IME Pay

कन्दरा ब्यान्डको साङ्गीतिक कार्यक्रममा आइएमई पेको उत्कृष्ट टिकट व्यवस्थापन

1705399973ime-pay.jpg
काठमाण्डौ । डिजिटल वालेट आइएमई पेले पोखरामा सम्पन्न भएको ‘कन्दरा–लाइभ इन पोखरा’ इभेन्टको लागि विशेष टिकेटिङ पार्टनरको रूपमा आफ्नो भूमिकालाई उत्कृष्टताका साथ सम्पन्न गरेको छ ।  पोखरा प्रदर्शनी केन्द्रमा हालै सम्पन्न भएको उक्त साङ्गीतिक कार्यक्रममा इएमई पेले टिकेटिङ पार्टनरको रुपमा टिकटको उत्कृष्ट व्यवस्थापन गरेको हो...

नेपाल र यूएईबीच हुने क्रिकेट सेमिफाइनल खेलको टिकट आइएमई पे एपबाट काट्न सकिने

1698925907Can-Notice-Regarding-ICC-Mens-T20-World-Cup-Final-Asia-Qualifier-Ticket-System.jpg
काठमाण्डौ । आईसीसी मेन्स टी–२० वर्ल्डकप फाइनल एसियाअन्तर्गत नेपाल र यूएईबीच हुने सेमिफाइनल खेलको टिकट आइएमई पे एपबाट काट्न सकिने भएको छ।  नेपाल क्रिकेट संघ (क्यान)ले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। उक्त खेल मूलमानी मैदानमा हुनेछ। सेमिफाइनल खेलका लागि मात्र ३ हजार ५०० टिकट अनलाइनमार्फत आइएमई पे एपबाट काट्न सकिने...

आइएमई तथा आइएमई पेमा कलाकारको चासो र संग्लनता

1697793863Mnemonic-2.jpg
काठमाण्डौ । नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आइएमई’ तथा नेपालको पहिलो डिजिटल वालेटका रुपमा स्थापित ‘आइएमई पे’मार्फत सुरक्षित कारोबार गर्नका साथै करोडपति बन्न सकिने अवसरका बारेमा सबैलाई अवगत नै छ। जसअन्तर्गत हालै ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक गरिएको छ। जसमा आइएमई तथा आइएमई पेमार्फत...

1695556604Online-Ad.gif

होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पेमार्फत भुक्तानी गर्दा छुट

1697690067Mnemonic.png
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले हालै होटेल एन्ड होमसँग छुट सम्झौता गरेको छ।  सम्झौताअन्तर्गत होटेल एन्ड होमको वेबसाइटमार्फत नेपालभित्रका विभिन्न होटेलमा बुकिङ गरी आइएमई पेमार्फत भुक्तानी गर्ने सेवाग्राहीले फ्ल्याट १०% छुट प्राप्त गर्नेछन्।  नजिकिँदै गरेको राष्ट्रिय चाड दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै...

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई उपहारै उपहार

1696156009Mnemonic.jpg
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट  ‘आइएमई पेले ले आउँदै गरेको  राष्ट्रिय चाँड दशैंतिहार तथा  छठलार्ई लक्षित गर्दै 'आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको  छ।  असोज १४ गतेदेखि सुरु भई मंसिर ३ गतेसम्म चल्ने ५० दिनको उक्त अभियानअन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीले  बिभिन्न कारोबारका लागि...

आइएमईबाट रेमिटान्स पठाउनेले भाग्यमानीले एककरोड पाउने, प्रत्येक महिना एकजनालाई रु. १ लाख उपहार

1695131846Mnemonic.png
काठमाण्डौ ।  नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यममार्फत पठाउन प्रोत्साहन गर्ने उद्देश्यले  'आइएमई गरौँ,करोडपति बनौ' योजना  सार्वजनिक गरेको छ ।   आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एकजनाले १ करोड रुपैयाँ नगद जित्नेछन् । योसँगै प्रत्येक महिना एकजनाले १ लाख नगद...

आइएमई पेले ल्यायो अल्टिमा अनलाइन मेलामा ‘एकको डबल’ अफर

1694950411Mnemonic.jpg
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ असोज ३ र ४ गते सञ्चालन हुने ‘अल्टिमा अनलाइन मेला’मा  ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ। अल्टिमाले आफ्नो वेबसाइटको लन्चका अवसरलाई लक्षित गर्दै सञ्चालन गर्ने ‘अल्टिमा अनलाइन मेला’ मा बिहान ९ देखि ११ सम्म र साँझ ६ बजेदेखि राति ८ बजेसम्म एउटा अल्टिमा atom 520 वा अल्टिमा atom 320 earbuds खरिद...

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट

1694771063Mnemonic.jpg
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ।  धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पेले यही भदौ महिनाबाट सञ्चालनमा ल्याएको हो। यसका साथै आइएमई पेको ‘किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने’ अफरमार्फत आइएमई पेका...

बुवाको मुख हेर्ने दिनमा आइएमई पेले ल्यायो अफर, विजेतालाई आकर्षक गिफ्ट ह्याम्पर

1694607597mnemonic.jpg
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘Memories with Father: Share the Joy’ नामक अफर सार्वजनिक गरेको छ। भदौ २६ गतेदेखि भदौ २८ गते सम्म चल्ने यो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मीठा, रमाइला र यादगार पललाई समेटेर कमेन्ट...

आइएमई पेमा प्रथमपटक एयरलाइन्स टिकेट काट्ने ग्राहकलाई छुट

1694427151Mnemonic-FLy-First-.jpg
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले एयरलाइन्स टिकट खरिद गर्दा  प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा रु. ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ।  यस  अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत पहिलोपटक टिकट खरिद  गर्दा ‘फ्लाईआईएमई’ प्रोमो कोड प्रयोग गरी रु. ५०० क्यासब्याक प्राप्त गर्न सक...

'आइएमई पे'मार्फत पानी र इन्टरनेटको भुक्तानीमा भारी छुट

1693916117Mnemonic.jpg
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट'आइएमई पे'ले  हालै सार्वजनिक गरेको ‘विकेट टू वीन(wicket to win)’ नामक अभियानअन्तर्गत अर्को  नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९  देखि असोज १८ सम्म चल्ने सो अफरअन्तर्गत  सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी 'आइएमई पे'मार्फत गर्दा रु १०० सम्म छुट प्राप्त गर्न सक्नेछन्।  सो छुट...

आइएमई पेमा शाइन रेसुङ्गाको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने

1693739757Mnemonic-Shine-resunga.jpg
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे'मा अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले सजिलै  क्यास लोड गर्न सक्ने सुविधा सुरु भएको छ ।  विभिन्न वित्तीय संस्थासँग आबद्ध भई सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यकासाथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ ।  सो सम्झौताअन्तर्गत अब...

आइएमई पे र कान्तिपुर सिनेमासबीच भुक्तानी साझेदारका लागि सम्झौता

1693303351Kantipur-Cinemas-mnemonic..jpg
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले कान्तिपुर सिनेमाससँग एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ।  यो सम्झौताअन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ। कान्तिपुर सिनेमास एक ओटीटी प्लेटफर्म हो। जहाँ विभिन्न चलचित्र तथा चलचित्रको शृंखलालाई...

आइएमई पेले ल्यायो ‘विकेट टु विन’ अफर

1692955316Wicket-to-Win-06-mnemonic..jpg
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एसिया कप क्रिकेट–२०२३ मा नेपालको सहभागिताको खुसियाली मनाउँदै ‘विकेट टु विन’ नामक अफर सार्वजनिक गरेको छ। आज भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म ५ दिनसम्म चल्ने यो अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ‘एसियाकप’ प्रोमो कोडको प्रयोग गरी रु. १५०...

सेयर दलाल प्रोपर्टी विजार्ड र आइएमई पेबीच भुक्तानी सहजताका लागि सम्झौता

16914017703648107785774819510595446406367015262000974n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सेयर दलाल नं. ६७ प्रोपर्टी विजार्ड र आइएमई पेबीच ग्राहकलाई भुक्तानी सहजीकरणका लागि सहयोग आदान प्रदान गर्ने सम्झौता भएको छ।  दुवै कम्पनीबीच आज भएको सम्झौतापत्रमा प्रोपर्टी विजार्डका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद वाग्ले र आइएमई डिजिटल सोलुसन्सका प्रमुख कार्यकारी प्रविन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध