काठमाण्डौ । आज बिहीबार अमेरिकी डलर र पाउन्ड स्टेर्लिङका भाउ घटेको छ भने युरोको बढेको छ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि कायम विदेशी मुद्राहरुको विनिमय दरअनुसार आज डलरको भाउ १४ पैसाले घटेको हो। योसँगै आज पनि प्रतिडलर खरिददर ११७.७३ रुपैयाँ र बिक्रीदर ११८.३३ रुपैयाँ कायम भएको छ।
हिजो डलरको भाउ १२ पैसाले बढेको थियो। योसँगै हिजो प्रतिडलर खरिददर ११७.८७ रुपैयाँ र बिक्रीदर ११८.४७ रुपैयाँ कायम भएको थियो।
आज युरोको भाउ १६ पैसाले बढेको छ। योसँगै आज प्रतियुरो खरिददर १३७.८५ रुपैयाँ र बिक्रीदर १३८.५५ रुपैयाँ कायम भएको छ।
हिजो युरोको भाउ ५४ पैसाले बढेको थियो। योसँगै हिजो प्रतियुरो खरिददर १३७.६९ रुपैयाँ र बिक्रीदर १३८.३९ रुपैयाँ कायम भएको थियो।
आज पाउन्ड स्टेर्लिङको भाउ ६८ पैसाले घटेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.०८ रुपैयाँ र बिक्रीदर १५१.८५ रुपैयाँ कायम भएको छ।
हिजो पाउन्ड स्टेर्लिङको भाउ ४३ पैसाले बढेको थियो। यो बढोत्तरीसँगै हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.७६ रुपैयाँ र बिक्रीदर १५२.५३ रुपैयाँ कायम भएको थियो।
आज अन्य विदेशी मुद्राको दर यस्तो छ–
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago