काठमाण्डौ । अदालतले जारी निर्माण कार्य रोकेको निजगढ विमानस्थल निर्माणका लागि सरकारले भने बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
यसले अदालतले रोके पनि सरकार भने निजगढ विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाउन चाहन्छ भन्ने देखिएको छ ।
बजेट प्रस्तुत गर्दै शर्माले भनेका छन्– ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्य अगाडि बढाइनेछ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago