काठमाण्डौ । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरो र पाउन्ड स्टेर्लिङको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि कायम विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ स्थिर रहेको हो। आज प्रतिडलर खरिददर ११७.२२ रुपैयाँ र बिक्रीदर ११७.८२ रुपैयाँ रहेको छ।
हिजो आइतबार डलरको भाउ ३३ पैसाले घटेको थियो। हिजो प्रतिडलर खरिददर ११७.२२ रुपैयाँ र बिक्रीदर ११७.८२ रुपैयाँ कायम भएको थियो।
आज युरोको भाउ १६ पैसाले घटेको छ। आज प्रतियुरो खरिददर १३८.७८ रुपैयाँ र बिक्रीदर १३९.३९ रुपैयाँ कायम भएको छ।
हिजो आइतबार युरोको भाउ १६ पैसाले बढेको थियो। हिजो प्रतियुरो खरिददर १३८.९४ रुपैयाँ र बिक्रीदर १३९.६५ रुपैयाँ कायम भएको थियो।
आज पाउन्ड स्टेर्लिङको भाउ पनि ८० पैसाले घटेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.४१ रुपैयाँ र बिक्रीदर १५२.१८ रुपैयाँ कायम भएको छ।
हिजो सोमबार पनि पाउन्ड स्टेर्लिङको भाउ २७ पैसाले घटेको थियो। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.२१ रुपैयाँ र बिक्रीदर १५२.९९ रुपैयाँ कायम भएको छ।
आज अन्य विदेशी मुद्राको दर यस्तो छ–
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago