काठमाण्डौ । एनसीसी बैंक गाभेर बनेको कुमारी बैंक लिमिटेडमा अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा ६ सदस्यीय सञ्चालक समिति चयन भएको छ।
मर्जर प्रक्रिया पूरा गरी कुमारी बैंक र एनसीसी बैंकले आइतबार (पुस १७ गते)बाट एकीकृत कारोबार सुरु गरिसकेको छ। एकीकृत कारोबार सुरु गरेकै दिन सञ्चालक समितिको बैठक बसेर राणाको अध्यक्षतामा ६ सदस्यीय नयाँ सञ्चालक समितिमा चयन गरिएको हो।
नवगठित सञ्चालक समितिका सञ्चालकहरुमा उपेन्द्रकेशरी न्यौपाने, कृष्णप्रसाद ज्ञवाली, चन्द्रप्रसाद बास्तोला, महेशप्रसाद पोखरेल र इमान सिंह लामा रहेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago