचलनमा, यस्ता छन् विशेषता

1569313781rs-100-note.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका नयाँ नोट मंगलबारदेखि प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले ओ/१८०००००१ देखि क/३७ ९९९९९९ सम्मका संकेत नम्बर भएका रु. १०० दरको नयाँ नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र छ भने मध्यभागको पृष्ठभूमिमा नेपालको नक्सा  छ । नयाँ नोटमा अशोक स्तम्भको चित्रका साथै...

दसैँका लागि कहाँ–कहाँ साट्न पाइन्छ नयाँ र सुकिला नोटहरु (हेर्नुस् सूचीसहित)

1569222121NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बडादसैँ पर्वलाई लक्षित गरी आवश्यक साना दरका नयाँ तथा सुकिला नोट सटहीका लागि काठमाण्डौसहित देशभर विभिन्न स्थान तोकेको छ । राष्ट्रबैंकले यही असोज १० गतेबाट असोज १७ गतेसम्म रु. ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सकिला नोट सटही गर्दैछ । त्यसका लागि राष्ट्रबैंकले विभिन्न स्थान तोकेको हो । राष्ट्रबैंकको मुद्रा...

चालु खातामा एकमहिनामै १३.३ अर्ब घाटा थपियो, शोधानान्तर घाटा पनि अत्यासलाग्दो

1558271311nrb.jpg
काठमाण्डौ । आयातमा भइरहेको निरन्तरको वृद्धिका कारण चालु खाता घाटा विस्तार भई रु.२०४ अर्ब ४३ करोड पुगेको छ ।  नेपाल राष्ट्रबैंकले देशका प्रमुख आर्थिक परिसूचकहरुको चालु आर्थिक वर्षको नौ महिनासम्मको समीक्षा सार्वजनिक गर्दै चालु खाता घाटा बिस्तार हुँदै गएको बताएको हो ।  चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिमा रु.१७२ अर्ब ६७ करोडमा...

advt# banking expo-2017

advt# banking expo-2017 ...

सुन तस्करीमा राष्ट्रबैंकका कर्मचारीदेखि मन्त्रीसम्मको हात !

1484378083gold-11.jpg
काठमाण्डौ । शुक्रबार राति रसुवाबाट काठमाण्डौका लागि छुटेको टाटा सुमोमा तस्करी हुँदै गरेको १५ किलो सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि गएको २२ गते बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुनसहित एकजना पक्राउ परेका थिए । आखिर पछिल्लो समय यसरी सुन तस्करीमा एकाएक तीव्रता आउनु पछाडिको कारण के होला ? यी सबै पछाडि...

शुक्रबार पूरै दिन बैंक खुल्ने

1484234221nrb.jpg
काठमाण्डौ । सरकारी कारोबार गर्ने सबै बैंकहरुलाई शुक्रबार(पुस २९) गते अपरान्ह ४ बजेसम्मै कार्यालय खोल्न नेपाल राष्ट्रबैंकले निर्देशन दिएको छ ।  बिहीबार एक निर्देशन जारी गर्दै राष्ट्रबैंकले चालु आर्थिक वर्षको पुस महिना आयकरतर्फको प्रथम किस्ताको रकम दाखिला गर्ने महिना भएको तथा पुस मसान्तको दिन शुक्रबार पर्न गएकोले पूरै दिन अर्थात...

९ महिनाअघि नै इन्भेष्टमेन्टले पुर्यायो ८ अर्ब चुक्तापूँजी

1474987789Nepal-Investment-Bank.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक राष्टबैंकले तोकेको समय  भन्दा निकै अघि नै ८ अर्ब चुक्तापूँजी पुर्याउने पहिलो निजी बैंक  बन्न सफल भएको छ ।  बैंकको संचालक समितिले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश दिने भनी गरेको घोषणा मंगलबार सम्पन्न ३० औं वार्षिक साधारणसभाबाट पारित...

अर्थतन्त्रमा सुधार आउन थाल्यो : गभर्नर

1462112314Chiranjibi-nepal.jpg
दमौली ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भूकम्प र नाकाबन्दीपछि तरल अवस्थामा रहेको अर्थतन्त्रमा सुधार आउन थालेको बताएका छन्। ग्लोबल आइएमई बैंक लिमिटेड दमौली शाखाको उद्घाटन गर्दै डा नेपालले व्यापार घाटा रु ३९३ अर्ब रहेको र ४२७ अर्बको विप्रेषण नेपालमा भित्रिने गरेको जानकारी गराए। मुलुकको आर्थिक वृद्धिदर २ प्रतिशत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध