काठमाण्डौ । आज शुक्रबार डलर र पाउन्ड स्टेर्लिङको भाउ बढेको छ भने युरोको घटेको छ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ २१ पैसाले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतिडलर खरिददर ११७.५५ रुपैयाँ र बिक्रीदर ११८.१५ रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार डलरको भाउ २० पैसाले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतिडलर खरिददर ११७.३४ रुपैयाँ र बिक्रीदर ११७.९४ रुपैयाँ कायम भएको थियो।
आज युरो भाउ ६३ पैसाले घटेको छ। आज प्रतियुरो खरिददर १३८.६५ र बिक्रीदर १३९.३६ रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार पनि युरोको भाउ ३८ पैसाले घटेको थियो। हिजो प्रतियुरो खरिददर १३९.२८ र बिक्रीदर १३९.९९ रुपैयाँ कायम भएको थियो।
आज पाउन्ड स्टेर्लिङको भाउ १.०२ रुपैयाँले बढेको छ । योसँगै प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.४८ रुपैयाँ र बिक्रीदर १५३.२६ रुपैयाँ कायम भएको छ।
हिजो पाउन्ड स्टेर्लिङको भाउ ३ पैसाले घटेको थियो। योसँगै प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.४६ रुपैयाँ र बिक्रीदर १५२.२३ रुपैयाँ कायम भएको थियो।
आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19