काठमाण्डौ । सरकारले सामाजिक सुरक्षाभत्ता पाउने जेष्ठ नागरिकहरुको उमेरलाई घटाएको छ ।
हाल ७० वर्षदेखि माथिका जेष्ठ नागरिकले सामाजिक सुरक्षाभत्ता पाउँदै आएकोमा अब भने ६८ वर्षमाथिका जेष्ठ नागरिकले भत्ता पाउनेछन् ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै सुरक्षाभत्ता नलिने स्वघोषणा गर्ने लाभग्राहीलाई सरकारले सम्मान गर्ने समेत घोषणा गरे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago