राजनीति


भारतको सरकारी टिभीमा ओलीको बोली–‘म कसैको हजुरआमासित मेरो प्रेम थियो किन भनूँ ?’ (भिडियोसहित)

1460136006kp-oli-in-rajyasbha-tvbizshala.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको सरकारी च्यानल ‘राज्यसभा टेलिभिजन’लाई तीन साताअघि दिएको एक अन्तर्वार्ता एकाएक चर्चामा आएको छ । टेलिभिजनका पत्रकार अखिलेश सुमनले तीन साताअघि लिएको र मार्च २० मा प्रसारण भएको अन्तर्वार्तामा व्यक्त ओलीको चोटिला जवाफका कारण ढिलै भए पनि सो अन्तर्वार्ता एकाएक चर्चामा आएको हो । आखिर ओलीले...

अन्ततः पौडेलको पोल्टामा फेरि पराजय

1459937385paudeldeuwa.jpeg
काठमाण्डौ । १७ पटक प्रधानमन्त्रीको निर्वाचनमा हारेर सबैभन्दा धेरै हार्ने नेताको इतिहास बनाएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपछि अर्को गर्दै दुईवटा ठूला हार व्यहोर्नुपरेको छ । नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग फराकिलो अन्तरले शर्मनाक हार व्यवहोरेका पौडेलले पार्टीको संसदीय दलको...

अर्जुन नरसिंहले ताने संस्थापनका २० सांसद, पौडेलको भागमा फेरि पनि हार

1459873153paudeldeuwa.jpeg
काठमाण्डौ । प्रधानमन्त्रीमा १७ पटक हारेर इतिहास बनाएका, संस्थापन पक्षको समर्थन पाएर पनि पार्टी महाधिवेशनमा सभापति पदमा शर्मनाक हार व्यहोरेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको निर्वाचनमा पनि शर्मनाक हार व्यहोर्ने परिस्थिति बनेको छ ।    मंगलबार संसदीय दलको नेतामा शेरबहादुर देउवालाई टक्कर दिने उद्देश्यसहित...

1695556604Online-Ad.gif

अर्काको आन्तरिक मामिलामा चास नदिन इयू र भारतलाई चेतावनी

1459591934Jhalanath-Khanal.jpg
काठमाण्डौ । एमाले नेता झलनाथ खनालले नेपालको संविधानलाई लिएर भारत र युरोपेली युनियनले जारी गरेको संयुक्त विज्ञप्तिको कडा आलोचना गरेका छन् ।  राजधानीमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासंघको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै नेता खनालले भारत र युरोपेली युनियनले नेपाललाई पाठ सिकाउन जरुरी नभएको बताए ।  भारत तथा युरोपेली युनियनका...

बैशाखदेखि सशक्त आन्दोलन थाल्ने महन्थ ठाकुरको चेतावनी

1459340778Mahanth-Thakur-2-245x300.jpg
काठमाण्डौ । तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अझै पनि आफूहरुको माग पूरा नभए बैशाखदेखि सशक्त आन्दोलनमा जाने चेतावनी दिएका छन् ।  बुधबार राजधानीमा तराई मधेस लोकतान्त्रिक पार्टीले आयोजना गरेको मधेस मुद्दा सम्बोधनको लागि प्रवुद्ध वर्गको भूमिका विषयक छलफलका क्रममा बैठकमा अध्यक्ष ठाकुरले आफुहरुले अघि सारेको ११...

एमाले नेतृत्वका लागि पर्यटन व्यवसायीको उम्मेद्वारी

1458921489rabin-g.jpg
इटहरी । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको एमालेका शीर्ष नेताहरुले संविधानको सफल कार्यान्वयनपछि आर्थिक विकासको युग सुरु हुने बताउँदै आएका छन् । तर के निजी क्षेत्रको सहभागिताबिना नेपालजस्तो देशमा आर्थिक समृद्धिको सपना साकार होला ? पक्कै हुँदैन । यही कुराको अनुभूत गरेका मतदाताहरुको प्रोत्साहन र जोडमा पूर्वाञ्चलकै केन्द्र इटहरीमा...

माधव नेपालले गरे दुई वर्षसम्म सरकार नढल्ने घोषणा

1458908551MK-Nepal.jpg
काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकार अझै २ वर्ष टिक्ने दाबी गर्दै यो सरकारलाई कसैले ढाल्न नसक्ने बताएका छन् ।  नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाइन्स मजदुर यूनियन(यूनिट्राभ)अन्तर्गत एयरपोर्ट इलाका कमिटीको चौथो अधिबेशन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रियताको...

‘भारतको पेटभित्रको कालोमैले निख्रिएको छैन, ठूलो संकट आउनसक्छ’

145890243420160325150505.jpg
काठमाण्डौ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भारतको पेटभित्रको कालोमैलो ननिख्रिएको दाबी गर्दै मुलुकमा जुनसुकै बेला ठूलो संकट आउने संभावना रहेको बताएका छन् ।    शुक्रबार पार्टीको इटहरी उपमहानगर कमिटीको पहिलो नगर अधिवेशन उद्घाटन गर्न त्यहाँ पुगेका महासचिव पोखरेलले त्यस्तो दाबी गरेका हुन् ।...

चीन र नेपालबीच इन्धन व्यापारको सम्झौता गर्ने प्रतिबद्धता मात्रै !

1458725883news-cn.jpg
काठमाण्डौ । चौतर्फी आलोचना र नागरिकहरुको दवाबपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको आग्रहमा चीन नेपालसँग इन्धनको व्यापारका लागि सम्झौता गर्ने प्रतिबद्धता व्यक्त गर्न सहमत भएको छ ।  बेइजिङमा नेपाल र चीनले बुधबार १५ बुँदे संयुक्त वक्तव्य जारी गर्ने क्रममा इन्धनको व्यापारका लागि सम्झौता गर्न दुवै देश...

एक चीन नीतिप्रति प्रधानमन्त्रीको प्रतिबद्धता, लगानीको बाटो खुलेको उद्घोष

145864688013520977014585635787461n.jpg
बेइजिङ। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले गरेको उदार सहयोगले नेपालको भौतिक विकासमा सहयोग पुर्‍याएको बताएका छन्। चीनले नेपालको विकासमा गरेको उदार सहायताका कारण नै नेपालको विकास अघि बढेको बताएका हुन्।   प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनीको नेपालमा लगानी, व्यापारिक सम्बन्ध र प्राविधिक सहयोगले नै नेपालको विकास गतिशील बनेको पनि...

'नेपाल-चीन सम्वन्ध नयाँ उचाइमा'

145858157813520977014585635787461n.jpg
तेस्रो देशमा वस्तु आयातनिर्यातका लागि मूलत: भारतमा आश्रित नेपालका लागि नयां विकल्प दिने पारवहन सम्झौतासहितका १० वटा सम्झौता तथा समझदारीपत्रमा सोमबार नेपाल र चीनबीच हस्ताक्षर भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र उनका चिनियाँ समकक्षी ली खछ्यांग नेतृत्वमा दुईपक्षीय औपचारिक वार्तापछि भएका सम्झौता तथा समझदारीमा खुला...

इन्धन सम्झौतामा ओलीको रहस्यमय मौनता, पारवहन सम्झौतापछि भारतको दादागिरी अन्त

145856939113520977014585635787461n.jpg
काठमाण्डौ । बहुचर्चित इन्धन खरीद सम्झौता गर्न असफल बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीनसँग पारवहन, व्यापार, बैंकको शाखा बिस्तार लगायत १० वटा सम्झौता गरेका छन् ।  बहुचर्चित इन्धन खरीद सम्झौतामा रहस्यमय ढंगले मौन रहेका प्रधानमन्त्री ओलीले नेतृत्व गरेको भ्रमण दल र चीनका प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच...

सार्क मन्त्रिपरिषद् बैठक-पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने अपेक्षा

1458027105saarc-680x365-358x300.jpg
पोखरा । काठमाडौँबाहिर पहिलोपटक पोखरामा भइरहेको सार्क मन्त्रिपरिषद्को बैठक हुनुलाई यस क्षेत्रको पर्यटकीय विकासका लागि निकै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । भूकम्प र नाकाबन्दीका कारण लगभग वर्षभर नै पर्यटन प्रभावित बनेका कारण निराश बनेका पोखराका पर्यटन व्यवसायीले भइरहेको सार्क मन्त्रिपरिषद्को बैठकलाई यहाँको पर्यटकीय प...

खुल्लातर्फ निर्वाचित कांग्रेस केन्द्रीय सदस्य : कस्को लोकप्रियता कति बढ्यो, कति खस्कियो ?

1457945411nepali-congress-flag.jpg
काठमाण्डौ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मतगणना सोमबार साँझसम्म सम्पन्न हुँदैछ ।  फागुन २० गते सुरु भएको महाधिवेशनमा सभापति पदमा वरिष्ठ नेता शेरबहादुर देउवा भारी मतले विजयी भइसकेका छन् । महामन्त्रीमा सशांक कोइरालाले फरक प्यानलबाट बाजी मारेका छन् भने कोषाध्यक्षमा सिरहाकी सीता यादवले चित्रलेखा यादवलाई पछारेकी छिन् ।  निकै...

माउ पार्टी सत्तामा, विद्यार्थी कालोबजारी अन्त अभियानमा !

1457850996NOC-Gherau11.jpg
काठमाण्डौ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले बजार माफियाहरुको फन्दामा परेको र उनीहरुकै कारण नेपाल आयल निगम समेत भ्रष्टहरुको चंगुलमा परेको दाबी गर्दै इन्धनमा कालोबजारी अन्तको मागसहित आइतबार बबरमहलस्थित निगमको कार्यालय घेराउ गरी प्रदर्शन गरेको छ ।    अनेरास्ववियुले सरकार र सम्बन्धित मन्त्रालयकै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध