Janardan sharma

अर्थमन्त्रीले थाङ्नामा सुताएपछि निजी क्षेत्र देशभर आन्दोलित, चालु पुँजी कर्जा मार्गदर्शनले थप तर्सायो !

1666341010nrb-fncci.png
-रेखा चन्द काठमाण्डौ । पछिल्लो समय ब्याजदर वृद्धिको विरोधमा देशव्यापी रुपमा आन्दोलन चर्किदै गएको छ। विगतदेखि नै ब्याजदरप्रति रुष्ट रहेका उद्योगी/व्यवसायीहरु यतिबेला झनै रुष्ट बनेका हुन्।  उद्योगी/व्यवसायीले बैंक बहिस्कार अभियानदेखि चरणबद्ध आन्दोलन शुुुरु गरेका छन्।  चर्को ब्याजदरले उद्योग व्यवसाय चल्न नसक्ने र यस्तै अवस्था...

लघुवित्त कोष निर्माणको जानकारी दिंदै अर्थमन्त्रीले सुनाए तरलताको समस्या समाधान गर्ने सूत्र

166373035220220920114714IMG2027.JPG
काठमाण्डौ । सरकारी संस्थानहरूमा रहेको रकमको निश्चित प्रतिशत लघुवित्त कोषमा जम्मा गरिने  अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।  राजधानीमा निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सानाकिसान तथा साना स्टार्टअपलाई सो कोषबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन संस्थानहरुको निश्चित प्रतिशत रकम...

निर्यातमा आधारित ‘इन्सेन्टिभ’ तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्रीको निर्देशन

1662532331Janardan-Sharma-interaction-with-private-sector-2.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थ मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन्। मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालासँगको छलफल एवं अन्तर्क्रियामा अर्थसचिव र राजस्व सचिवलाई मन्त्री शर्माले कार्यविधि सहज बनाउन निर्देशन दिएका...

1695556604Online-Ad.gif

अर्थ र राजश्व सचिवले प्रमाण नष्ट गर्नसक्ने, पदमुक्तको माग गर्दै सर्वोच्चमा रिट(दस्तावेजसहित)

1657810715sc.jpg
काठमाण्डौ । बजेटको अघिल्लो रात अनधिकृत व्यक्तिहरुलाई अर्थमन्त्रालयमा प्रवेश गराएर कर तथा भन्सारका दरहरुमा अनुचित हेरफेर गरेको विषयका प्रमाणहरु नष्ट हुनसक्ने भन्दै अर्थसचिव र राजश्व सचिवलाई तत्काल जिम्मेवारीबाट मुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।  कानून व्यवसायीहरु बाबुराम अर्याल, सरोजकृष्ण घिमिरे,...

जनार्दन शर्मामाथि छानबिन प्रक्रिया : संसदीय विशेष समितिले आजबाट काम थाल्ने

1657606307janardan-sharma.jpg
काठमाण्डौ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले आज मंगलबार औपचारिक रुपमा काम सुरु गर्ने भएको छ।  बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेका शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले गत साता बुधबार ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो। बजेट...

अर्थमन्त्रीमा शर्मालाई नै ल्याउने प्रपञ्च, देउवाले नै राखे अर्थ

1657119622janardan.jpg
काठमाण्डौ । संसदीय छानबिन समितिबाट निर्दोष सावित हुने आँकलनसहित प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीको राजीनामापछि अर्थमन्त्रालय आफैंसँग राखेका छन् ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको पूर्वसहमति कार्यान्वयन गर्दै देउवाले तत्काल कसैलाई पनि अर्थमन्त्री नियुक्त नगरी मन्त्रालयको सम्पूर्ण कामकाज आफैंले...

‘म पुग्दा उहाँहरु सोफामै सुतिरहनुभएको रहेछ’, जाँदा–जाँदै अर्थमन्त्रीले निशाना साँधे, सचिव र डिजीमाथि दोष थोपर्ने प्रयास

1657106516sharma.jpg
काठमाण्डौ । बजेट बनाउने क्रममा अनधिकृत मानिसहरुलाई मध्यरातमा अर्थमन्त्रालय प्रवेश गराएर करका दरहरुमा चलखेल गरेको गम्भीर आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले आज पदबाट राजीनामा दिएका छन् ।  राजीनामा दिनुअघि उनले अर्थमन्त्रीकै हैसियतमा संसद बैठकमा आफ्नो प्रष्टीकरण समेत दिएका थिए । सो क्रममा उनले आफूमाथि लागेका आरोपहरुको...

अर्थमन्त्री शर्माले भने–‘मैले के अपराध गरेको छ र राजीनामा दिने ?’

1657028705finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले आफूले कुनै गल्ती नगरेको भन्दै राजीनामा नदिने र दिनु नपर्ने दाबी गरेका छन् ।  बिजशालासँग टेलिफोनमा कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।  सम्भावित राजीनामाको विषयमा गरिएको प्रश्नमा उनले भने–‘मैले किन राजीनामा दिने ? मैले के गरेको छु र राजीनामा दिने ? एमालेले भन्दैमा राजीनामा दिने ? मैले...

अर्थमन्त्रीको अफर–‘३ करोड कमिसन दिए ब्रोकर लाइसेन्स पाइने’

1655881397janardan.jpg
काठमाण्डौ । स्थानीय निकायको निर्वाचनकै कारण रोकिएको सेयर ब्रोकरका लागि थप लाइसेन्स वितरण गर्ने प्रक्रिया सेटिङमा अगाडि बढाउने गरी चलखेल सुरु भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माको प्रत्यक्ष दवाब र संलग्नतामा ठूलो आर्थिक चलखेल गरी केन्द्रीय स्तरमा केही ब्रोकर लाइसेन्स तत्काल वितरण गर्ने गरी तयारी सुरु भएको हो ।  अर्थमन्त्री र उनको...

तरलताको संकट समाधान गर्ने मौद्रिक नीति ल्याउन अर्थमन्त्रीको निर्देशन

165502605128699132426184815616179935984094634385859944n.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले हाल बैंकिङ प्रणालीमा देखिएको तरलता(लगानीयोग्य रकम)को चरम संकट समाधान हुने गरी मौद्रिक नीति आउने दाबी गरेका छन् ।  आइएमई लिमीटेडको २२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा निजी क्षेत्रका प्रतिनिधिले तरलता सहज नभएको गुनासो गरेपछि त्यसलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्...

आफूलाई बर्खास्त गर्ने अर्थमन्त्रीसँग गभर्नरको पहिलो भेटः आपसमा संवाद भएन, पत्रकारलाई जवाफ फर्काए

1653918391governor.jpg
काठमाण्डौ । चैत २४ गते अर्थमन्त्रीको सिफारिसमा मन्त्रीपरिषद बैठकले नेपाल राष्ट्रबैंकका गभर्नरमाथि उच्चस्तरीय छानबिन गर्ने निर्णय गर्यो । यो निर्णयपछि गभर्नर स्वतः निलम्बनमा परे ।  अर्थमन्त्री जनार्दन शर्माको जोडबलमा बर्खास्तीमा परेका गभर्नर अधिकारीले त्यसको केही दिनपछि अदालतमा रिट हाले । अदालतले बैशाख ६ गते गभर्नरलाई...

बजेटमा खेल: अर्थमन्त्रीले सुटुक्क ल्याए २ उद्योग मात्रै लाभान्वित हुने व्यवस्था

1653838727ssssss.jpg
काठमाण्डौ । ठूला उद्योगलाई विद्युत महसुलमा छुट दिने घोषणा गरेर सरकारले सुनियोजित रुपमा २ उद्योगको हितमा मात्र नीतिगत व्यवस्था गरेको खुलेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्ने क्रममा मासिक १० करोड वा सोभन्दा बढी मूल्यको विद्युत खपत गर्ने उद्योगलाई महसुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने घोषणा...

बजेटको विषयमा ब्रोकरको मिश्रित भनाई, लगानीकर्तालाई चाहिँ हर्ष न बिस्मात !

1653837481budget-nepal.jpg
-अर्जुन तिमिल्सिना/अनन्त्य सुन्दर काठमाण्डौ ।  आर्थिक वर्ष २०७९/८० को बजेट सकारात्मक रहेको सेयर ब्रोकरहरुले प्रतिक्रिया दिएका छन् ।  विगतका तुलनामा बजेटमा धेरै विषयहरू समेटिएको उनीहरूको भनाइ छ। आज अर्थमन्त्री जनार्दन शर्माले आ.ब. २०७९\८० बजेट संसदमा प्रस्तुत गरेका छन्। १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेटमा कृषि, पर्यटन,...

घरजग्गाको लाभकरमा वृद्धि, सेयरको पूँजीगत लाभकरमा के भयो ?

1653836342budget.jpg
काठमाण्डौ । सरकारले सेयर बजारकै मोडालिटीलाई पछ्याउँदै घरजग्गा कारोबारमा नयाँ कर निर्धारण गरेको छ ।  सरकारले पाँच वर्ष वा पाँच वर्षभन्दा बढी घरजग्गाको स्वामित्व भएको खण्डमा त्यस्तो घरजग्गा बिक्री गर्दा ५ प्रतिशतका दरले कर लगाउने आर्थिक विधेयकमार्फत व्यवस्था गरेको छ ।  यस्तै, ५ वर्षभन्दा कम स्वामित्व रहेको घरजग्गाको कारोबारमा...

आयकरको स्ल्याब परिवर्तन, अब कति कमाउनेले वार्षिक कति कर तिर्नुपर्छ ?

1653835153ambika.jpg
काठमाण्डौ । सरकारले बजेटमार्फत आयकरको सीमा परिवर्तन गरेको छ ।  अब अविवाहितले वार्षिक ५ लाख रुपैयाँ र विवाहितले ६ लाख रुपैयाँसम्मको आम्दानी गरेमा त्यसको १ प्रतिशत कर तिरे पुग्नेछ ।  सरकारले आर्थिक विधेयकमार्फत त्यसपछि बढी आम्दानी हुनेहरुको हकमा समेत कर निर्धारण गरेको छ ।  पाँच लाख रुपैयाँदेखि ७ लाखसम्मको आम्दानी हुनेको हकमा ५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध