पृथक पाटो


दिमाग फ्रिजमा राखेर मरेको मानिस बचाउन सकिने ! मरेपछि बाँच्न नाम दर्ता गराउनेको भीड !!

146289641577.jpg
-रशेल नूवेर, बीबीसी अमेरिका र रुसमा हिजोआज तीनसय व्यक्ति सधैंका लागि गुमनाम हुँदैछन् । उनीहरुलाई यसबेला निकै चिसो वातावरणमा राखिएको छ । यस्तो कामलाई ‘क्रायोप्रेजर्वेशन’(शरीरका सेल र टिस्यूहरुलाई पानी जम्ने भन्दा अझ चिसो वातावरणमा राखेर जोगाउने प्रक्रिया) भनिन्छ ।  यी तीन सय व्यक्तिको मुटुको धड्कन चल्न छाडेपछि उनीहरुलाई औधी चिसो...

राति मर्छन, दिनमा बाँच्छन् यी दाजुभाई !

पाकिस्तानको बलुचिस्तान राज्यस्थित क्वेटामा बसोबास गर्ने रासिद, इलियास र सोएबलाई अचम्मको रोग छ । सूर्यास्त हुनेबित्तिकै उनीहरूको शरीरले अचानक काम गर्न बन्द हुन्छ । क्वेटाभन्दा १५ किमि टाढा मियाँकुन्डी गाउँमा बसोबास गरिरहेका यी तीन जना दाजुभाइलाई लागेको रहस्यमय रोगका कारण पाकिस्तानका चिकित्सकहरू छक्क मात्रै छैनन्, उपचार गर्न नसकेर...

नरेन्द्र मोदीको शैक्षिक डिग्री नै नक्कली !

1461950192modi1461844849.jpg
नयाँदिल्ली । आफूलाई चतुर नेताको रुपमा प्रस्तुत गर्दै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीको अवसर पारेर नेपाल भ्रमणमा आउने खबरले चर्चा पाइरहेको छ । यही बेला नरेन्द्र मोदीको झूठको ठूला पर्दाहरु खुल्ने संकेत देखिएको छ । उनले आफूलाई मानविकी संकायको डिग्री होल्डर बताउँदै आए पनि वास्तवमा उनले कुनै डिग्री नलिएका र डिग्रीको...

1695556604Online-Ad.gif

बीबीसीले लेख्यो–कनकमणि दीक्षित शाही कालका मुख्यसचिव !

1461511897Kanak-Dixit-arrest.jpg
काठमाण्डौ । भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको र बैध आयभन्दा बढी खर्च देखिएको भन्दै अख्तियारद्वारा पक्राउ नेपालका वरिष्ठ पत्रकार तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित राजाको शासनकालमा राजतन्त्रविरोधी आन्दोलनमा नागरिक समाजको ब्यानमार अग्रपंक्तिमा थिए । तपाईंले बुझेको र जानेको कुरा यही हो । तर कसैले तपाईंलाई एकाएक...

यस्तो नेपाली प्रेम अरुमा कहाँ, अन्त कहाँ ?

1461403940barbara2.jpg
काठमाण्डौ । ५५ वर्षदेखि नेपाल बस्दै आएकी चर्चित बेलायती पत्रकार बारबरा एडम्सको ८६ वर्षको उमेरमा शुक्रबार निधन भयो ।  उनको निधनसँगै उनमा रहेको नेपाल र नेपालीप्रतिको प्रेम, आगाध मायाको अनेकन प्रसंगहरु सार्वजनिक भएका छन् । उनले नागरिकता प्राप्तिको संघर्ष चलिरहेकै बेला एक मार्मिक निवेदन सरकारी मन्त्रीको नाममा लेखेकी प्रसंग वरिष्ठ...

६६ वर्षअघिको नेपालको रोमाञ्चक दृश्य समेटिएको एउटा दुर्लभ भिडियो

1461225871toni-hegan.jpg
काठमाण्डौ । पुरानो नेपाल कस्तो होला ? अहिलेको पुस्तामा यो प्रश्नले कोट्याइरहन्छ । अझ निकै पुरानो नेपालको दृश्य, फोटो देखियो भने त मनै रोमाञ्चक हुन्छ । एक विदेशी नागरिकले ६६ वर्षअघिको नेपालको रोचक दृश्य समेटेर तयार पारेको एक डकुमेन्टी हालै सार्वजनिक गरेका छन् ।  स्वीट्जरल्याण्डका नागरिक टोनी हेगन हालै नेपालको भौगोलिक अवस्थिति र...

मुम्बई एयरपोर्टमा कुकुरले गर्छ मानिसको उपचार !

1461169484dog7.jpg
एजेन्सी । सबैभन्दा वफादार प्राणी मानिन्छ कुकुर । यसको भूमिका यतिमा मात्र सीमित छैन । कुकुरलाई अनेक तालिम दिएर अनेकन काममा प्रयोग गरिएको हुन्छ । कुकुरलाई अपराध अनुसन्धानमा प्रयोग गर्ने चलन समेत विश्वका धेरै मुलुकमा छ । भारतको मुम्बई एयरपोर्टमा २४ सै घण्टा तैनाथ कुकुरहरुको भूमिका चाहि केही फरक छ । त्यहाँ राखिएका कुकुरहरुले एयरपोर्टमा...

एउटै पाइनएप्पलको मूल्य कारभन्दा महंगो !

1461057617pine-apple-graphcs1.jpg
काठमाण्डौ । पश्चिमा देशमा पाइनएप्पललाई निकै उत्कृष्ट फल मानिन्छ । यो फललाई ती देशहरुमा ‘शाही फल’को संज्ञा समेत दिने गरिन्छ । पाइनएप्पललाई जताततै साधारण रकम तिरेर खरीद गर्न सकिन्छ । तर हामी यहाँ तपाईंलाई जुन पाइनएप्पलको कुरा गरिरहेका छौ, त्यो साधारण होइन । किनभने यसलाई उब्जाउन विशेष टेक्निक र टिमको जरुरत पर्छ । यसको मूल्यले त झन् यसलाई...

पाकिस्तानीदेखि ब्रिटिस प्रधानमन्त्रीसम्म बिक्रीमा ! टेण्डर भर्नेको तछाडमछाड

1460646296nawaz-1460627113.jpg
काठमाण्डौ । प्यानमा(पनामा) पेपरबाट लिक भएको सूचनासँगै देशभित्रै कडा आलोचनाको शिकार भइरहेका पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई अनलाइन सपिङ वेबसाइट ‘इबे’ले बिक्रीका लागि राखेको छ । यो खबर सार्वजनिक भएसँगै यसको सामाजिक सञ्जालमा निकै धेरै चर्चा भइरहेको छ ।  इबे वेबसाइटमा यसप्रकारले नेता नै बिक्रीमा राखिएको र बोलकबोल गर्न आग्रह...

पत्नीलाई संसारकै महंगा–महंगा उपहार दिने यी पति

1460523825katemiddeltonringfinal.jpg
एजेन्सी । ब्रिटिस राजकुमार विलियम र उनकी पत्नी केट मिडलटन हाल ६ दिने भ्रमणका क्रममा छिमेकी देश भारतमा छन् । भारतमा ब्रिटिस राजकुमार र उनकी पत्नीको भन्दा पनि केटले लगाएको गहना र लुगाहरुको बिषयमा निकै धेरै चर्चा भइरहेको दैनिक भास्करले जनाएको छ । समाचारमा केटले आफ्ना पतिबाट पाएको ५ महंगा गिफ्टको विषयमा चर्चा गरिएको छ । सबैभन्दा महंगो केटको...

युरोपको एक बधशालामा लगेको गाई रुन थालेपछि … (६२ लाखले हेरेको भिडियोसहित)

1460389739crying-cow.jpg
सामाजिक सञ्जालमा एक भिडियो भाइरल बन्यो । उक्त भिडियोमा तपाई एक गाईलाई रोइरहेको देख्न सक्नुहुन्छ । यो भिडियो जर्मनीको हो, जहाँ हत्या गर्नको लागि एक गाईलाई वधशालामा ल्याइएको हुन्छ । गाईले सायद थाहा पाउँछ कि उसको हत्या हुँदैछ । त्यसपछि उसले आँसु निकाल्न थाल्छ । जुन आँसु जनावरको हकहितमा काम गर्नै एक संस्थाको नजरमा पर्छ र त्यहाँबाट...

मृत्युपछि गंगामा बगाइएका व्यक्ति १४ वर्षपछि जिउँदै घर फिर्ता !

1460369625Snake-Story-2-750.jpg
एजेन्सी । सुन्दै अचम्म लाग्ने घटना संसारमा भएको छ । मानिसलाई यो घटना विश्वास गर्न मुश्किल पर्ने गर्छ तर यस्तो घटना भएको भने सत्य भने समाचारमा उल्लेख छ । मरिसकेको मान्छे स्मृतिबाट समेत हराई सकेको अवस्था एकाएक १४ वर्षपछि मानिस फर्केर आएपछि परिवार सहित सारा गाउँ नै चकित भएका छन् । भारतको एक प्रान्तमा भएको घटना हो यो । उक्त व्यक्तिको नाम...

जुत्ता देखाएर विरोध गर्ने शैली फैलिँदै, यी हुन् जुत्ता खाने विश्वका नेताहरु

1460219171jutta.jpg
एजेन्सी । नेताको विरोध गर्ने र नेताप्रति आफ्नो आक्रोश व्यक्त गर्नका लागि पछिल्लो समय विश्वभरि जुत्ता प्रयोग गर्ने गरिएको छ । जुत्ता प्रदर्शन गरेर वा नेतातिर जुत्ता फाँकेर विरोध गर्ने र आक्रोश व्यक्त गर्ने काम विभिन्न देशमा विभिन्न समयमा हुने गरेका छन् ।  शनिवार भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको...

इटहरीमा गोली चल्दा................!?(फोटो फिचर)

146019016919.JPG
११ वर्षअघि यही बेला आन्दोलनको मौसम बनेको थियो । घर–घरबाट सर्वसाधारण तानाशाही शासनव्यवस्थाविरुद्ध सडकमा उत्रिएका थिए । के केटाकेटी, के गृहिणी, के युवा, के महिला सबै सडकमा आएका थिए । त्यही आन्दोलनको जोडले तत्कालीन राजाले गद्धी त्याग गर्नुपरेको थियो भने लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको थियो । जनआन्दोलनको सो समयमा पूर्वकै केन्द्र...

३६० केजी र १५ फिट लामो भीमकाय गोही !

1460045260crocodilebizshala.jpg
एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यमा एक शिकारीले ३ सय ६० केजी वजन भएको १५ फिट लामो राक्षसजस्तै ठूलो घडियाल गोहीलाई मारेका छन् ।  व्यवसायिक शिकारी ली लाइटसले बीबीसीलाई भनेका छन् कि त्यो भीमकाय घडियाल गोहीले उनको कृषि फर्मका पशुपंक्षीलाई लामो समयदेखि शिकार बनाउँदै आएको थियो ।  लीका अनुसार उनी र शिकारी गाइड ब्लेक गोडविनले आफ्नो कृषि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध