राजनीति


केपी ओलीको गृहनगरमा एमालेको अग्रता

1652493741oli.jpg
काठमाण्डौ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरसमेत रहेको झापाको दमक नगरपालिकामा मतगणना सुरु भएको छ ।  यो नगरपालिकाको सुरुवाती मतपरिणामअनुसार एमालेले अग्रता लिएको छ ।  दमक–१ को २ सय मत गणना हुँदा मेयरमा एमालेकी गिता अधिकारीले ९६ मतसहित अग्रता लिएकी छिन् ।  उनका निकटतम प्रतिद्वन्द्वी राप्रापका राम थापाले ७९ मत प्राप्त...

जनकपुरमा रोचक भिडन्त, ३ स्वतन्त्र उम्मेद्वारको अग्रता

1652493276election2.jpg
काठमाण्डौ । देशका ११ उपमहानगरपालिकामध्ये जनकपुरधाम उपमहानगरपालिका मतगणना सुरु गर्ने पहिलो उपमहानगरपालिका बनेको छ ।  यो उपमहानगरपालिकाको सुरुवाती मतगणनामा नेपाली कांग्रेसका विद्रोही उम्मेद्वारले अग्रता लिएका छन् ।  बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको क्रममा स्वतन्त्र उम्मेद्वार मनोजकुमार साहले ३९ मतसहित अग्रता लिएका हुन्...

मतगणना अपडेट: कांग्रेस र एमालेबीच कडा टक्कर

1652493250election1.jpg
काठमाण्डौ । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणनासँगै प्रारम्भिक मतपरिणामहरु आउन थालेको छ ।  विभिन्न क्षेत्रमा भइरहेका मतगणनाको प्रारम्भिक नतिजामा एमाले र कांग्रेसबीच टक्कर देखिएको छ ।  एमाले र कांग्रेसले केही स्थानबाट विजयी सुरुवात गरिसकेका छन् । कतिपय स्थानमा रोचक भिडन्त देखिएको छ ।  मुस्ताङको लोघेकर दामोदरकुण्ड...

1695556604Online-Ad.gif

बैशाख ३० को चुनाव सर्नसक्ने, यी कारणले बढ्यो सशंय

1649775393deuba.jpg
काठमाण्डौ । बैशाख ३० गतेका लागि तोकिएको स्थानीय निकायको निर्वाचन सार्ने प्रपञ्च हुन थालेका संकेतहरु बाहिरिन थालेका छन् ।  सत्तारुढ गठबन्धनमा सहभागी दलका प्रमुखहरु नै स्थानीय निकायको निर्वाचन सार्नुपर्ने पक्षमा लागेपछि यसले अवस्था थप पेचिलो बन्ने संकेत देखिएको छ ।  सत्तारुढ दलका नेताहरु भित्रभित्रै निर्वाचनको मिति सार्ने...

एमालेको निरन्तर विरोधबीच संसदबाट एमसीसी सम्झौता अनुमोदन

1645975086mcc.png
काठमाण्डौ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसनबीचको सम्झौता संसदबाट अनुमोदन भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले संसदमा मिलेनियम च्यालेञ्ज कम्प्याक्ट प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावको पक्षमा बहुमत सदस्यहरु रहेपछि सभामुख अग्नी सापकोटाले एमसीसी सम्झौता संसदबाट...

एमसीसीमा सहमति भएन, गठबन्धन बैठक फेरि निश्कर्षहीन

1645162046gathabandhan-meeting.jpg
काठमाण्डौ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा समान धारणा बनाउन भन्दै बसेको ५ दलीय गठबन्धनको बैठक आज पनि बिना निश्कर्ष सकिएको छ ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी जसरी पनि संसदमा टेबल गर्ने अडान राखेपछि बैठक एकघण्टा पनि नबसी सकिएको हो ।  बैठकमा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले...

सत्ता गठबन्धनको बैठक सकियो, एमसीसीको बिषयमा अनिर्णित

1645107069meeting.jpg
काठमाण्डौ । निकै चासोको साथ हेरिएको सत्तारुढ ५ दलीय गठबन्धनको बैठक बिना निश्कर्ष सकिएको छ ।  साँझ ५ बजे बालुवाटारमा सुरु भएको बैठक २ घण्टा चले पनि एमसीसीको विषयमा ठोस निर्णय गर्न सकेन ।  बैठकमा सहभागी एक नेताका अनुसार २ घण्टासम्म एमसीसीको विषयमा समान धारणा बनाएर अगाडि बढाउने विषयमा छलफल भए पनि कांग्रेस र माओवादीका फरक फरक धारणाले...

प्रचण्डले निहुँ खोजेपछि कांग्रेसले थाल्यो एमालेसँग संवाद, ओलीले पठाए प्याकेजमै सहमति हुनुपर्ने सन्देश

1645090003deuba-oli.jpg
काठमाण्डौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी) संसदबाट पास गर्ने विषयले गठबन्धन सरकार समस्यामा परेको छ । गठबन्धनमै रहेको एउटा दल माओवादी केन्द्रले एमसीसी कुनै पनि हालतमा संसदमा टेबल गर्न नदिने अडान नछाडेपछि कांग्रेसका नेताहरुले एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने विकल्पमा छलफल अगाडि बढाएका छन् ।  एमालेका एक...

माओवादीले आजै सरकार छाड्नसक्ने, लगानीकर्ताको मनोबलमा कस्तो परिवर्तन आउला ?

1645081407deuba-prachanda.jpeg
काठमाण्डौ । संभवत पेचिलो बन्दै गएको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन भएन भने माओवादी केन्द्रले सरकार छाड्नेछ । आज साँझ बस्ने सत्ता गठबन्धनको बैठकपछि गठबन्धन टुटेको घोषणा हुनसक्नेछ र योसँगै सत्ता समीकरणमा समेत नयाँ परिदृश्य देखिन सक्नेछ ।  राजनीति र सत्ता सहकार्यले नयाँ बाटो समात्यो भने सेयर बजारका लगानीकर्ताहरुको नजरमा...

जेठ मसान्तभित्रै स्थानीय निर्वाचन हुने, के अब सेयर बजार बुम हुन्छ ?

1643461254gathabandhan.jpg
काठमाण्डौ । अन्ततः आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन हुने भएको छ ।  सत्तारुढ गठबन्धनको शनिवार दोश्रोपटक बसेको बैठकले  आगामी जेठ महिनाभित्र सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचन तोक्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।  गठबन्धनले बैठकमा सहभागी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामार्फत...

एकवर्षभित्रै तीनै तहको चुनाव गर्ने घोषणा, तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

1642763496deuba-3.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई एक वर्षभित्रै तीनै तहको निर्वाचन गरिसक्ने प्रतिबद्धता जनाएका छन् ।  आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रम देउवाले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । निर्वाचन समयमै नहुने विषयमा संशय पैदा भइरहेको बेला प्रम देउवाले एक वर्षभित्रै तीनै तहको निर्वाचन गर्ने गरी आवश्यक तयारी अगाडि बढाउन...

विनोद चौधरी: पाए अर्थमन्त्री, नभए उद्योग वा परराष्ट्र

1626165803binod.jpg
काठमाण्डौ । सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।  नवनियुक्त प्रधानमन्त्री देउवाको सपथ ग्रहण कार्यक्रम शितल निवासमा आज साँझ ६ बजे राखिएको छ ।  प्रधानमन्त्रीको नियुक्तिसँगै नयाँ बन्ने सरकारमा मन्त्री बन्नसक्नेहरुको चर्चा...

सर्वोच्चको फैसला देखाएर बजारमा खेल्ने प्रयास, ‘बढ्ने बजारलाई घटाउन खोजियो’

1626077804ahpc.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै बजारमा तीव्र गिरावट देखिएको छ ।  विगतमा नेपाली कांगे्रेस नेतृत्वको सरकार बन्ने खबरले मात्रै पनि बजारमा उछालको अवस्था आउथ्यो । तर, कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने...

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको आदेश, प्रतिनिधिसभा ब्यूँतियो

1626076676sc.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ४८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।  सर्वोच्चले गठन गरेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै उनलाई ४८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो...

मन्त्री भएको १८ दिन नबित्दै २० जनाको जागिर चैट

1624368824sc.jpg
काठमाण्डौ । पछिल्लो समय देशको राजनीतिमा रमाइला झाँकीहरु भइरहेका छन् । मंगलबार सर्वोच्च अदालतले केपी शर्मा ओलीले पछिल्लो समय नियुक्त गरेका २० मन्त्रीहरुलाई पदमुक्त गरिदिएको छ ।  एकैदिन २० मन्त्री(राज्यमन्त्रीसहित) पदमुक्त भएका हुन् ।  सर्वोच्च अदालतले ओलीले नियुक्त गरेका जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।  यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध