काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि रु. १,७९३,८३०,०००,००० को बजेट ल्याएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गरेका हुन् । 

बजेट भाषण सकिएलगत्तै सरकारले बजेटमार्फत गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक समेत ल्याएको छ । 

विधेयकमा कस्ता कस्ता प्रस्ताव वा संसोधन आएका छन् ? हेरौं पूर्ण पाठ :