काठमाण्डौ । आज शुक्रबार डलर र पाउन्ड स्टेर्लिङको भाउ बढेको छ भने युरोको घटेको छ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ २१ पैसाले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतिडलर खरिददर ११७.५५ रुपैयाँ र बिक्रीदर ११८.१५ रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार डलरको भाउ २० पैसाले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतिडलर खरिददर ११७.३४ रुपैयाँ र बिक्रीदर ११७.९४ रुपैयाँ कायम भएको थियो।
आज युरो भाउ ६३ पैसाले घटेको छ। आज प्रतियुरो खरिददर १३८.६५ र बिक्रीदर १३९.३६ रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार पनि युरोको भाउ ३८ पैसाले घटेको थियो। हिजो प्रतियुरो खरिददर १३९.२८ र बिक्रीदर १३९.९९ रुपैयाँ कायम भएको थियो।
आज पाउन्ड स्टेर्लिङको भाउ १.०२ रुपैयाँले बढेको छ । योसँगै प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.४८ रुपैयाँ र बिक्रीदर १५३.२६ रुपैयाँ कायम भएको छ।
हिजो पाउन्ड स्टेर्लिङको भाउ ३ पैसाले घटेको थियो। योसँगै प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.४६ रुपैयाँ र बिक्रीदर १५२.२३ रुपैयाँ कायम भएको थियो।
आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago