 
                     
                                
                             
                                    काठमाण्डौ । आज मंगलबार अमेरिकी डलर र युरोको भाउ बढेको छ भने पाउन्ड स्टेर्लिङको घटेको छ।
नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्रालाई तय गरेको विनिमय दरअनुसार डलर युरोको भाउ बढेको हो भने पाउन्ड स्टेर्लिङको घटेको हो। आज डलरको भाउ ३३ पैसाले बढेको हो। आज प्रतिडलर ११७.०५ रुपैयाँ र बिक्रीदर ११७.६५ रुपैयाँ कायम छ।
हिजो सोमबार डलरको भाउ ५४ पैसाले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतिडलर खरिददर ११६.७२ रुपैयाँ र बिक्रीदर ११७.३२ रुपैयाँ कायम भएको थियो।
आज युरोको भाउ पनि ४४ पैसाले बढेको छ। यो बढोत्तरीसँगै प्रतियुरो खरिददर १३८.६४ रुपैयाँ र बिक्रीदर १३९.३५ रुपैयाँ पुगेको छ।
हिजो सोमबार युरोको भाउ १७ पैसाले घटेको थियो। सोमबार प्रतियुरो खरिददर १३८.२० रुपैयाँ र बिक्रीदर १३८.९१ रुपैयाँ कायम भएको थियो।
पाउन्ड स्टेर्लिङको भाउ भने आज ६१ पैसाले घटेको छ। यो गिरावटसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५४.६१ रुपैयाँ र बिक्रीदर १५५.४१ रुपैयाँ पुगेको छ।
हिजो सोमबार पाउन्ड स्टेर्लिङको भाउ १० पैसाले बढेको थियो। योसँगै हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५५.१२ रुपैयाँ र बिक्रीदर १५५.९२ रुपैयाँ कायम भएको थियो।
आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ –

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19