budget 2079-80

अर्थमन्त्रीमा शर्मालाई नै ल्याउने प्रपञ्च, देउवाले नै राखे अर्थ

1657119622janardan.jpg
काठमाण्डौ । संसदीय छानबिन समितिबाट निर्दोष सावित हुने आँकलनसहित प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीको राजीनामापछि अर्थमन्त्रालय आफैंसँग राखेका छन् ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको पूर्वसहमति कार्यान्वयन गर्दै देउवाले तत्काल कसैलाई पनि अर्थमन्त्री नियुक्त नगरी मन्त्रालयको सम्पूर्ण कामकाज आफैंले...

अर्थमन्त्री शर्माले भने–‘मैले के अपराध गरेको छ र राजीनामा दिने ?’

1657028705finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले आफूले कुनै गल्ती नगरेको भन्दै राजीनामा नदिने र दिनु नपर्ने दाबी गरेका छन् ।  बिजशालासँग टेलिफोनमा कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।  सम्भावित राजीनामाको विषयमा गरिएको प्रश्नमा उनले भने–‘मैले किन राजीनामा दिने ? मैले के गरेको छु र राजीनामा दिने ? एमालेले भन्दैमा राजीनामा दिने ? मैले...

आफूलाई बर्खास्त गर्ने अर्थमन्त्रीसँग गभर्नरको पहिलो भेटः आपसमा संवाद भएन, पत्रकारलाई जवाफ फर्काए

1653918391governor.jpg
काठमाण्डौ । चैत २४ गते अर्थमन्त्रीको सिफारिसमा मन्त्रीपरिषद बैठकले नेपाल राष्ट्रबैंकका गभर्नरमाथि उच्चस्तरीय छानबिन गर्ने निर्णय गर्यो । यो निर्णयपछि गभर्नर स्वतः निलम्बनमा परे ।  अर्थमन्त्री जनार्दन शर्माको जोडबलमा बर्खास्तीमा परेका गभर्नर अधिकारीले त्यसको केही दिनपछि अदालतमा रिट हाले । अदालतले बैशाख ६ गते गभर्नरलाई...

1695556604Online-Ad.gif

बजेटमा खेल: अर्थमन्त्रीले सुटुक्क ल्याए २ उद्योग मात्रै लाभान्वित हुने व्यवस्था

1653838727ssssss.jpg
काठमाण्डौ । ठूला उद्योगलाई विद्युत महसुलमा छुट दिने घोषणा गरेर सरकारले सुनियोजित रुपमा २ उद्योगको हितमा मात्र नीतिगत व्यवस्था गरेको खुलेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्ने क्रममा मासिक १० करोड वा सोभन्दा बढी मूल्यको विद्युत खपत गर्ने उद्योगलाई महसुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने घोषणा...

बजेटको विषयमा ब्रोकरको मिश्रित भनाई, लगानीकर्तालाई चाहिँ हर्ष न बिस्मात !

1653837481budget-nepal.jpg
-अर्जुन तिमिल्सिना/अनन्त्य सुन्दर काठमाण्डौ ।  आर्थिक वर्ष २०७९/८० को बजेट सकारात्मक रहेको सेयर ब्रोकरहरुले प्रतिक्रिया दिएका छन् ।  विगतका तुलनामा बजेटमा धेरै विषयहरू समेटिएको उनीहरूको भनाइ छ। आज अर्थमन्त्री जनार्दन शर्माले आ.ब. २०७९\८० बजेट संसदमा प्रस्तुत गरेका छन्। १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेटमा कृषि, पर्यटन,...

घरजग्गाको लाभकरमा वृद्धि, सेयरको पूँजीगत लाभकरमा के भयो ?

1653836342budget.jpg
काठमाण्डौ । सरकारले सेयर बजारकै मोडालिटीलाई पछ्याउँदै घरजग्गा कारोबारमा नयाँ कर निर्धारण गरेको छ ।  सरकारले पाँच वर्ष वा पाँच वर्षभन्दा बढी घरजग्गाको स्वामित्व भएको खण्डमा त्यस्तो घरजग्गा बिक्री गर्दा ५ प्रतिशतका दरले कर लगाउने आर्थिक विधेयकमार्फत व्यवस्था गरेको छ ।  यस्तै, ५ वर्षभन्दा कम स्वामित्व रहेको घरजग्गाको कारोबारमा...

आयकरको स्ल्याब परिवर्तन, अब कति कमाउनेले वार्षिक कति कर तिर्नुपर्छ ?

1653835153ambika.jpg
काठमाण्डौ । सरकारले बजेटमार्फत आयकरको सीमा परिवर्तन गरेको छ ।  अब अविवाहितले वार्षिक ५ लाख रुपैयाँ र विवाहितले ६ लाख रुपैयाँसम्मको आम्दानी गरेमा त्यसको १ प्रतिशत कर तिरे पुग्नेछ ।  सरकारले आर्थिक विधेयकमार्फत त्यसपछि बढी आम्दानी हुनेहरुको हकमा समेत कर निर्धारण गरेको छ ।  पाँच लाख रुपैयाँदेखि ७ लाखसम्मको आम्दानी हुनेको हकमा ५...

चालु आबमा पनि कोभिड प्रभावितले करमा छुट पाउने, कसले कति पाउँछन् ?

1653832866ambika.jpg
काठमाण्डौ । बजेट कार्यान्वयन गर्न बनेको आर्थिक विधेयकमार्फत सरकारले कोभिड प्रभावितहरुलाई छुट अफरहरु सार्वजनिक गरेको छ ।  कोभिड १९ संक्रमणबाट प्रभावित कारोबारहरुमा सरकारले विभिन्न खालका छुटको स्किम सार्वजनिक गरेको हो ।  विधेयकमार्फत भएको व्यवस्थाअनुसार तीस लाख रुपैयाँसममको कारोबार वा ३ लाख रुपैयाँसम्मको आय हुने करदातालाई ...

सरकारको बजेट कार्यान्वयनका लागि बनेको विधेयक सार्वजनिक, के के छन् व्यवस्था ?(पूर्ण पाठसहित)

1653832032ambika.jpg
काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि रु. १,७९३,८३०,०००,००० को बजेट ल्याएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गरेका हुन् ।  बजेट भाषण सकिएलगत्तै सरकारले बजेटमार्फत गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक समेत ल्याएको छ ।  विधेयकमा कस्ता कस्ता प्रस्ताव वा संसोधन...

‘बजेटका कारण रियल सेक्टरका धेरै कम्पनी पूँजीबजारमा आउनुपर्ने अवस्था बन्यो’

1653831154ambika.jpg
काठमाण्डौ । नेपाली पूँजीबजारका भेटेरान लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य अम्बिकाप्रसाद पौडेलले अघिल्ला वर्षहरुको तुलनामा यो पटकको बजेट ‘सुखद’ रहेको प्रतिक्रिया दिएका छन् ।  यसअघिका वर्षहरुमा प्रस्तुत हुने बजेटमा पूँजीबजारका थोरै मात्र विषयहरु समेटिने गरेकोमा यसपटक धेरै विषय समेटिएको र यसले...

आगामी वर्ष सरकारी कार्यालयले सवारी साधन किन्न नपाउने

1653830270ssssss.jpg
काठमाण्डौ । आगामी वर्ष कुनै पनि सरकारी कार्यालयले थप सवारीका साधन किन्न नपाउने भएका छन् ।  सरकारले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै नयाँ सवारी साधन नकिन्ने घोषणा गरेको हो ।  अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै मर्मत सम्भार गर्दा सञ्चालनमा नआउने सवारी लिलामीमा लैजाइने घोषणा...

विवाहितले रु. ६ लाख र अविवाहितले रु. ५ लाखसम्मको आम्दानीमा कर तिर्नु नपर्ने

1653829432ssssss.jpg
काठमाण्डौ । सरकारले व्यक्तिगततर्फ आयकरको सीमालाई बढाएको छ ।  बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले आयकरको सीमा बढाउने घोषणा गरेका हुन् ।  अब अविवाहित व्यक्तिले वार्षिक रु. ५ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत मात्र सामाजिक सुरक्षा कर तिरे पुग्नेछ । यस्तै, विवाहितको हकमा आयकरको सीमा ६ लाख पुर्याइएको छ । अब ६ लाखसम्म वार्षिक आय गर्ने...

सरकारले ल्यायो रु. १,७९३,८३०,०००,००० को बजेट, कार्यक्रम कस्ता आए ?(पूर्ण पाठसहित)

1653829584budget.jpg
काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गरेका हुन् ।  कुल विनियोजित बजेटअन्तरगत चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड(४२ प्रतिशत), पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड(२१.२ प्रतिशत), वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब...

सरकारी कर्मचारीको तलब १५% ले बढ्यो, न्यूनतम तलबमान पनि पुनरावलोकन हुने

1653828590sharma.jpg
काठमाण्डौ । सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि भएको घोषणा गरेका हुन् ।  बढेको तलबमान साउन १ गतेदेखि लागू हुनेछ ।  यस्तै, कर्मचारीहरुले यसअघि पाउँदै आएको महंगीभत्तालाई समेत सरकारले निरन्तरता दिएको छ ।  कर्मचारी तथा...

अब वैदेशिक रोजगारीमा रहेकालाई आइपीओको १०% आरक्षण

1653827817ssssss.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीमा गएकाहरुले अब आइपीओमा १० प्रतिशत आरक्षणको सुविधा पाउने भएका छन् ।  अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।  कुनै पनि कम्पनीले प्राथमिक रुपमा जारी गर्ने साधारण सेयरको कुल कित्ताको १० प्रतिशत वैदेशिक रोजगारीमा जानेहरुका लागि आरक्षण गरिने उनले बताएका हुन् ।  यस्तै,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध