पृथक पाटो


केपी ओलीको रोजाई आइफोन, ओबामाको ब्ल्याकबेरी (कुन देशका कार्यकारी कुन मोवाइल बोक्छन् ?)

1467349548KP-Oli-with-his-mobile.jpg
काठमाण्डौ । विश्वका विभिन्न राष्ट्रका नेताहरु कस्ता–कस्ता मोवाइल प्रयोग गर्छन् होला ? यो विषय आम चासोको बिषय हो । जस्तो अमेरिकी राष्ट्रपति बराक ओबामा ब्ल्याकबेरी फोन प्रयोग गर्छन् भने नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आइफोनका फ्यान हुन् । यसैगरी, विश्वका अन्य देशका नेता तथा कार्यकारी प्रमुखहरुले कुन–कुन कम्पनीको मोवाइल...

नरेन्द्र मोदीको गजबको कपडा क्रेज, २ वर्षमा ११२ करोड स्वाहा !

14673056252.jpg
काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा अचम्मको कपडा मोह छ । उनी आफ्नो लुक्समा विशेष ध्यान दिन्छन् भन्ने कुरा मिडियाहरुमा देखिने उनका फोटोहरुले समेत प्रष्ट पार्छ । कपडामा निकै चुजी नरेन्द्र मोदी दिनमा कतिपटक कपडा फेर्छन् होला ? उनी कति महंगा कपडा लगाउँछन् होला ? मोदीको कपडा क्रेजको विषयमा भारतीय र उनीप्रति चासो राख्ने अन्य...

१ हजारका लागि नाबालक छोरा बिक्री !

1466614681bhudevchandramardi.jpg
एजेन्सी । भारतको झारखण्ड प्रान्तको पूर्वी सिंहभूम जिल्लाका एक आदिवासीले १ हजार रुपैयाँमा आफ्नो छोरालाई बिक्री गरिदिएका छन् ।  प्रहरी बिक्री भएका बच्चाको खोजीमा जुटेको बीबीसीले जनाएको छ ।  यो घटना सिंहभूम जिल्लाको धोलाबेडा पञ्चायतको बारुनिया गाउँस्थित डूमरिया क्षेत्रको हो । यहाँका मुखिया सहदेव मुर्मुका अनुसार बारुनियाको...

1695556604Online-Ad.gif

यो हो २ वर्षदेखि विश्व भ्रमणमा निस्किएको अनौठो कुखुरी !

14658383167.jpg
काठमाण्डौ । फ्रेञ्च मिडियामा एउटा अनौठो खबर भाइरल बनिरहेको छ । मिडियाहरुमा एउटा अनौठो दोस्तीको बिषयमा खूब चर्चा भइरहेको हो । दोस्ती हो एउटा कुखुरा र एक नौजवान नाबिक बीचको, यी दुवै मित्र विगत दुई वर्षदेखि समुन्द्रको बाटो हुँदै विश्व भ्रमणमा निस्किएका छन् ।  फ्रान्सको ब्रिटनीबाट आएका गुइरेक सन् २०१४ मे महिनाबाट मोनिक नामको पोथी...

एक मनकारी सीइओको कथा–कमाउँदै समाजसेवामा लगाउँदै

1465808608jhalak-prasad-khanal.jpg
काठमाण्डौ । ‘जन्मँदा मानिस मुठी कसेर आएको हुन्छ । यसको अर्थ अब म यो संसारमा केही गर्छु भन्ने उसको संकेत हो भनिन्छ । मानिस हुर्किन्छ, ठूलो हुन्छ, पैसा कमाउँछ । तर मर्दा मानिसले के लान्छ र ?’ जीवन जिउनुको वास्तविकताभित्र डूबुल्की मार्दै झलक खनाल हामीसँग पोखिए–‘खालि हात जानुपर्छ । चितामा जलाउने बेलामा लगाएको एकसरो लुगा पनि खोलिदिन्छन्...

एउटा हस्ताक्षरको मूल्य एक अर्ब ! यी हुन संसारकै महंगा ६ हस्ताक्षर

1465379636signature11465213586.jpg
काठमाण्डौ । जमाना सेल्फीको आइसक्यो । तर पनि मानिसको अटोग्राफप्रतिको क्रेज अझै कम हुन सकेको छैन । आजको मितिमा पनि सेलिब्रेटीहरुको ऐतिहासिक अटोग्राफ खरीदका लागि मानिसहरु करोडौं रुपैयाँ खर्च गर्न समेत तमतयार देखिन्छन । सन् २०१२ मा अमेरिकाको पहिलो राष्ट्रपति जर्ज वाशिङ्टनको एक अटोग्राफ १ अर्ब ४ करोडमा लिलामी भएको थियो । आज हामी तपाईंलाई...

कपडा र मेकअपमा करोडौं खर्च गरेर हिलारी इतिहास रच्दै !

1465379352hillary1465371520.jpg
काठमाण्डौ । अमेरिकाको इतिहासमै पहिलोपटक कोही महिला राष्ट्रपति पदका लागि चुनाव लड्दैछिन्  । हिलारी क्लिन्टन त्यस्ती पहिलो अमेरिकी महिला हुन्, जो राष्ट्रपतिको चुनाव लड्दैछिन् ।  अमेरिकामा राष्ट्रपतिको उम्मेद्वारको रुपमा छनौट हुन पनि निकै धेरै चरणहरु पार गर्नुपर्छ । सो क्रममा उनले आफूलाई जसरी सुझबुझपूर्ण ढंगले प्रस्तुत गरिन्,...

अर्घाखाँचीमा संसारकै सबैभन्दा सानो अण्डा, गिनिज बुकमा नाम लेखाउने प्रक्रिया सुरु

1465193165Worlds-Smallest-Egg.jpg
अर्घाखाँची  । अर्घाखाँचीको सन्धिखर्कमा कुखुराले संसारकै सबैभन्दा सानो अण्डा पारेको छ । सानो अण्डा पारेपछि गिनिज बुकमा लेखाउने प्रयास थालिएको छ ।  सन्धिखर्कका कृषक हरिप्रसाद अधिकारीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख गरेकोभन्दा सानो अन्डा आफ्नो कुखुराले पारेको दाबी गरेका राससले लेखेको छ । उनले गिनिज बुकमा रेकर्ड राख्ने...

यो हो विश्वकै धनी आतंकवादी संगठन

1464884321Islamic-State.jpg
काठमाण्डौ । विश्वमै कुख्यात आतंकवादी संगठन इस्लामिक स्टेट(आइएस)को आधार क्षेत्र पछिल्ला महिनाहरुमा खुम्चिन थालेको छ । उसले कब्जा गरेको तेल उत्पादनको क्षेत्र समेत साँघुरो बन्दै गएको छ । तर यी सबै समस्याका बाबजुद पनि यो संगठन विश्वकै सबैभन्दा धनी आतंकवादी संगठन बन्न सफल भएको छ । सेन्टर फर द एनलाइसिस अफ टेरोरिजम नामक संस्थाले जारी गरेको...

जहाँ दाह्री काटेको, परेला मिलाएको र टाइट कपडा लगाएको पनि कर तिर्नुपर्छ !

1464537440beard.jpg
काठमाण्डौ । हरेक दिन दाह्री काटेर चिटिक्क निस्किने बानी तपाईको छ ? नेपाल र अन्य कैयन देशहरुमा यो बानीले तपाईंलाई खासै असर पार्दैन, तर विश्वको केही इलाका यस्ता छन्, त्यहाँ कुनै दिन तपाईं झुक्किएर पुग्नुभयो र दाह्री काट्नु भयो भने तपाईले त्यस बापत महंगो मूल्य चुकाउनुपर्छ । यस्तो क्षेत्र हो अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसआइएसको इलाका...

त्यो डरलाग्दो तीन मिनेट, सयौ मानिस डूंगासँगै सागरमा डूब्दै थिए ( एक्सक्लूसिभ फोटो फिचर)

14642695961.jpg
एजेन्सी । इटली नजिक भूमध्यसागरमा प्रवासीहरुले खचाखच भरिएको एक डुंगा डूब्दै गर्दाको एक्सक्लूसिभ तस्विरहरु क्यामरामा कैद भएका छन् ।  यो घटनामा ठूलो डुंगामा चढेका ५६२ व्यक्तिलाई बचाइएको छ । तर हालसम्म ५ जना मानिसको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।  डूंगा ढलपल गरिरहँदा नजिकै रहेको एक उद्धारकर्ता जहाज देखेपछि मानिसहरु त्यसतर्फ...

विश्वको एउटा यस्तो शहर, जहाँ भाडाको घर पाउन ९ वर्षसम्म कुर्नुपर्छ !

1463835674town4.jpg
काठमाण्डौ । विश्वमा कुनै एउटा यस्तो शहर पनि छ, जहाँ भाडाको कोठा वा घर पाउन ९ वर्षसम्म लाग्नसक्छ भन्दा तपाईलाई पत्यार लाग्छ ? सायद लाग्दैन । तर यस्तो शहर यूरोपमा छ । स्वीडेनको राजधानी स्टकहोम यस्तो शहर हो, जहाँ भाडाको घर वा कोठा खोज्नु भूसको डंगुरमा हराएको सीयो खोजेजस्तै गाह्रो कुरा हो । यहाँ सामान्य घर भाडामा पाउन मात्र कतिपयले ९ वर्षसम्म...

असंभव के रहेछ र ? दुई दृष्टिविहीन नारीले रचे नयाँ इतिहास

1463822531laxmi-pokhrel.jpg
-विष्णु नेपाल काठमाण्डौ । अध्ययन, अनुसन्धान गर्न आँखाको दृष्टि नै चाहिन्छ ? चाहिँदैन । मन र आँट भएमा सुनेर पनि विद्यावारिधि पूरा गर्न सकिँदो रहेछ ।  इच्छा र जाँगर भए आँखाले हेरेर भन्दा कानले सुनेर गर्ने उच्च अध्ययन सर्वाेत्कृष्ट हुँदो रहेछ । दृश्यविहीन दुई नारीले विद्यावारिधि पूरा गरी नयाँ इतिहासको रचना गरेका छन् । लक्ष्मी पोख्रेल र...

सर्वाधिक सफल भए, तर आत्महत्या गरे यी पाँच व्यवसायीले !

1463401477vineet-vig11463397.jpg
काठमाण्डौ । जीवनमा सफलता पाउनु र धेरै धनदौलत भेला पार्नुको मतलब तपाईंलाई सबैथोक प्राप्त भएको भन्ने हुँदैन । कर्पोरेट विश्वमा यस्ता घटना पनि भएका छन्, जो अत्यन्त सफल भएका थिए, जसको जीवन अरुका लागि लोभलाग्दो थियो र कमाई र शान सौकत पनि उस्तै थियो, तर तिनै सफल मानिसहरुले आफ्नो जीवन अल्पायूमै अन्त गरिदिने कठोर निर्णय लिएका छन् । यो सूचिमा नयाँ...

थाहा छ ? आकाशबाट यसरी बर्सिन्छ करोडौं रुपैयाँ

14632400321.jpg
काठमाण्डौ । तपाईंलाई थाहा छ ? अन्तरिक्षबाट धर्तिमा झर्ने उल्कापिण्डले समेत तपार्इंलाई रातारात करोडपति बनाइदिनसक्छ । दुलर्भ बस्तुमा पैसाको खोलो बगाउने लगानीकर्ताबीच यी उल्कापिण्डहरु निकै लोकप्रिय छन् । दुनियाँका लगभग हरेक भागमा भेटिइने दोश्रो ग्रहको यस्तो चट्टानको टुक्राका लागि लिलामीको दौरान करोडौं रुपैयाँसम्मको बोल कबोल हुने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध