काठमाण्डौ । आज अमेरिकी डलर र युरोको भाउ बढेको छ भने पाउन्ड स्टेर्लिङको घटेको छ।
नेपाल राष्ट्र बैंकले बुधबार का लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आज डलरको भाउ १४ पैसाले बढेको छ। योसँगै आज प्रतिडलर खरिददर ११७.२४ रुपैयाँ र बिक्रीदर ११७.८४ रुपैयाँ कायम भएको छ।
हिजो डलरको भाउ ५ पैसाले बढेको थियो। हिजो प्रतिडलर खरिददर ११७.१० रुपैयाँ र बिक्रीदर ११७.७० रुपैयाँ कायम भएको थियो।
आज युरोको भाउ ८२ पैसाले बढेको छ। आज प्रतियुरो खरिददर १३८.५१ रुपैयाँ र बिक्रीदर १३९.२२ रुपैयाँ कायम भएको छ।
हिजो युरोको भाउ ५१ पैसाले बढेको थियो। हिजो प्रतियुरो खरिददर १३७.६९ रुपैयाँ र बिक्रीदर १३८.३९ रुपैयाँ कायम भएको थियो।
आज पाउन्ड स्टेर्लिङको भाउ भने २३ पैसाले घटेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.०१ रुपैयाँ र बिक्रीदर १५२.७९ रुपैयाँ कायम भएको छ।
हिजो पाउन्ड स्टेर्लिङको भाउ १.०६ रुपैयाँले बढेको थियो। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.२४ रुपैयाँ र बिक्रीदर १५३.०२ रुपैयाँ कायम भएको थियो।
आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago