काठमाण्डौ । अमेरिकी डलर र पाउन्ड स्टेर्लिङको भाउ आज शुक्रबार बढेको छ भने युरोको घटेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ आज १३ पैसाले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतिडलर खरिददर ११७.१२ रुपैयाँ र बिक्रीदर ११७.७२ रुपैयाँ कायम भएको छ।
हिजो डलरको भाउ ९ पैसाले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतिडलर खरिददर ११६.९९ रुपैयाँ र बिक्रीदर ११७.५९ रुपैयाँ कायम भएको थियो।
आज युरोको भाउ १३ पैसाले घटेको छ। आज प्रतियुरो खरिददर १३७.१५ रुपैयाँ र बिक्रीदर १३७.८५ रुपैयाँ कायम भएको छ।
हिजो पनि युरोको भाउ ७८ पैसाले घटेको थियो। हिजो प्रतियुरो खरिददर १३७.२८ रुपैयाँ र बिक्रीदर १३७.९८ रुपैयाँ कायम भएको थियो।
आज पाउन्ड स्टेर्लिङको भाउ पनि ३९ रुपैयाँले बढेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.९० रुपैयाँ र बिक्रीदर १५२.६८ रुपैयाँ कायम भएको छ।
हिजो पाउन्ड स्टेर्लिङको भाउ १.३६ रुपैयाँले घटेको थियो। योसँगै हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.५१ रुपैयाँ र बिक्रीदर १५२.२९ रुपैयाँ कायम भएको थियो।
आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago