काठमाण्डौ । अमेरिकी डलर भाउ आज सोमबार स्थिर रहेको छ भने युरो र पाउन्ड स्टेर्लिङको बढेको छ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको आज स्थिर रहेको हो। आज प्रतिडलर खरिददर ११६.७२ रुपैयाँ र बिक्रीदर ११७.३२ रुपैयाँ कायम भएको छ।
हिजो आइतबार डलरको भाउ १७ पैसाले घटेको थियो। योसँगै हिजो प्रतिडलर खरिददर ११६.७२ रुपैयाँ र बिक्रीदर ११७.३२ रुपैयाँ कायम भएको थियो।
आज युरोको भाउ पनि २९ पैसाले बढेको छ। आज प्रतियुरो खरिददर १३८.०३ रुपैयाँ र बिक्रीदर १३८.७४ रुपैयाँ कायम भएको छ।
हिजो आइतबार पनि युरोको भाउ पनि ३२ पैसाले बढेको थियो। हिजो प्रतियुरो खरिददर १३७.७४ रुपैयाँ र बिक्रीदर १३८.४४ रुपैयाँ कायम भएको थियो।
आज पाउन्ड स्टेर्लिङको भाउ १.२२ रुपैयाँले बढेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.३० रुपैयाँ र बिक्रीदर १५९.०९ रुपैयाँ कायम भएको छ।
हिजो पाउन्ड स्टेर्लिङको भाउ भने २० पैसाले घटेको थियो। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.०८ रुपैयाँ र बिक्रीदर १५१.८५ रुपैयाँ कायम भएको थियो।
आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago