 
                     
                                
                             
                                    काठमाण्डौ । आइएमई पे एपबाट 'नेपाल पे'को क्युआर स्क्यान गर्न मिल्ने भएको छ ।
सेवाग्राहीहरुले अब नेपाल पेको क्युआर स्क्यान गरी आइएमई पे एपमार्फत भुक्तानी गर्न सक्नेछन् ।
नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी 
नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्युआर सञ्चालनमा ल्याएको थियो । 
नेपालमा क्युआर स्क्यानमार्फत भुक्तानी बढ्दै गरेको अवस्थामा आइएमई पे र नेपाल पेको आवद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विश्वास गरिएको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19